समाचार

एसइइ परीक्षार्थ पूर्व क्षेत्रमा पाँच हजार बढी प्रहरी परिचालन

विराटनगर, चैत्र ३ आजबाट शुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) सुरक्षार्थ पूर्व क्षेत्रमा पाँच हजार पाँच सय चौवालिस प्रहरी परिचालन हुने भएको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले एसइइ परीक्षालाई शान्तमय वातावरणमा सम्पन्न गर्नकालागी माताहत सबै जिल्ला प्रहरी कार्यालयहरुलाई सुरक्षा य�. . .


विराटनगरमा आदिवासीको सिठी जुलुस

विराटनगर १ चैत्र । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै मंगलबार सिठी जुलुस निकालिएको छ। । परिमार्जन सहित संविधान संशोधनको मागगर्दै नेपाल आदीवासी जनजाती महासंघ मोरङ र नगर परिषद्ले सयुक्त रुपमा विराटनगरमा सिटी जुलुस निकालिएको हो । महासंघले आदिवासीको �. . .


संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यसहित चारजनालाई जिल्ला प्रशासनले मंगलबार सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरी कारबाही चलाएको छ ।

फागुन २९ गते भैरहवा–लुम्बिनी खण्डको रमवापुरस्थित सडकमा दुईवटा मोटरसाईकमाथि तोडफोड र आगजनी गरी सांघातिक आक्रमणको अभियोगमा रुपन्देहीको गोनाहा-६ का वसिउद्धिन खान, कम्हरिया-६ का राजकुमार यादव, करौता-३ का जमामुद्धिन मुसलमान र नजामुद्धिन मुसलमानमाथि सार्वजनिक अपराधअन्तर्गत कारबाही थालिएको हो । बसिउद्�. . .


गगन थापाको समर्थनमा इटहरीमा युवाहरु सडकमा

बिराटनगर चैत्र २,  स्वास्थ्यमन्त्री गगन थापाको ठाउँमा अरुलाई ल्याउने चर्चा सामाजिक सञ्जालहरुमा आएपछि गगन थापाको समर्थनमा इटहरीमा युवाहरुले प्रदर्शन गरेका छन् । राम्रो काम गरिरहेका स्वास्थ्यमन्त्री गगन थापालाई एकाएक हटाएर नयाँ मान्छे ल्याउने चर्चासंगै युवाहरु उनको बचाऊमा सडकमा आएका थिए ।  उनीह�. . .


झापामा आत्महत्या गर्नेको संख्या बढ्यो

झापा चैत्र २ , झापामा पछिल्ला ३ वर्षमा ५ सय ९५ जनाले आत्महत्या गरेका छन्। यो संख्या वर्षेनी बढ्दै गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी उपरीक्षक शैलेस कुमार क्षेत्रीका अनुसार  आव २०७१/०७२ मा २४२ , ०७२/०७३ मा २४० र चालु आवको माघ मसान्त सम्ममा ११३ जनाले आत्महत्या गरिसकेका छन्। प्रहरीका अनुस�. . .


आगलागीबाट लाखौको क्षति

उदयपुर, चैत्र १ गते। उदयपुरको रामपुर ठोक्सिला-३ मा मंगलबार बिहान भएको आगलागीबाट लाखौ मुल्य बराबरको क्षति भएको छ। रामपुर ठोक्सिला-३ स्थित कालीखोला बस्ने लोक बहादुर बिश्वकर्माको टिनको छानो भएको दुई तले घरमा अचानक आगलागी हुँदा अन्दाजी पाँच लाख बराबरको क्षति भएको छ। आगलागीबाट बिश्वकर्माको घर, घर भित्र र�. . .


हाईस बसको ठक्करबाट एकको मृत्यु

सिरहा, चैत्र २ गते। सिरहाको धनगढीमाई नगरपालिका-९ मा मंगलबार राति हाईस बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-४ बस्ने कुसेश्वर महत्तो रहेका छन्। महतोलाई पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.४ ख ६९३ नम्बरको हाइस बसले बिपरित दिसाबा�. . .


दल पिच्छेका शिक्षक संगठनकाे मागपछि  केन्द्राध्यक्षकाे टुंगाे लागेन , किन हुन्छ यसमा सबैकाे अाकर्षण ?

चैत्र ३ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसइइ) माेरङमा राजनितिक दल पिच्छेका शिक्षक संगठनहरू बिच भागबण्डा नमिल्दा केन्द्राध्यक्ष ताेक्न ढिलाइ भएकाे छ । माेरङमा ६७ वटा केन्द्रका लागि केन्द्राध्यक्ष अावश्य परे पनि ति राजनितिक दलका शिक्षक संगठनहरूले संख्या ताेकेरै केन्द्राध्यक्ष माग ग�. . .


भारतबाट भित्रीदै गरेको अबैध सामान बरामद 

रङ्गेली, माेरङ - भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको विभिन्न खाद्यान्न लगायत अन्य सामाग्री इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको छ ।विभिन्न सीमानाबाट लुकाई छिपाई अवैध रुपमा भन्सारछली, चोरी निकासीका घटना दिन प्रतिदिन बढ्दै गएपछि ईलाका प्रहरी कार्यालय रङ्गेलीले उक्त कार्य नियन्त्रण �. . .


भारतको दक्षिणपूर्वी क्षेत्रमा भूकम्प

नयाँदिल्लीः मंगलबार भारतको दक्षिणपूर्वी क्षेत्रमा भूकम्प गएको छ । भारतको दक्षिणपूर्वी क्षेत्रमा पर्ने एन्दाम्यन र निकोबार द्वीपमा मङ्गलबार ५.९ रिक्टर स्केलको भूकम्प गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण मानवीय र सम्पत्तिको क्षति भएको बारे भने कुनै जानकारी बाहिर आएको छैन ।  . . .


इटहरीमा दुर्घटना : २ जनाको मृत्यु

सुनसरी, १ चैत । सुनसरीको इटहरी २४ मा गएराति भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।  पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ ख ५५८ नम्बरको ट्रकले बा ५० प ३५०१ नम्बरको मोटरसाइकललाई राति ८ बजेतीर ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी २२ का २३ वर्षिय कोइरी बान्�. . .


पूर्वमा होली पर्वको नाममा ट्राफिक नियम उल्लघन गर्ने एक हजार बढी सवारीसाधनहरु नियन्त्रणमा

विराटनगर,  चैत्र १,  प्रहरीले सोमबार पूर्व क्षेत्रमा होली पर्वको नाममा ट्राफिक नियम उल्लघन गर्ने एक हजार बढी सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको छ भने ८९ जना पक्राउ परेका छन। नियन्त्रणमा लिइएका सवारी साधनहरुमा एक हजार दुई सय सतासी वटा मोटरसाइकलरस्कुटर तथा पाँच वटा साना सवारी साधनहरु रहेका. . .