विराटनगर, १० जेठ / विराटनगरमा मिस नेवा कोशी हुने भएको छ । नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको पहिलो अडिसन जेठ २० गते हुने भएको हो । कृएसनका निर्देशक जतिन ताम्रकार भन्छन्, ‘साँस्कृति र आफ्नो परम्परा जोगाउन यस्तो प्�. . .
विजय धिमाल उर्लाबारी १० जेष्ठ साविक मोरङ राजघाट –७ हाल उर्लाबारी ९ का हेमबहादुृर चोङवाङ विगत अढाइ बर्षदेखि जग्गा किनबेचमा आफु ठगिएको भन्दै अन्यायमा परी न्याय खोज्दै हिडिरहेको छ । न्याय खोज्ने क्रममा आफुले प्रमाण सहित एलडिओ, सिडियो, डिएसपी कार्यालय लगायत अदालत सम्म पुगिसक्दा पनि कसैले वास्ता नगरेको. . .
उर्लाबारी माओवादी जनयुद्धमा आरम्भदेखि नै होमिनुभएका उर्लाबारी ५ का पदम धिमाल (पात्रे)ले पार्टीभित्र मौलादै गरेका विकृति विसंगतिलाई सहन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै स्वतन्त्र रहने घोषणा गर्नुभएको छ । बुधबार उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले माओवादी केन्द्र छाडेको घोषणा गर्नुभए�. . .
झापा जेठ १० , लायन्स क्लब अफ गौरादहको आयोजनामा गौरादह नगरपालिका वार्ड नं २ स्थित अमर आधारभूत विधालयमा कक्षा १ देहखि ५ सम्मका १४३ जना वालवालिकाहरुको निःशुल्क मुखको स्वास्थ्य परीक्षण गरिएको छ । सो अवसरमा प्रत्येक वालवालिकाहरुलाई दन्त मंजन र ब्रस वितरण गरिएको थियो । क्लव प्रेसिडेन्ट डा. तिलक खनाल तथा डा. �. . .
झापा- लिचीको दाना अड्किएर झापामा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन छन्। उनी पशुपति प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत रहेको शिक्षक खेम कार्कीले जानकारी दिए। रासस. . .
झापाको गौरीगंञ्ज गाउँपालिका-६ मा मंगलबार ढालान मेसिनबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको आषाम घर भई हाल गौरीगंञ्ज गाउँपालिका-६ आँमडागी बस्ने २० बर्षिय अर्पण मेचे रहेका छन् । उनलाई सोही ठाउँको रामचन्द्र खोलाको पुल बनाउने क्रममा साँझ ६ बजेतिर ढलान मेसिन बन्द गर्दा उक्त मेसिनब�. . .
सुनसरीको गडी गाउँपालिका-४ बस्ने ६० बर्षिय अशोक कुमार चौधरीको मंगलबार करेन्ट लागेर ज्यान गएको छ। अपरान्ह ४ बजेतिर आफ्नै घरमा बिधुतको तार जोडने क्रममा अचानक लागेको करेन्टले चौधरीको मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ।. . .
विराटनगरलाइ सरकारले स्तराेन्नती गरि महानगरपालिका बनाएकाे खुसीयालीमा विराटनगरका व्यापारीहरूले दिपावली गरेका छन् । माेरङ व्यापार संघ लगायतका व्यापारीक संगठनहरूले दिपावलीकाे अाह्वान गरेसँगै विराटनगरका व्यापारीहरूले अाज साँझ दिपावली गरेका हुन् ।. . .
बिराटनगर जेठ ९ , एक सय बर्ष भन्दा लामो इतिहास बोकेको बिराटनगर शहर सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट उपमहानगरपालिकाबाट महानगरपालिका भएको छ । बिराटनगर साथै वीरगञ्ज पनि महानगरपालिका बन्न सफल भएको छ । बिराटनगर महानगरपालिका बनेको खुसियाली धेरै बिराटनगरबासिमा भएपनि बिराटनगरको अहिलेको अवस्थाबाट भन�. . .
बिराटनगर जेठ ९ , बिराटनगर लगायत बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकीसिनवारी गाविस) तथा जहदा गाउँपालिकाको एक वडालाई गाभिएर सोमबार साझ बिराटनगरलाई महानगरपालिका घोषणा गरेको बिरोधमा आज बिहानै देखि टंकीसिनवारीमा केहि स्थानीयहरु भेला भएर प्रदर्शन गरेका छन् । स्थानीयहरुले सडकमा आवतजाव�. . .
भोजपुर । ६६ किलोमिटर लेगुवा–भोजपुर सडकखण्डमा कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ । सडक कालोपत्रे भएपछि राष्ट्रिय सडक सञ्जालमा जोडिएको भोजपुरमा यातायात सहज हुने भएको हो । हाल जरायोटारको सिमटारदेखि लेगुवातर्फ पाँच किलोमिटर क्षेत्रमा कालोपत्रे भइसकेको छ । सडकलाई गुणस्तरीय र मापदण्डअनुसारको बना�. . .
राजविराज । सुस्त मनस्थिति भएकी १९ बर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सप्तरी कृष्णासवरन गाउँपालिका २ सीतापुरका २६ बर्षीय जयनारायण पौडेललाई पक्राउ गरेको हो ।. . .