विराटनगर, ३० पुस । मोरङको कानेपोखरी गाउँपालिका ६ मा रहेको सुनकोसी बचत तथा ऋण सहकारी संस्थाले वर्षभरीमा उत्कृष्ट ऋण करोबार गर्ने बराईली सुनचादी पसलका सञ्चालक खगेन्द्र बराईलीलाई सम्मान गरेको छ । सहकारीको आइतबार भएको १८ औं वार्षिक साधरण सभाको अवसर पारेर बराईलीसँगै अन्यलाई सम्मान गरेको हो । बराईलीले वर. . .
विराटनगर ३० पुष । संखुवासभाको मकालु गाउँपालिकास्थित पाथीभराको समाटारमा बा ५ च १३०९ नम्बरको जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, स्थानीय एमाले नेता सुरेश राई, जिल्ला समन्वय समिति संखुवासभाका अधिकृत सुवास क�. . .
बिराटनगर ३० पुष । थारु समुदायले आफनो मुख्य पर्वको अवसर पारेर मोरङको ग्रामथान गाँउपालिको तेतरियामा माघी महत्सोव २०७४ भव्य रुपमा गर्ने भएको छ । थारु महिला सभा जिल्ला कार्य समिति मोरङको आयोजामा आगामी माघ–६ गते माघी महोत्सव गर्न लागेको हो । थारु महिलासभाले विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी महोत्सव�. . .
खोटाङ, रासस । राजधानी काठमाडौँलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि आवतजावतमा सहज भएकाले हलेसी �. . .
इलाम । जन्मँदा र मृत्यु हुँदा नगद रु पाँच हजार दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ । देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पु¥याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसियाली छाएको हो । जन्म र मृत्युको सहयोगस्वरुप नगद दिने �. . .
विराटनगर। विगत तीन पुस्तादेखि कटहरी गाउँपालिका वडा नं १ मा बसोबास गरिरहेका सुकुम्बासीले अन्य खाली जग्गामा घरबासका लागि आफूहरुको व्यवस्था गराउनुपर्ने सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरुले शनिबार पत्रकार सम्मेलन गरी कटहरी गाउँपालिका तथा वडा नं १ को कार्यालयले आफूहरु बसिरहेको घर टहरा हटाउन स�. . .
मोरङ, पौष ३० गते।मोरङको बेलबारी नगरपालिका-९ भक्का चोक बस्ने ५४ बर्षिय ईश्वरचन्द्र विस्वासको भान्सा तथा गाई गोठमा शनिबार आगलागी भएको छ। बेलुका ९ बजेतिर विस्वासले बालेको घुरबाट अचानक लागेको आगोले उनको गोठ, पराल, र फर्निचरसमेत जल्दा अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स�. . .
मोरङ, पौष ३० गते। मोरङको बुढीगंगा गाउँपालिका-२ अमाही बस्ने सुरज चौधरीको घरमा आइतबार अज्ञात समुहबाट लुटपाट बएको छ। राती २ बजेतिर ४/५ जनाको समुहमा आएको उक्त समुहले चौधरीको दराजमा रहेको नगद २ लाख, आधा तोला सुन, २० तोलाको चाँदीको सिक्री र दुई जोडी सुनको टप समेत लुटेर फरार भएको जानकारी प्राप्त भएको छ। घटना�. . .
विराटनगर , पुस २९ - विराटनगर-११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभीएम) स्कुलले शनिबार आफ्नो ३४ औं वार्षिकोत्सव एवं अभिभावक दिवस भव्य रुपमा आयोजना गरेको छ । बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा विद्यालयका प्रिन्सिपल रविन कुमार �. . .
विराटनगर, २८ पुस । विराटनगरमा रहेको एम्स कलेजमा बादविवाद प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययरत विद्यार्थीहरु बिच शनिबार प्रतियोगिता आयोजना गरेको हो । ‘शुसानको लागि सरकार जिम्मेवार छ’ शिर्षक राखेर आयोजना गरेको प्रतियोगितामा कलेजका लक्ष्मी मण्डल प्रथम भएकी छिन् । त्यस्तै द्धितीय अविशेष गौतम र. . .
विराटनगर २९ पुस । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३र०७४ मा साढे ९ करोड मुनाफा आर्जन गरेको छ । बैकले ९ करोड ४३ लाख १ हजार ९ सय १२ रुपैयाँ आर्जन गरेको जानकारी दिएको छ । आज ११ औं वार्षिक साधारण सभामा अध्यक्ष डा.भेषप्रसाद धमलाले आर्थिक वर्ष २०७३र७४ मा बैंकले १ लाख ९ हजार ८ सय १३ घर परिवारम�. . .
विराटनगर, २९ पुस । चौथो संस्करणको एसबीएससी सिंगीन स्टारको फाइनलमा १० जना छनौट भएका छन् । विराटनगरको जामुनगाछीमा रहेको मदरल्याण्ड एकाडेमी स्कूलमा शनिबार सम्पन्न भएको सेमिफाइनलबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरु फाइनलमा छनौट भएका हुन् । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. म�. . .