समाचार

मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

विराटनगर, २९ असार । आगामी असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ ।lल्ला खोप समन्वय समिति मोरङको  विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । जिल्लाका १५ महिना उमेर पुगेका सबै बाबालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित ज�. . .


विराटनगरमा एक हप्ते वडिविल्डिङ तालिम गरिने

विराटनगर, २८ असार । बडिविल्डीङ र फिटनेस क्लवहरु ब्यावस्थित ढंगले संचालन गर्न विराटनगरमा पहिलो पटक एक हप्ते तालिम संचालन गरिने भएको छ । मोरङ बडिविल्डङ एण्ड फिटनेस एसोसिएसनले विराटनगरमा पत्रकार सम्मेलन गर्दै बर्षौ देखी फिटनेस क्लवहरु संचालन हुदै आएका भएपनि दक्ष प्रशिक्षक नभएका कारण प्रशिक्षकलाई दक्�. . .


विराटनगरका भौतिक संरचना अपाङ्गता मैत्री बनाउन माग

विराटनगर, २८ असार । सामथ्र्य समाजले विराटनगर महानगरपालिका भित्रका सार्वजनिक भवन अपाङ्गता मैत्री हुनुपर्ने माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, वडा नम्बर ८का वडाध्यक्ष मीनकुमार आचार्यलाई ज्ञापन पत्र बुझाउँदै सामथ्र्य समाजको नेतृ. . .


‘वुगीवुगी’ डान्समा विराटनगरका रविन एक मात्र प्रतिस्पर्धि, जुटमिल्स मजदुरदेखीको संघर्षपुर्ण यात्रा

प्रेम देवान, विराटनगर, २८ असार । विराटनगरका एक मात्र प्रतिस्पर्धि रविन भुजेल अन्तराष्ट्रिय स्तरको ‘डान्स रियालिटी सो बुगीवुगी’ को टप फाईभमा छन् । नेपाली टेलिभिजन च्यानल एपीवान एचडीबाट प्रसारण भइरहेको बुगीवुगीको प्रतिस्पर्धा टप फाईभको लागि कडा प्रतिस्पर्धा भईरहेको छ । ‘अब नाच्छ नेपाल’ भन्ने नाराक�. . .


फुजेल घटनामा अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ: अध्यक्ष दाहाल

काठमाडौँ, २८ असार ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताउनुभएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल अहिले कारागारमा रहेको बताउनुभ�. . .


ईटहरीमा टोल–टोलमा प्रहरी अभियान

इटहरी, २८ असार । सुनसरीको ईटहरी उप–महानगरपालिका १ स्थित नमुना टोलमा प्रहरीले टोल टोलमा प्रहरी अभियान अन्तर्गत बिहीबार सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक प्रहरी बिट हलगडाको आयोजना तथा इलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव कुमार श्रेष्ठ सहितको उपस्थितीमा कार्. . .


मोरङ जिल्लामा ६० प्रतिशत मुद्दा फैसला

विराटनगर, असार २८। मोरङ जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४ । ०७५ का अवधिमा ६० प्रतिशत मुद्दा फैसला गरेको छ । मुख्य न्यायाधीश राजुकुमार खतिवडाले छ हजार ४७३ मुद्दामध्ये तीन हजार ८९४ फैसला भएको बुधबार पत्रकार सम्मेलनमा बताए । एक वर्षका अवधिमा चार हजार २६० नयाँ मुद्दा र गत वर्षको जिम्मेवारी सरिआएको २ हज�. . .


मोरङ जिल्ला साक्षर घोषणा हुने अवस्थामा

विराटनगर ।  नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करीब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले दुई लाख ९७ हजा ९४३ जना मात्र निरक्ष�. . .


सिन्धुपाल्चोकमा पहिरो, बस्ती नै जोखिममा पर्यो

सिन्धुपाल्चोक असार २८ । बुधबार रातिदेखि परेको अविरल वर्षातका कारण सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा पहिरो गएर बस्ती नै जोखिममा परेको छ । भारी वर्षाका कारण जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ४, अमलेमा पहिरो जाँदा १२ घर जोखिममा परेको हो । स्थानीय राजेन्द्रराज खनालका अनुसार वर्षातले ३ घर पूर्णरूपम�. . .


बिराटनगरमा डा.गोविन्द केसीको अनशनको समर्थनमा नागरिक समाज सडकमा

बिराटनगर असार २८ , काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राब्धानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी द जुम्लामा अनशनरत छन्। डा.गोविन्द केसीको अनशनको समर्थनमा बिराटनगरमा पनि सडक संदेश सहितको कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिराटनगरका नागरिक सम. . .


धनकुटामा ग्राभेल गरेको १५ दिन नबित्दै सडक भत्किएपछि यस्तो बन्यो …

धनकुटा, असार २८ । ग्राभेल गरेको १५ दिन नबित्दै भत्किएपछि धनकुटाको सिधुवाबाट जितपुर जोड्ने सडकमा यातायात संचालनमा समस्या भएको छ । सिधुवास्थित निगाले सिमेन्ट प्रालिको कच्चा पदार्थ लिन जाने पहुँच मार्ग तथा धनकुटाको महालक्ष्मी नगरपालिकालाई कोशी राजमार्ग जोड्ने मार्ग भत्किएको हो । यो सडकको सिधुवा–आ�. . .


बनेपा बजार डुबानमा, अरनिको र बिपी राजमार्ग अवरुद्ध

बनेपा,२८ असार । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बन�. . .