बिराटनगर फाल्गुन १०, बिराटनगरमा चलिरहेको बिकास निर्माणका काममा जनगुनासो बढेपछि अनुगमन भएको छ । बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाको अगुवाइमा परियोजना प्रमुख , राजनीतिक दलका प्रतिनिधि, संयुक्त टोल संगठनका प्रतिनिधि सहित अनुगमन भएको हो । टोलीले बिराटनगरको वडा ११,१२,१३ र १८ मा च�. . .
बिराटनगर फाल्गुन १०, पुर्वाञ्चलका ट्याकंर मजदुर र आयल निगम पुर्वाञ्चल क्षेत्रीय कार्यालयबिचको असमझदारीको कारण पुर्वाञ्चलमा इन्धन अभाव भएको छ । ढुवानीको समस्याको कारण बिराटनगर लगायत पुर्वाञ्चलका विभिन्न ठाउँमा अभाव भएको हो । दुवै पक्षबीच वार्ता जारी रहेपनि सहमति हुन नसक्दा अभाव सृजना भएको हो ।. . .
बिराटनगर फाल्गुन ९ , सरकारद्वारा बैशाख ३१ गते स्थानिय तहको चुनाव घोषणा गरे लगत्तै मधेसी मोर्चा द्वारा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज बसेको संयुक्त बैठकले संविधान संशोधन नगरी चुनाव घोषणा गरेको हुनाले बिरोध कार्यक्रम सार्वजनिक गरेको बताएको छ । कार्यक्रम अन्तरगत फाल्गुन १० गते मशाल जुलुस,फाल्ग�. . .
बिराटनगर फाल्गुन ९ , एसिया कै नोबल पुरस्कार भनेर चिनिएको म्यागेसेसे पुरस्कारबाट २००७ मा पुरस्कृत महाबिर पुनसंग युवाहरुको बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कलेजका बिबिए पढिरहेका ८० भन्दा बढी बिद्यार्थीहरु संग पुनले आफ्नो राष्ट्रिय अविस्कार केन्द्र बनाउने. . .
काठमाडौं । युट्युबमा अपलोड गरिएको केही घण्टामै धेरैले हेरिएको भिडियो गीत साइली’ लाई दर्शकले फिल्मको पर्दामा हेर्न पाउने भएका छन् । उक्त भिडियो अहिलेसम्मकै थोरै समयमा धेरैले हेरेका हुन् गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो । ब्यानरका संस्थापकमध्�. . .
बिराटनगर फाल्गुन ९ , कोशी राजमार्ग अन्तरगत मोरङको टंकिसिनुवारी २ आरती स्ट्रिप्स अगाडी आइतबार राती ९ बजेतिर बिराटनगरबाट इटहरीतर्फ जाँदै गरेको स ४ प १८२९ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री मोरङ टंकिसिनुवारी १ बस्ने बर्ष ३५ को गुल्चन ऋषिदेव घाइते भएका छन। घाइते ऋषिदेवको विराट मेडिकल कलेजमा उप�. . .
सप्तरी, फाल्गुन ९ पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको जण्डोलमा सोमबार बिहान यात्रुवाहक माईक्रो दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। पश्चिमबाट पूर्वको काकडभिट्टातर्फ आउदै गरेको बा ३ ख ८२८७ नम्बरको हाईस माइक्रो बिहान ३ बजे जण्डोल-९ मा आफै अनियन्त्रित भई पल्टिएको हो। घाइते हुनेमा सुनसर�. . .
प्रेम देवान मोरङ, ८ फागुन । नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल विजयी भएका छन् । पोखरेल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार थिए । अध्यक्षका अर्का प्रतिस्पर्धी अन्नतराज न्यौपानेलाई पोखरेलले १८ मतको अन्तरले पराजित गरे । मत परिणाम अनुसार पोखरेलल�. . .
मेची अञ्चलको इतिहासमा झापा जिल्लाको बिर्तामोडमा पहिलो पटक आइ ई एल टि एस को परिक्षा सम्पन्न भएको छ। क्याम्ब्रिज बिश्वबिद्धालयको आइ ई एल टि एसको परिक्षा सनिबार सम्पन्न भएको हो । बिर्तामोड स्थित रोयल प्यालेसमा आइडीपी मार्फत परिक्षा सम्पन्न भएको हो। लामो समयको प्रतिक्षा पश्चात पूर्वका बिद्धार्थीहरुले . . .
बिराटनगर फाल्गुन ८ , बिराटनगर १७ मलाय रोडमा विराटनगरबाट जोगबनीतर्फ जादै गरेको बा. ७ प ९६९८ नम्बरको मोटरसाइकलले ठक्कर दिएर विराटनगर १७ बस्ने सन्तोष कुमार यादवको १० वर्षका छोरा सुधाम्सु यादव घाइते भएका छन। घाइते बालकको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकल र चालक इलाका प्. . .
झापा, फाल्गुन ७ झापाको मेचीनगर नगरपालिका ५ खुट्टेडाँगीमा शनिबार बालबालिकाले सलाईको काँटी खेलाउनेक्रममा आगलागी हुँदा एक पुस्तकालय जलेको छ। स्थानीय दुई बालबालिकाहरुले कोरेर फ्याँकेको काँटीबाट रामप्रसाद बास्तोलाको परालको कुन्युमा आगो सल्कन गई नजिकै रहेको अदैत संस्था सतसङ मन्दिरको पुस्तकालय जल�. . .
बिराटनगर फाल्गुन ८ , नेपाल पत्रकार महासंघ मोरगं अध्यक्षमा बन्दु पोखरेल बिजयी भएका छन् । उनि बिराटनगरको उद्घोष पत्रिकाका प्रबन्ध निर्देशक हुन् । उनले ९५ मत ल्याएर प्रतिद्वन्दी अनन्त न्यौपाने (७७ मत) लाइ पराजित गरेका हुन् । अन्तिम मत परिणाम : कूल खसेको मत-१७५ अध्यक्ष अनन्त न्यौपाने-७७ बन्धु पोख. . .