विराटनगर १७ भदौ । आउँदो आइतबार आयोजना हुने ४८ औं रथयात्रालाई सफल र व्यवस्थित बनाउन सुरक्षा निकायसँग छलफल भएको छ । भदौ २० गते हुने रथयात्रामा हुन सक्ने सम्भावित दुर्घटना र चोरीलाई नियन्त्रण गर्न सुरक्षा निकायसँग छलफल गरिएको रथयात्रा समारोह समतिका सचिव ओमप्रकाश निरौलाले जानकारी दिनुभयो । छलफलमा राजन�. . .
कैलाश पास्वान १७ भदौ सिरहा थरुहट आन्दोलनको मर्मलाई राज्यले कुनै सुनुवाई नगरेको भन्दै कैलालीको हसुलिया क्षेत्रका स्थानीय महिलाहरुले बुधबार थाल जुलुस प्रदर्शन गरेका छन्। साउन २१ गतेदेखि जारी थरुहट/थारुवान आन्दोलनलाई सम्बोधन गर्नुको साटो राज्यले दबाउँदै लगेको भन्दै उनीहरुले थाल बजाउँदै प्रदर्श. . .
बिराटनगर भदौ १७ मधेसी मोर्चाका कार्यकर्ताहरुले बुधबार मोरङको कटहरी गाविसको कार्यालयमा तालाबन्दी गरेका छन् । मोर्चाका कार्यकर्ताहरुले गाविस कार्यालयमा कार्यरत कर्मचारीलाई बाहिर निकालेर गाविसको कार्यालयका कोठाहरुमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि कटहरीस्थित सहिदचोकमा भएको कोणसभामा बोल्�. . .
विराटनगर भदौ १७ हिजो साझ विराटनगरको केशलिया रोडमा प्रदर्शनकारी र प्रहरीबीच बुधबार साँझ झडप भएको छ । प्रदर्शनकारीले केसलिया रोडमा बालेको टायर निभाउने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको हो । प्रदर्शनकारीले घरको छतबाट लुकेर प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि स्थिति. . .
विराटनगर १६ भदौ । दलहरुले आह्वान गरेको अनिश्चितकालिन बन्दलाई सहयोग गर्ने नाममा बन्द उल्लंघन गरेको भन्दै मोटरसाइकल चालकसँग पैसा असुल्न खोज्ने पाँच जनालाई प्रहरीले विराटनगर १३ शान्तिचोकबाट पक्राउ गरेको छ । बन्दको समयमा मोटरसाइकल चलाएर बन्द उल्लंघन गरेको बहाना बनाउँदै मोटरसाइकल चालकसँग पैसा अ�. . .
प्रेम देवान भदौ १६ विराटनगर । गत आर्थिक वर्षमा भन्सार नाका भएर ४७ करोड ५७ लाख मुल्य वरावरको फलफुल तथा तरकारी विराटनगर भित्रिएको छ । प्लान्ट क्वारेन्टाइन चेकपोष्ट विराटनगर रानीले दिएको जानकारी अनुसार, आर्थिकवर्ष ०७१–०७२ मा ३१ क।रोड १० लाखको तरकारी तथा १६ करोड ४७ लाखको फलफुल विराटनगर भित्रिएको हो �. . .
बिराटनगर भदौ १६ , पूर्वान्चल बिश्वबिध्यालयका नवनियुक्त उपकुलपति प्राडा घनश्यामलाल दासले आफ्नो कार्यकालमा पूविको नराम्रो छविलाई सुधार्न प्रयत्न गर्न बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले बिराटनगरमा मंगलबार साझ आयोजना गरिएको शुभकामना तथा बधाई कार्यक्रममा दासले बताउनुभयो । साथै उहाले सबैला�. . .
बिराटनगर भदौ १६ , बन्दको बेलामा पनि कलकारखाना चलाएको भन्दै थारुहाट समर्थकहरुले ती उघ्योगमा नाराबाजी गरि बन्द गराएका छन । नाराबाजी सुरु भएपछि त्यहाँका कर्मचारीहरु समेत काम छाडेर बाहिर आउन बाध्य भएका थिए । बन्द गराउन आएपछि बन्द गराउनु परेको संचालकहरुले बताए ।. . .
मोरङको इटहरा—२ कटुवाबाँधमा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्ने मानिसको भिड लाग्न थालेको छ । मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयहरुले न�. . .
सप्तरी, भाद्र १५ पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको सितापुरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा. १ ब ८६१६ नम्बरको मोटरसाइकल बिहान ०५३० बजे सितापुर गाविस ३ राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला महोतरी मट�. . .
मोरङ, भाद्र १५ मोरङ जिल्लाको कटहरी गाविसस्थित निर्माणाधीन भवनमा एक बालक मृत अवस्थामा भेटिएका छन्। कटहरी ६ बस्ने प्रमोद सहनीको ८ वर्षिय छोरा फदन सहनी सोही गाविसस्थित ओम शान्तिको नव निर्माणाधीन भवनमा मृत अवस्थामा भेटिएका छन। सहनी आईतबार दिउँसोदेखि हराई रहेका थिए। उनलाई खोजी गर्दै सोमबार बिहान ९ बज�. . .
तस्बिर तेजन उर्लावारी १५ भदौ, मोेरङको उर्लाबारीको मुख्य चौकमा राउण्ड अबाउट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आइतबार राउण्ड अबाउडको बीच भागमा शान्तिको प्रतीक परेवाको आकृति राखेसँगै निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । करिब २० लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको र राउण्ड अबाउटको ९५ �. . .