विराटनगर, १३ वैशाख । दिउँसोको करिब १ बजेको थियो । आज काठमाडौँबाट साढे ३३ किलो सुन काण्डका आरोपी बहालवाला एसपी अदालतमा उपस्थित गराउने कुरा थियो । त्यसको लागि रिपोर्टिङका क्रममा दिउँसो १ बजे नै पत्रकारहरु अदालत परिसरमा पुगिसकेका थिए । दिउँसो देखि पर्खिएका पत्रकारहरु दिनभरी एसपी र डिएसपीलाई अदालत परिस�. . .
झापा, बैशाख १३ । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विव�. . .
प्रेम देवान विराटनगर १२ वैशाख । डान्स फिवरको व्यनरमा निर्मित नेपाली चलचित्र हैरानको प्रमोशनार्थ देश व्यापीरुपमा आयोजना गर्न लागिएको नेशनलवाईड हैरान च्यालेन्ज राष्ट्रिय प्रतिभाको खोजी विराटनगरमा पनि गरिने भएको छ । चलचित्र हैरानकी कार्यकारी निर्मात्री सम्झना पोखरेलले बुधवार विराटनगरमा पत्रकार �. . .
विराटनगर, १३ बैशाख । फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए त्यो मान्छे अचानक बेपत्ता भयो । ऊ बानेश्�. . .
विराटनगर,१३ वैशाख । नेपालको पूर्वी नाका विराटनगर पनि भारतीय रेल सञ्जालसँग जोडिएको छ । बुधवार भारतको कोलकाताबाट मालवाहक रेल विराटनगरको सीमावर्ती भारतीय नाका जोगवनी वथनाहका लागि हिँडेको छ । अहिलेसम्म वीरगञ्ज नाकामामात्र सीमित मालवाहक रेल सेवा अब विराटनगरमा पनि उपलब्ध हुने भएको छ । तेस्रो मुलुकबाट न�. . .
विराटनगर, १३ वैशाख । विराटनगर देखि सुनसरीको तरहरासम्म मोनोरेल संचालनको लागि प्रारम्भिक गृहकार्य शुरु भएकोछ । बिराट मोनोरेल ईन्टरनशनल प्रालिले मोनोरेल संचालनका लागि प्रक्रिया थालेको छ । बिराटनगरको जोगवनीदेखि ईटहरीको तरहरासम्मको ३५ किलोमिटरको दुरीमा बिद्युतीय मोनोरेल संचालन गर्ने पहिलो चरणको तय�. . .
अाज महेन्द्र मोरङ क्याम्पस विराटनगरको विविए संकायको प्रशासन शाखामा बिहान ४ बजेतिर चोरी भएको छ । विविए संकायका निर्देशक एवम् प्राध्यापक नरेन्द्र दाहालका अनुसार क्याम्पस प्रशासनको गेटमा लगाईएको ६ वटा ताल्चा फुटाएर चोरी भएको छ । चोरहरुले एउटा ल्यापटप र क्यामारा चोरी गरेका छन् । क्याम्पस प्रशासनमा राख. . .
विराटनग, १२ वैशाख । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड विराटनगरले वित्तीय साक्षरता अभियान अन्तरगतका कार्यक्रम शुरु गरेकोछ । यूकेएड, सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बीच इन्टरप्राइज डेभलपमेन्ट एण्ड डिजिटलाइजेसन अफ माईक्रोफाईनान्स सर्भिस नामक कार्यक्रमको साझेदारीमा नेरुडे र सक्षम बिच साझे�. . .
प्रेम देवान विराटनगर १२ वैशाख । विराटनगरमा पछिल्ला दिनहरुमा चोरीका घट्नामा बृद्धी हुँदै जानथालेको छ । यसरी दिन प्रतिदिन चोरीका घटना बढ्न थालेपछि प्रहरीलाई यस बिषय टाउको दुखाई बन्दै गएको हो । विराटनगरमा गएराती मात्र दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ । विराटनगर १० तिनटोलीया स्थित जेनिथ कलेज नजिक�. . .
विराटनगर, १२ वैशाख । पछिला दिनमा भारतबाट नेपाल तर्फ लागु औषधको अबैध कारोवारमा भारतीय नागरिक संलग्न हुने गरेको पाईएको छ । गएराती बिराटनगरको नोवेल अस्पताल अगाडीबाट ७ जना भारतीय ठुलो परिमाणको लागुऔषध सहित पक्राउ परेपछि यो बिषय सार्बजनिक भएको हो । राती करिब ९ बजेको समयमा भारतबाट नेपाल भित्र्याएको अबस्थ�. . .
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा रु १० लाखको क्षति भएको छ । स्थानीय गुलाब साहको ग्वाली (गाई गोठ)मा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, मोहमद नजीरलगायतका एक÷एक वटा गरी पाँच वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी क�. . .
विराटनगर, १२ वैशाख । झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा टिप्परको ठक्कररबाट दम्पतीको ज्यान गएको छ । टिप्परको ठक्करबाट स्कुटरमा सवार धनकुटा देब्रेबास नगरपालिका –४ बस्ने ४२ बर्षिय राजेश श्रेष्ठ र पछाडी सवार उनकै श्रीमती ३३ बर्षिया पुष्पा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनीहरुकै . . .