विराटनगर, २९ असार । विराटनगर १६ मा रहेको लालीगुराँस स्पोर्टिंग क्लब भट्टीमोड र शसस्त्र प्रहरी बल रानीद्वारा सरसफाई अभियान शुरु भएको छ । रानीको भट्टीमोडदेखि मिल्स मा.वि.सम्म पहिलो दिन सडक किनारमा सरसफाई गरिएको हो । सरसफाई अभियानमा स्थानिय युवा, संघसंस्था समेतको उपस्थितीमा सरसफाई आयोजना गरिएको थियो । . . .
विराटनगर, २९ असार । विराटनगरको अर्किड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अभिमूखिकरण गरेको छ । कलेजमा भर्ना भएका ११ औं ब्याचका नयाँ विद्यार्थीहरुलाई शुक्रबार अभिमुखीकरणको आयोजना गरेको हो । हिसान मोरङका अध्यक्ष बलराम पन्त, अर्किड कलेजका प्रिन्सिपल दिपेश बाँस्तोला, एन प्याब्सनका केन्द्र�. . .
प्रेम देवान, विराटनगर २९ असार । एक नम्बर प्रदेशलाई ‘किरात प्रदेश’ नामाकरण गर्न पहल गर्दै किरात राई यायोक्खाले मुख्यमन्त्रीलाई स्मरण पत्र बुझाएका छ । प्रदेश नं. १ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न माग राख्दै किरात राई यायोक्खा जिल्ला कार्यसमिति मोरङले शुत्रबार एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई. . .
काठमाडौं । जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका चिकित्सकहरुले विभिन्न अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । वीर अस्पताल, धरानस्थित विपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान र टिचिङ अस्पतालका डाक्टरलेले आजबाट आकसस्मक बाहेकका सेवा बन्द गरेका हुन् । न�. . .
नेपालमा सबैभन्दा बढि बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम स्नेहा आटो जोन सिराहाको ट्राफिक चोकमा संचालनमा ल्�. . .
बिराटनगर असार २९ , बिराटनगरका पत्रकारहरु अब फुटबल मैदानमा फुटबल खेल्न निस्किने भएका छन् । बिराटनगरमा असार ३० गते आयोजना हुने “मिडिया फुटसल कप” मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच मैत्रीपूर्ण खेल हुनेछ । रसियामा जारीरहेको विश्वकपको रौनक बढाउन तथा मिडियाकर्मी . . .
शुक्रबारदेखि एक साथचार सिनेमा प्रदर्शनमा आएका छन् । सशस्त्र प्रहरीको कथामा आधारित सिनेमा ‘वीरागंना’ सँगै बाबु कान्छा, बोबी र यो पागल मन आजदेखि प्रदर्शनमा आएका हुन् । ‘वीरागंना’मा अनुप विक्रम शाही र शिल्पा पोख्रेल मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यो सिनेमा प्रचार प्रचारमा त्यति ध्यान नदिएको पाइन्�. . .
धरान असार २९ : लगातार वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेसँगै आसपासमा क्षति हुन नदिन स्थानीय प्रशासनले सतर्कता अपनाएको छ। बाढीबाट क्षति हुन नदिन कोसी आसपासको सुरक्षामा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। पूर्वी पहाडी जिल्लामा लगातार वर्षा हुन थालेपछि कोसीमा पानीको बहाव. . .
झापा (रासस) । बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् । कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए । धनपती �. . .
चौतारा, असार २९ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ सल्ले डाँडामा हिजो बेलुकी बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका–३ की २५ वर्षीया सुनमाया तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीया पोद. . .
विराटनगर, २९ असार । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा एक सातामा ३ जनाको ज्यान गएपछि प्रशुती सेवा बन्द गरिएको छ । उपचारकालागि आएका विरामीको निरन्तर मृत्यु भएपनि न अस्पताल संवेदनशिल बनेको छ नत नियमनकारी निकाय नै । उपचारका क्रममा मृत्यु भएकाहरुलाई अस्पतालले क्षतिपूर्ती दिएर थामथुम पारीरहेको छ । तर �. . .
राजविराज, असार २९ । मलुकका केही भागमा अत्याधिक वर्षाका कारण जनजीवन प्रभावित भईरहेका बेला पूर्वका केही भागमा भने पर्याप्त वर्षा नहुँदा किसान चिन्तित भएका छन् । असारको सुरुदेखि नै वर्षाको आशामा अकाश हेर्दै बसेका सप्तरीका किसानहरु अहिलेसम्म पर्याप्त वर्षा नहुँदा समस्यामा परेका छन् । सिंचाईको अभाव र �. . .