इलाम, १८ भदौ । अर्गानिक चिया उत्पादन गरिरहेको तीनजुरे चिया सहकारी संस्थाका चिया तेस्रो मुलुक निर्यात भएको छ । विभिन्न देशका चियासँग सम्बन्धित उद्योगी तथा व्यापारीहरूले कारखानामै पुगेर चियाको गुणस्तर मापन गरेपछि पाँच हजार किलोग्राम तयारी चिया निर्यात भएको हो । अमेरिका, जर्मनी, फ्रान्स, अर्जेन�. . .
उर्लाबारी, १८ भदौ । झापाका पत्रकार कृष्ण हुमागाईमाथिको आक्रमणमा संलग्न व्याक्तिलाई छाड्न माग गर्दै सङ्घीय लिम्बूवान पार्टी नेपालले गरेको बन्दको सामान्य प्रभाव परेको छ । पत्रकार हुमागाईंलाई मंगलवार बिर्तामोडमा आक्रमणमा संलग्न पार्टीका कार्यकर्ता मिलन वेघा, भीम राई, निशा चापागाईं, प्रवीण लिम्�. . .
बिराटनगर भदौ १९, लगातारको बन्दका कारण तीन साता देखी बन्द रहेका बिराटनगर र आसपासका सामुदायिक बिद्यालयहरु यही भदौ २१ बाट संचालनमा आउने भएका छन । सामुदायक बिद्यालयका प्रधानाध्यापकहरुको बैठकले सो निर्णय गरेको हो । बिद्यालय बन्द हुँदा शैक्षिक कार्यक्रम सबै प्रभाबित भएकाले बिद्यालय खोल्ने निर्णय गरिएको. . .
विराटनगर, १८ भदौ । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गठित प्रचार समितिप्रति प्रेस युनियन पूर्वाञ्चल समिति र मोरङ जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ । समितिमा कुनै एउटा संगठनमा आबद्ध पत्रकारलाई मात्रै समावेश गरेको भन्दै युनियनले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौ. . .
उर्लाबारीः दलित विद्यार्थीहरुका लागि उर्लाबारीमा सञ्चालित ३ महिने निःशुल्क कम्प्यूटर अपरेटर तालिम विहीबार सम्पन्न भएको छ । तालिममा उर्लाबारीका ९ वटै वडाका ६ जना छात्रा र ३ जना छात्र गरी ९ जनाले तालिम लिएका थिए । उर्लाबारी नगरपालिकाको सहयोगमा निःशुल्क तालिम सञ्चालन गरिएको दलित समन्वय समिति उर्लाबा. . .
उर्लाबारी एक हप्तामा तीनवटा चोरी घटना घटेपछि मोरङको उर्लाबारी—१ आइतबारेका स्थानीयवासीले रात्रि गस्ती सुरु गरेका छन् । राति ९ देखि १२ बजेसम्म रात्रि गस्ती गर्न थालिएको तीन दिन भएको छ । सृजनशील एकता युवा क्लबको अगुवाइमा भएको गस्तीमा युवायुवती तथा ज्येष्ठ नागरिकको उल्लेख सहभागिता रहने गरेको छ । ग�. . .
बिराटनगर भदौ १८ , नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा हरेक बर्ष शिक्षा दिवस तथा अन्त राष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल भरी बाट उत्कृस्ट नतिजा ल्याउने बिद्यालयहरुलाई पुरस्कृत गर्ने क्रममा यस बर्ष क्षेतृय स्तरमा पुर्वान्चलको निजी बिद्यालयबाट बिराटनगर - १५ स्थित बाल कल्याण बिधा मन्दिर प्रथम भएक�. . .
झापा, भाद्र १७ झापा जिल्लाको दमक नगरपालिकाबाट बुधबार प्रहरीले दुई युवतीलाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा शिवगंज ९ घर भई दमक नगरपालिका डेरा गरी बस्ने २२ वर्षिया लिलिमा चौधरी र सोही स्थान बस्ने २२ वर्षिया पुजन लिम्बु रहेकी छिन्। प्रहरीले उनीहरु बस्ने कोठाबाट लागुऔषध डाईजापाम ११६ �. . .
बिराटनगर भदौ १७ कम्लरी जीवनबाट पुर्व सभासद सम्म भएकी युवा नेतृ शान्ता चौधरीले आफ्नो जिवनी विराटनगरका युवाहरुलाइ सुनाउनु भएको छ । आवर विराटनगर डट नेट र कल्पले विराटनगरको श्री कृष्ण पार्टि प्यालेसमा आयोजना गरेको एक घण्टे कार्यक्रममा नेतृ चौधरीले आफ्नो जीवनको विभिन्न आरोह तथा अवरोहहरु युवाहरुसँग सा�. . .
कैलाश पास्वान सिरहा सर्वपक्षिय मधेश संघर्ष समिति सिरहाले गोलबजारमा गधा जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री सुशील कोइरालासहित चारदलका प्रमुख नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको प्रतिक स्वरुप गधाको जुलुस प्रदर्शन गरेको हो । आन्दोलनकारीहरुले समग्र मधेश एक प्रदेशको माग सहित सरकार विरो�. . .
बिराटनगर भदौ १७ , बिराटनगर १६ स्थित बखरी प्रगती सुन्दर टोलमा सुचनाको हक बिषयमा कार्यक्रम सम्पन्न भएको छ । समावेशी बहुपक्षीय जनबिकास सस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा बिराटनगर १६ का बिभिन्न टोल बासीको उपस्थिती रहेको थियो । कार्यक्रममा सुचनाको हकको बारे , यसको प्रयोग र महत्वको बारे प्रशिक्षण दिइए�. . .
विराटनगर भदौ १७ विराटनगरमा अाज फेरी प्रहरी र प्रदर्शनकारी बिच झडप भएकाे छ । विराटनगरकाे गुदरी चाैकमा भएकाे झडपमा अान्दाेलनकारीहरूले सिसा, ढुङ्गा र केहि पेट्राेल बम समेत प्रहार गरेका छन् । प्रहरीले हिंसात्मक नहुन माइकिङ गरेकाे थियाे तर त्यसकाे वेवास्ता गर्दै लगातार प्रहरीलाइ अाक्रमण गर्ने दुइ प्र�. . .