सुनसरी, भाद्र ११ ,सुनसरीको देवानगञ्ज गाउँपालिका- २ बस्ने सराज अन्सारीको घरमा शनिबार आगलागी भएकोछ।गाई गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले उनको फुसको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी नेपाल प्रहरी र स्थानियबासीको सहयोगमा निय�. . .
पूर्वको सोलुखुम्बु र संखुवासभामा अबिरल वर्षासंगै शनिबार परेको चट्यांङ लागेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। सोलुखुम्बुको दुधकौशिका गाउँपालिका-४ बस्ने ईन्द्र बहादुर तामाङको १० बर्षिय बिमल तामाङ र प्रशुराम राई को छोरा १४ बर्षिय संन्दिप राई को शनिबार आफ्नै घरमा बसीरहेको अवस्थामा चट. . .
गत साता आएको अप्रत्याशित बाढिले बगाएर असमायिक निधन भएका उमेश नेपालको परिवारलाई सहयोग प्रदान भएको छ । अमेरिका बस्ने नेपालीहरुको सस्था Community Of Forthood का सन्तोष खरेल र साथिहरुको सहयोगमा लियो क्लब अफ विराटनगर गुराँसको संयोजकतामा उक्त नगद सहयोग प्रदान गरिएको हो । बिहिबार घरमै पुगेर उक्त १५ हजार नगद सहयोग मृतक�. . .
बनियानी (झापा), भदौ १० गते । जंगली हात्ती नियन्त्रणका लागि पहिलो चौमासिकका लागि दुई करोड बजेट निकासा भएको छ । राष्ट्रिय योजना आयोगबाट हात्ती नियन्त्रणका लागि पहिलो चौमासिकका लागि उक्त रकम निकासा भएको जिल्ला वन कार्यालय झापाका वन अधिकृत बोधराज सुवेदीले जानकारी दिनुभयो । हात्ती नियन्त्रणका लागि व्य�. . .
राजविराज, भदौ १० गते । सप्तरीमा हालै आएको बाढीका कारण ७५ विद्यालयमा क्षति पुगेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार बोदेवरसाई नगरपालिकाअन्तर्गत मैन्हासह श्रवाहुको मयना टोलमा रहेको प्राथमिक विद्यालय र कठोनामा रहेको मदर्सा पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले बताउनु�. . .
मोरङ, भाद्र १० ,विराटनगर-१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट शुक्रबार प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरी धरान-१४ बस्ने ३१ बर्षिय रँजित राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाई�. . .
सुनसरी, भाद्र १० गते।सुनसरीको इटहरी-८ गैसार स्थित नालीमा शुक्रबार एक सिटी सफारी चालक डुबेको अवस्थामा मृत भेटिएका छन्।तत्काल वतन खुल्न नसकेका अन्दाजी बर्ष ४५ बर्षिय सुरेश चौधरीलाई स्थानियले उक्त नालीमा डुबेको अवस्थामा अपरान्ह ४ बजे भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय. . .
मोरङ, भाद्र ९ , मोरङको बेलबारी नगरपालिका ४ नरकट्टेमा बिहीबार भीरबाट लडेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने बर्ष ५६ को पुर्ण बहादुर बस्नेत रहेका छन्। स्थानीय पुतली डाँडा भीरमा घाँस काट्ने क्रममा अचानक भीरबाट लडेर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। घ�. . .
सुनसरी, भाद्र ९ सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित बिषमपथमा बिहीबार राती भाईको छुरा प्रहारबाट आफ्नै दाजु घाईते भएका छन्। सामान्य बिबाद हुँदा सोही ठाउँ बस्ने बर्ष ३७ को राजु बिकलाई आफ्नै भाई बर्ष २१ को जोन बिकले आफ्नै घरको कोठामा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट घाईते बिकको बिपी कोईराला स. . .
नरेन्द्र बस्नेत , मोरङ । एक साताअघि आएको बाढीबाट जिल्लामा ठुलो धनजनको क्षति भयो । बाढीबाट पिडित बनेकाहरुको अहिले पनि राहत र पुर्नस्थापना हुन सकेको छैन । बाढीपिडितहरु पिडामा रहेका बेला आकस्मिक उद्धार र राहत कार्यमा दिनरात खटिएर केही ब्यत्तिहरु भने उनीहरुका नजरमा असली हिरो बनेका छन । बाढीका कारण मोरङक�. . .
विराटनगर जुनियर जेसीजको आयोजनामा " मेरो देश , मेरो गौरव " नामक उच्च मा. वि. (+२) प्रस्तुति प्रतियोगीता हुने भएको छ। जेनिथ कलेजको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा वि.एफम , क्रियटिभ आई र विराटनगर जेसीजले सहयोग गरेको छ। शु्करवार श्री कृष्ण पार्टी प्यलेस मा हुने सो कार्यक्रममा विराटनगरको करिव १० वटा कलेजले स. . .
सोलुखुम्बु, भाद्र ८ गते सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ४ मा बुधवार आगलागी हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ। सोही ठाउँ बस्ने देवी बहादुर श्रेष्ठको ४ तले घरको भान्सा कोठामा अचानक बिजुलिको तार सर्ट भई आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको हो। आगलागीबाट भाँडाबर्तन, खाद्यान्न, लत्ताकपडा, भान्. . .