सुनसरी, असार २२ गते। सुनसरीको गढी गाउँपालिका-४ मा गत असार १५ गते अज्ञात व्यक्तिको छुरा प्रहारबाट घाइते भएका ५८ बर्षिय उमालाल रामको बुधबार उपचारको क्रममा ज्यान गएको छ। उमालाल छिटाहा बजारबाट घरतर्फ फर्कने क्रममा अपरिचित व्यक्तिले पेटमा छुरा प्रहार गरेर गम्भिर घाइते भएका थिए। उनको विपी कोइराला स्वास्�. . .
बिराटनगर ,असार २१ – मोरङको उर्लाबारी नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका खड्ग फागो र उपमेयरमा एमालेकी लक्ष्मी भण्डारी विजयी हुनुभएको छ । कांग्रेसका फागोले एमालेका भुपालसिंह जिमीलाई ३ हजार ९० को फराकिलो मतले पछि पार्दै विजय हुनुभएको हो । फागोले ११. . .
भूमिका पाख्रिन, लेटाङ , लेटाङ नगरपालिकाको निर्वाचनको परीणाम सार्वजनिक भएसँगै निर्वाचित जनप्रतिनिधिले आज सपथ ग्रहण गरेका छन् । लेटाङ नगरकार्यपालिकाको भवनमा आयोजित एक कार्यक्रममा निर्वाचन अधिकृत डम्मरु प्रसाद निरौलाले निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई सपथ खुवाउनु भएको हो । ५ वर्षे कार्यकाल रहने ज�. . .
काठमाडौं, असार २१ – तीन/चार दिनदेखि परेको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका विभिन्न ठाउँ डुबानमा परेका छन् । खाडो खोला, महुली, सुन्दरी र दूधेला खोलामा आएको बाढीका कारण तिरहुत गाउँपालिका, कंचनरुप नगरपालिका, रुपनी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न गाउँ ड�. . .
दमक । स्थानीय तह निर्वाचनमा झापाको गौरीगन्ज गाउँपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित हासिल गरेको छ । राप्रपाका अध्यक्षका उम्मेदवार बाबुराज श्रेष्ठ निर्वाचित भएका हुन् । उनले तीन हजार ७४० मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत भीमप्रसाद तिवा�. . .
असार २१ – विराटनगर महानगरपालिका वडा नम्बर १९ मा स्वतन्त्रका बद्रीनारायण सरदार विजयी हुनुभएको छ । उहाँले ६ सय ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका श्याम घिमिरेले ६ सय २१ मत ल्याउनुभएको छ । त्यस्तै वडा नम्बर ३ मा नेपाली कांग्रेसका विनोद बस्नेत विजयी हुनुभएको ५ । त्यस्तै वडा �. . .
बेलबारी नगरपालिकामा नेकपा एमालेका उमेद्धवार बिजयी भएका छन । बेलबारीको उपमेयरमा पनि एमालेकै उमेद्धवार बिजयी भएका छन । मेयरमा निर्वाचित ज्ञानेन्द्र सुवेदीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार लिम्बुलाई २०१ मत अन्तरले पराजित गरेका हुन् । सुवेदीले १०७८४ मत ल्याए भने लिम्बुले १०५८३ म�. . .
विराटनगर २० असार । दोश्रो चरणको स्थानिय निकायको निर्वाचनमा विराटनगर महानगरपालिकाको वडा नं २ मा नेकपा एमालेका उम्मेदवार कुमार पोख्रेल विजयी भएका छन् । विराटनगर महानगरपालिका वडा नं २ का वडा अध्यक्षमा उम्मेद्वार विजयी भएका हुन् । उनले ९९५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्रबा�. . .
विराटनगर २० असार । मोरङका चार गाउँपालिकाको मत परिणाम सार्वजनिक भईरहदा ३ वटामा कांग्रेस र एउटामा एमालेले जित हासिल गरेको छ । विराटनगर महानगरपालीकासँग जोडिएको कटहरी गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । अध्यक्ष उपाध्यक्षसहित सात मध्ये दुई वडा अध्यक्षमा कांग्रेसले जित हासिल गरेको हो ।. . .
सप्तरी, असार २० गते। सप्तरीको बोदेसाईन नगरपालिका-४ मा सोमबार पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुँनेमा स्थानीय बिजय प्रसाद साहको ४ बर्षिय छोरा ललन साह रहेका छन्। दिउँसो देखी अचानक बेपत्ता भएका बालककको खोजी गर्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएका आफन्तले बता. . .
प्रेम देवान विराटनगर महानगरपालिकाको वडा नम्बर १६ मा एउटा खुल्ला सदस्यबाहेक नेपाली कांग्रेसले चारवटा पदमा जित हाँसिल गरेको छ । वडाध्यक्षमा कांग्रेसका मनोज सुब्बाले १०९७ मत प्राप्त गरेकाछन् । निकटम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारले ४ सय ६६ मत प्राप्त गरेका छन् । महिला सदस्यमा कमला सुब्बाले ८ �. . .
बिराटनगर , असार १९, मोरङको कटहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा रामकुमार कामत र उपाध्यक्षमा मञ्जिता कुमारी सरदार विजयी हुनुभएको हो । कामतले ४ हजार ५ सय ६ मत पाउनुभयो भने सरदारले ४ हजार ४ सय ९४ पाउनुभयो । प्रतिस्पर्धी एमालेका अध्यक्षका उम्मेद�. . .