तेह्रथुम, चैत १६ – छुरा प्रहार गरी युवकको हत्या गर्ने लालीगुराँस नगरपालिका–८, सोल्माकी ३५ वर्षीया निरु भनिने नरमाया लिम्बूलाई जिल्ला अदालत तेह्रथुमले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । लिम्बूलाई गएको भदौ २८ गते राति छिमेकी २१ वर्षे अनिल भुजेलको हत्या गरेको आरोपमा असोज २ गते प्रहरीले पक्राउ गरेको. . .
काठमाडौं, १६ चैत– त्रिभुवन विश्वविद्यालयले मानविकी संकायतर्फ २०७४ सालमा लिइएको ३ वर्षे स्नातक पहिलो वर्षको परीक्षफल प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालयले शुक्रवार एक सूचना जारी गर्दै मानविकी संकायअन्तर्गत स्नातक पहिलो वर्षको परीक्षाफल प्रकाशित भएको जनाएको छ । https://tu.edusanjal.com र http://tu.ntc.net.np/ मा लगइन. . .
विराटनगर, १६ चैत । कवि भीष्म उप्रेतीको कवितासङ्ग्रह ‘आधा उज्यालो’को शुक्रबार विराटनगरमा परिचर्चा गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उप्रेतीको नवौं कवितासङ्ग्रह ‘आधा उज्यालो’माथि परिचर्चा गरिएको हो । तीन दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय उप्रेतीको ‘आधा उज. . .
आवर विराटनगर डट नेट विराटनगर, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवसको प्रमुख अतिथि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई बनाईएको थियो । दिउँसो ३ बजे निमन्त्रणा गरिएको कार्यक्रम मुख्यमन्त्री राईको पर्खाईमा झण्डै डेढ घण्टा बित्यो । अन्तिम समयमा पनि मुख्यमन्त्री नआईपुगे पछि कार्यक्. . .
सुमन/प्रेम विराटनगर, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । नेपाल पत्रकार महासंघ मोरङले दिवसको अवसरमा दुईजना सुचनाका अभियनताहरुलाई सम्मान र पुरस्कार बितरण सहित दिवस मनाएको हो । पत्रकारहरुको छाता संस्थाको स्थापना भएको सन्दर्भमा बोल्दै सहभागीले प�. . .
विराटनगर, १६ चैत । विराट गोल्डकपको तयारी पुरा भएको छ । ‘विराटनगरको साथ, फुटबलको विकास’ भत्रे नारा सहित डे–नाईट फुटबल प्रतियोगिता शनिवार देखि हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वटा टिम सहभागी हुनेछन् । नेपाल वाहिरका भूटानको थिम्पु फुटबल क्लब र भारतको मोहम्डन स्पोर्टिङ क्लब कलकत्ता प्�. . .
मोरङ, चैत्र १६। विराटनगर महानगरपालिका-४ पिपलचौकमा विहीबार भ्यानको ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएका छन्। उत्तरबाट दक्षिण तर्फ आउदै गरेको स १ च १०४५ नम्बरको भ्यानले बेलुका ८ बेजतिर बाटो क्रस गर्दै गरेको को ८ प ५४१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक विराटनगर महानगरप�. . .
मोरङ, चैत्र १६ गते। मोरङको विराटनगर महानगरपालिका-१२ बखरी बस्ने ३० बर्षिय लोक मणी कामतले विहीबार आफ्नै भाइ चन्दन कामतमाथि कुटपिट गरेका छन्। बेलुका १० बजेतिर घरायसी बिबादका कारण उनले भाइलाई कुटपिट गर्नुका साथै शिसाले प्रहार गरेका हुन्। घाइते चन्दनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भ. . .
मोरङ, चैत्र १६ गते। मोरङको विराटनगर महानगरपालिका-१९ स्थित घिनाघाटबाट प्रहरीले विहीबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला धनुषा ढल्केबर- ४ बस्ने ३४ बर्षिय सुवास थापा, जिल्ला सिन्धुपाल्चोक सिमपानी यमुना घर भई हाल काठमाण्डौ स्यम्भू ३६ बर्षिय सुनम लामा र मोरङ बेलबारी नगरपाल. . .
विराटनगर, १६ चैत । बिहीवार दिउँसो असिना परेपछि रोकिएको बर्ष फेरी शुरु भएको छ । लामो समय बर्षा नभएकोले ठुलो बर्षा हुने अनुमान गरिएको छ । पानी नपर्दा अत्याधिक धुलोले सास्ती खेप्दै आएका विराटनगरवासीलाई बर्षासँगै थोरै पानीबाट पनि सास्ती हुने गरेको छ । चैते बर्षाले पनि आवत जावतमा समस्या हुने स्थानीय बताउँ. . .
ताप्लेजुङ, १६ चैत । ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ । आज हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ । सदरमुकामस्थित लिटल बुद्ध बोर्डिङ स्कूलले उक्त विषयको परीक्षा बिहीबार नै �. . .
काठमाडौं, १६ चैत– गर्मी मौसममा मच्छडको बिगबिगी हुन्छ । विशेषगरी, तराई क्षेत्र र गर्मी ठाउँमा मच्छडको टोकाइबाट बच्न हम्मेहम्मे पर्छ । मच्छडको टोकाइले एलर्जी त बचाउँछ नै, कैयौँ रोगसमेत लाग्न सक्छ । धेरैले मच्छडको टोकाइबाट बच्न मच्छड धूप प्रयोग गर्दछन् । जुन स्वास्थ्यका लागि निकै हानिकारक छ । मच्छडको ट. . .