मोरङ,चैत्र १ गते। प्रहरीले आईतबार राती चोरी गर्ने गिरोहका पाँच जनालाई बिराटनगरबाट रंगेहात पक्राउ गरेको छ। जिल्ला मोरङ बिराटनगर ५ मा रहेको धिताल आयल ट्रेड पम्पमा राती साढे ११ बजे ना ४ ख ४१४२ नम्बरको ट्याङकर माथिको पाँच वटा ढकन खोलेर पम्पको नोजलबाट २० हजार लिटर डिजल भर्दै गरेको अवस्थामा रंगेहात पक्र�. . .
बिनु तिम्सिना मोरङको दक्षिणी भेगमा पर्ने बुधनगर गाविसका अधिकांश महिलाहरु अर्काकोमा गएर ज्याला मजदुरी गर्दछन् । तर बुधनगरकै मञ्जुदेवि दास भने गाँउमै उदाहरण बनेकि छन् । अर्काको खेतमा मजदुरी गर्नुभन्दा आफैंले सानो भएपनि व्यवसाय सुरु गरेर मञ्जुदेवीले राम्रो आम्दानी लिन थालेकी छन् । केहि वर्ष अघिसम्�. . .
बिराटनगर चैत्र १ विराटनगर–१७ स्थित बाल माध्यमिक विद्यालयको भवनमा उपमहानगरको वडा कार्यालय रहेकाले उक्त स्थान बाट वडा कार्यालय हटाउन कार्यालयमा तालाबन्दी गरिएको छ । विद्यालयले बारम्बार ध्यानाकर्षण गर्दा पनि कार्यालय नहटाइए पछि तालाबन्दी गर्नु परेको विद्यालय व्यवस्थापन समितिले बताएको छ । आज बिह�. . .
उर्लाबारी/ उर्लाबारी ४ की १६ वर्षीया एक बालिकालाई ४४ वर्षीय आफनै बुवाले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरीएको छ । ईलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार पिडितले आज ईलाका प्रहरी कार्यलय उर्लाबारीमा मुद्दा दर्ता गराउनु भएको छ । १६ वर्षीया बालीका घरमा एक्लै भएको . . .
इटहरी / इटहरीमा जारी टुवोर्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगीता अन्तरगत अाइतबार भएकाे खेलमा चर्च ब्वाइज काठमाण्डौले मोरङको उर्लाबारी मंगलवारे क्लबलाई २ का विरुद्ध ३ गोलले पराजीत गर्दै अघल्लाे चरणमा प्रवेस गरेकाे छ । इटहरी स्थित जनता प्राविको खेलमैदानमा भएको रोमाञ्चक खेलको पहिलो हाफमा �. . .
उर्लाबारी चैत्र १ मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान ८:३० बजे पूर्वबाट पश्चिम आउँदै गरेको ग१ख ५३३० नंको बसको ठक्करबाट मोरङ मधुमल्ला–५ की अन्दाजी ७० वर्षीया वृद्धा पद्मामाया विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई इ�. . .
बिराटनगर चैत १ , बिराटनगर उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित बिराटनगरबासिले उपमहानगरपालिका का कार्यकारी अधिकृत गोपाल रेग्मीलाई बिराटनगरमा अहिले चलिरहेको बाटो भत्काएर किन छाडिएको भनी प्रश्न गरेका थिए । एशियाली विकास बैंकको ऋण सहयोगमा. . .
बिराटनगर चैत १ , बिराटनगर स्थित कोवास कलेजमा खेलकुद सप्ताह सम्पन्न भएको छ । फाल्गुन २३ गतेदेखि सुरु भएको खेल सप्ताहमा बास्केटबल , दौड , टेबलटेनिस , बुद्धिचाल हाजिरीजवाफ लगायतका खेल सम्पन्न भएको हो । खेल सप्ताहमा कलेजका व्यवस्थापन र बिज्ञानका १ सय ५५ बिध्यार्थी सामेल थिए ।. . .
बिराटनगर फाल्गुन ३० , आगामी चैत्र १२ गते फाइनल रहेको पुर्वान्चल कलेज प्रिन्सेस २०१६ को फोटो सुट सम्पन्न भएको छ । छानिएका टप १५ प्रतियोगीलाई २८ दिने प्रसिक्षण कार्यक्रममा २० औ दिन पारेर फोटोसुट गराइएको आयोजक सजिद आलमले जानकारी दिए । फोटो सुटमा टप १५ प्रतियोगीहरु सामेल भएका थिए । साथै आलमले बिभिन्न बिष. . .
ताप्लेजुङ फाल्गुन ३० ताप्लेजुङ सदरमुकाम फुङ्लीङ नजिकै रहेको दोखुमापर्ने धुसेनीस्थित सरकारी वनमा शनिबार साँझ ६ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । ताप्लेजुङ नगरपालिका–८ मा पर्ने उक्त वन आगलागीबाट सयौँ हेक्टर जङ्गल जलेर नष्ट भएको छ । शनिबारबाटै जिल्लास्थित नेपाल प्रहरी, शसत्र . . .
विराटनगर फाल्गुन ३० भारतको जोगबनी रेल्वे स्टेशन हुँदै भारतको राजधानी नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिलालाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ । बिशेष सुराकीको आधारमा सिमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नयाँदिल्ली जान लागेका उनीहरुलाई नियन्त्रणमा लिएको प. . .
झापा फाल्गुन ३० , मोफसलकै सर्वाधिक पुरस्कार राशि ६ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप झापामा आयोजना हुने भएको छ । झापा गोल्डकप २०७२’ चैत १८ देखि सुरु हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । करिब तीन हप्ताको आन्तरिक तयारी पछि चैत १८–२७ सम्म प्रतियोगिता सञ्चालन गरिने मूल आयोजक. . .