काठमाडौं, २८ फागुन । चालु आर्थिक वर्ष २०७४/०७५ को सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता भएका छन्। तर, चालु आवको सात महिनामा दर्ता भएका सवारीको संख्या गत आवको ६ महिनाको संख्या बराबर छ। सात महिनामा कार/जिप दर्ताको संख्यामा भने गिरावट आएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टर�. . .
सप्तरी, फागुन २८ – विद्युत हुकिङ गरेको आरोपमा सप्तरीमा एक दर्जनभन्दा बढी पक्राउ परेका छन् । पछिल्लो पटक बढ्दो विद्युत हुकिङ्गलाई नियन्त्रण गर्ने चलाइएको अभियानमा एक दर्जन विद्युत हुकिङ्ग गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल विद्युत प्राधिकरण तथा प्रहरीको टोलीले सप्तरीको छिन्नमस्ता गाउँपालि. . .
ताप्लेजुङ, फागुन २८ । वि.स.२०७२ साल वैशाखमा गएको भूकम्पले भत्काएको भवन पुनर्निर्माण नहुँदा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी टहरामा बसेर पढ्न बाध्य भएका छन् ।विद्यालयको एउटा भवन पूर्णरुपमा भत्किएपछि कक्षा ५ सम्मका बालबालिकालाई बाँसको टहरामा रा�. . .
मोरङको लेटाङ नगरपालिका–२ बुधबारे बस्ने ३७ वर्षीया कौशिला राई बिहान मृतावस्थामा फेला परेकी छन् । गएराति श्रीमानसँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए । मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले घटना शंकास्पद रहेको इलाका प्रहरी. . .
सिन्धुली । सिन्धुलीमा जन्ती हिडेको गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मरिण गाँउपालिका वडा नम्बर–६, कपिलाकोटमा जन्ती बोकेर हिँडेको गाडी गएराती दुर्घटना हुँदा १८ जना जन्ती घाइते भएका हुन । मरिण गाँउपालिका–३ बाट गएराति १ बजे इन्द्र माझिको बिहेको जन्ती बोकेर सुनसरी हिँडेको बा ३ ख ४८५७ नम्बरको �. . .
विराटनगर-४ ढाट स्थित कोशी राजमार्गमा बा ९ च ६१०६ नम्बरको पिकअप भ्यानले को ७ प ८७५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर-५ बस्ने ५९ बर्षिय पुर्षोतम शर्मा घाइते भएका छन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने भ्यानका चालक जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणाम छन्�. . .
सुनसरी, फाल्गुन २८ गते। प्रहरीले सुनसरीको इटहरीबाट आइतबार दुई थान पेस्तोल र खुकुरीसहित काठमाण्डौ महानगरपालिका ४ बालुवाटार घर भएका ३५ वर्षीय नवाङ पासाङ शेर्पा पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका १६ मेजर टोलमा स्थानीयवासीहरुलाई हतियार देखाएर त्रसित बनाएको भन्ने सुचनाका आधारमा इलाका प्रहरी क�. . .
विराटनगर,२८ फागुन । धनकुटाको महालक्ष्मी नगरपालिका ९ मा चट्याङबाट एक जनाको ज्यान गएको छ। साँझ खसेको चट्याङका कारण स्थानीय ५५ वर्षका खम्बसिंह तामाङको मृत्यु भएको प्रहरी चौकी सिंघुवाले जनाएको छ ।. . .
रुपन्देही, २८ फागुन । रुपन्देहीमा बालिका बलात्कारको प्रयास गरेको भन्दै एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सास्कृतिक नगरपालिका–१०, बस्ने १२ वर्षीय बालिकालाई लुम्बिनी विकास कोषको झाडी भित्र बलात्कार गर्न खोजेको आरोपमा भारतको बरेलीपु. . .
दाङ, २८ फागुन । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दाङमा तीन जनालाई पक्राउ गरेको छ । घोराही उप–महानगरपालिका वडा नम्बर १४ का १९ वर्षीय मधुसुदन भुज, वडा नम्बर १३ का २२ वर्षीय धनबहादुर घर्ति मगर र सोही ठाउँ निवासी २१ वर्षीय खिमबहादुर पुनलाई अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख द�. . .
विराटनगर, २८, फागुन । विराटनगरको पोखरीयामा रहेको विष्णुमाया पुस्तकालयले ई लाईब्रेरी संचालनको लागि आयोजना गरेको श्रीमद्भागवत पुराणमा १ करोड २५ लाख संकलन भएको छ । आधुनिक सामुदायिक भवन सहितको ई–लाईव्ररी संचालन गर्न यही फागुन २० गतेदेखि २७ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ संचालन गरिएको हो । �. . .
विराटनगर, २८ फागुन । प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सरकार सञ्चालनको लागि आवश्यक पर्ने कानुनहरु ३ महिनाभित्र ड्राफ्ट गरिसक्ने गरी काम थालेको छ । प्रदेश सरकारका लागि अ ाबस्यक पर्ने कानुन बनाउनको लागि मन्त्रालय स्तरिबाट छलफल शुरु भएको हो । सरकार बनेको एक महिनाको अबधिमा एउटा �. . .