३१ जेठ, बिराटनगर । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई उम्मेदवार बनाएको छ । निकै धेरै प्रत्यासी रहेको कांग्रेसमा अन्ततः पराजुलीलाई टिकट दिएको हो । पराजुली बिराटनगरमा लोकप्रिय नेता मानिन्छन् । यस्तै कांग्रेसबाट उपमेयरको टिकट इन्दिरा कार्कीले पाएकीछिन ।. . .
विराटनगर ३१ जेठ । सेवा प्रदायक र सरोकारवाला संघसंस्थाका बीच एकदिने जिल्ला स्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ । जागरण नेपालको आयोजनामा बुधबार सेवा प्रदायक संस्थाबाट उपलब्ध हुने सेवाको बारेमा कार्यक्रममा सहभागीहरुलाई परामर्स गोष्ठीमा छलफल गराईएको थियो । गोष्ठीमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्य�. . .
प्रेम देवान विराटनगर ३१ जेठ । राष्ट्रिय जनता पार्टीले आह्वान गरेको दुईदिने आमहड्तालको दिन पनि विराटनगरको जनजीवन प्रभावित बनेको छ । राजपाले संविधान संशोधन, स्थानी तहको संख्या थप्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने लगायत माग राखेर गरेका आमहड्तालका कारण विराटनगरको जनजीवन प्रभावित बनेको हो । हड्ताल. . .
बिराटनगर जेठ ३१ , मन्टेश्वरी शिक्षा माध्यमद्वारा पढाइ गर्दै आएको किड्स भिलेज मन्टेश्वरीले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अभिभावकहरुलाई आफ्ना बालबालिकालाई कसरी कसरी भविष्यमा सफल र।असल बनाउन सकिन्छ भन्ने विषयमा तालिम दिइएको थियो । काठमाडौबाट आउनुभएकी पुजा शाहले अभिभाव�. . .
बिराटनगर जेठ ३१, विश्व रक्तदाता दिवशको अवसरमा विराटनगर लगायत मोरङका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।विभिन्न संघसंस्थाको सहयोगमा हामी युवा र युथ फर ब्लड नामक संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय २१ पिन्ट ब्लड संकलन भएको आयोजकले जनाएको छ । जसमा न्युरो अस्पतालमा ६२, युरो. . .
हरि बहादुर किताब यात्राको क्रममा कलाकार/साहित्यकार हरिवंश आचार्यसंग विराटनगर ओ.बि. टिभिको कुराकानी । https://www.youtube.com/watch?v=UHxuGHJxIjc&t=155s प्रस्तोता : बिबेक दाहाल छायांकन : सरोज लम्साल सम्पादन : मोहम्मद जाकिर राजा . . .
भूमिका पाख्रिन, लेटाङ लेटाङ पुस्तकालयको आयोजनामा लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसर पारी युथ फर ब्लड लेटाङ, लेटाङ जेसिज र लाइफलाइन अस्पताल सी.एम.एल.टी सातौ ब्याचका विद्यार्थीको सहकार्यमा आयोजित कार्यक्रममा ११३ पिन्ट रगत संकलन गरिएको थियो । रेडक्रस उपशाखा दमकको प्. . .
पाँचथर। पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । पीडितले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी क. . .
विराटनगर ३१ जेठ । आज विश्व रक्तदाता दिवस ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ मुलुक भर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो । नेपाल सरकारको निर्णयब. . .
सुनरीको रामधुनी नगरपलिका-७ बाट प्रहरीले भरुवा बन्दुक र हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामधुनी नगरपलिका-७ बस्ने ५३ बर्षिय हर्कराज राई र उनकै छोरा १९ को सिबन राई रहेका छन्। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्ररहीको टोलीले हरिणको मासु काट्दैछ भन्ने विशेष सुचनाका आधारमा �. . .
सप्तरीको रुपनी-१ स्थित खाडो पुल नजिकै बुधबार रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ। को १ ख ३९७४ नम्बरको बाँस लोड गरेको ट्रकमा पश्चिमतर्फ जादै गरेको स १ प ६२५३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सप्तरी तेरौता-७ बस्ने ४० बर्षिय तेज नारायण चौधरी र पछाडि �. . .
प्रेम देवान विराटनगर ३० जेठ । राष्ट्रिय जनता पार्टीले आह्वान गरेको दुईदिने आमहड्तालको पहिलो दिन विराटनगर लगायत तराईको जनजीवन प्रभावित बनेको छ । राजपाले संविधान संशोधन, स्थानी तहको संख्या थप्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने लगायत माग राखेर गरेका आमहड्तालका कारण विराटनगरको जनजीवन प्रभावित बनेक. . .