समाचार

राजधानी ढिला घोषणा हुँदा जनताको काम ओझेलमा,बिराटनगर प्रदेशको राजधानी बनेकोमा सांसद खुसी

सुमन सुस्केरा विराटनगर, माघ ३ सरकारले प्रदेशको राजधानीको बिषयमा निर्णय नगर्दा आम नागरिक अन्यौलता थिए । आम सर्बसाधारण नागरिक मात्र हैन निर्वाचित जन प्रतिनिधि पनि अन्यौलमा देखिन्थे । प्रदेशको राजधानी कहाँ तोकिन्छ त्यसको प्रमुख को हुने भन्ने बिषयले सबैलाई रनभुल्लमा पारेको थियो । तर सरकारले बुधवार प्�. . .


चिसोका कारण सप्तरीमा मात्रै मृत्यु हुनेको संख्या ३२

दुई सातादेखि बढेको चिसोका कारण सप्तरीमा मात्रै मृत्यु हुनेको संख्या ३२ पुगेको छ । सप्तरीमा चिसोले कठ्यांग्रिएर ३२ जनाको मृत्यु भएका मध्ये जिल्ला प्रहरी कार्यालय सप्तरीले भने १९ जनाको पुष्टि गरेको छ । पछिल्लो पटक जिल्लाको कंचनरुप नगरपालिका ३ निवासी ६२ वर्षीया कलियादेवी सदा, सुरुङ्गा नगरपालिका १० नि�. . .


नर्सहरूकाे आन्दोलन एक सातादेखि जारी

विराटनगर ३ माघ । विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुले बुधबार विराटनगरस्थित कोशी अञ्चल अस्पतालबाट र्याली निकालेका छन् । विभिन्न ११ बुँदे माग राख्दै एकहप्तादेखि मुुलुकभर आन्दोलनमा उत्रिएका नर्सहरुले दबाब स्वरुप र्याली निकालेका थिए । कोशी अञ्चल अस्पतालबाट निकालिइएको र्याली हस्पिटल चौक, ज�. . .


लर्डबुद्ध निकेतन स्कूलक विद्यार्थीले गरे सरसफाई

विराटनगर, ३ माघ । वातावरणमा लर्डबुद्ध निकेतनको नाराका साथ विराटनगर–२ मा रहेको लर्डबुद्ध निकेतन स्कूलले सरसफाइ तथा जनचेतना कार्यक्रमको आयोजना गरेको छ । स्कूलले सरस्वती पूजाको अवसर पारेर बुधबार सरसफाइ तथा जनचेतना कार्यक्रमको आयोजना गरेको स्कूलका प्रिन्सिपल डिके प्रधानले जानकारी दिए । स्कूलमा अध्य�. . .


१ नम्बर प्रदेशको अस्थायी राजधानी बनाएपछि विराटनगरमा खुसियाली

प्रेम देवान आवर विराटनगर डट नेट विराटनगर  । अन्तत लामो पर्खाइ पछि विराटनगरवासीको सपना पुरा भएको छ । सरकारले ७ वटा प्रदेशमा प्रदेश प्रमुख सहित अस्थायी राजधानी तोकेसँगै विराटनगरवासी यतिबेला हर्षित भएकाछन् । बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको हो । सरकारल. . .


झापामा श्रीमतीको हत्या गरेर भागेका राजवंशी पक्राउ

सुरुङ्गा, झापा।  श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन् । राजवंशी गत असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर फरार रहेका थिए । उनलाई खोजी गर्ने क्रममा महेशपुरबाट पक्राउ गरि�. . .


पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यलयमा तालाबन्दी, धनकुटालाई राजधानी बनाउनुपर्ने माग

धनकुटा, माघ ३ गते । प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै पूर्वाञ्चल क्षेत्रीय प्रशासन धनकुटामा तालाबन्दी गर्न गएको टोलीबीच घम्साघम्सी भएको छ । बुधबार प्रदेश राजधानी माग गर्दै ३३ औँ दिनको आन्दोलनमा आमहडतालको आयोजना गरी क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने कार्यक्रमम�. . .


विराटनगरको बालाजी कपडा पसलमा आगलागी 

मोरङ, माघ ३ गते। विराटनगर महानगरपालिका- ९ स्थित आन्तरीक राजस्व कार्यलय छेउमा रहेको बालाजी इम्पोरियम (कपडा पसल) मा बुधबार आगलागी भएको छ। विहान ६;४० बजे अचानक आगालागी भएपछी दमकल तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिने कार्य भइरहेको छ। क्षतिको विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको �. . .


मोरङको दुई स्थानमा सवारी दुर्घटना , तीनको मृत्यु

विराटनगर, माघ ३ गते।मोरङको छुट्टा छुट्टै दुई स्थानमा मंगलबार भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मोरङको सुनबर्सी नगरपलिका-६ भित्री सडक खण्डमा बेलुका ८ बजेतिर को २९ प ३६५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका- ८ बस्ने २१ बर्षिय दिपक कामत र पछाड�. . .


१० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताकाे तयारी पुरा: अायाेजक समिति

विराटनगर २ माघ । १० औँ सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मोरङ जिल्ला सफ्ट टेनिस संघ मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी आगामी माघ ४ गतेदेखि ६ गते सम्म विराटनगरको बैजनाथपुर रंगशाला र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता हुने जानकारी गराएको हो । [caption id="attachment_45537" align="align. . .


सुन्दरहरैचामा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु

ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका ६ स्थित भित्री सडकमा ट्याक्टरको ठक्करबाट मंगलबार बालकको मृत्यु भएको हो। प्रहरीका अनुसार सुन्दरहरैचा ६ सिसौघारीका टेकबहादुर राईका तीन वर्षीय छोरा क्षीतिज राईको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रह�. . .


ओबी सर्भे : ८८% ले भने प्रादेशिक राजधानीको लागि बिराटनगर नै उत्तम

आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउदा कसो होला ? भन्ने प्रश्नमा १४ सय ५ मत हामीलाई प्राप्त भएको छ । हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (88%, 1241 Votes) ले  बिराटनगर सक्षम छ राजधानी बनाउनु पर्छ भन्ने मत दिएका छन् भने नबनाएक. . .