इलाम, २ जेठ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न गाविसका किसान र कृषक समूहलाई अलैंची सुकाउने डबल ड्रम ड्रायर प्रदान गरेको छ । कार्यालयले जिर्मले, इलाम नगरपालिका, चमैता, साङरूम्वा र बरबोटे गाविसका किसानलाई ड्रायर वितरण गरेको हो । कार्यालयले ८० हजार प्रतिगोटा मूल्य भएको पाँचवटा ड्रायर शतप. . .
मोरङ जेठ १ / मोरङको वारंगी ६ स्थित किसान खोलाको दहमा नुहाउन गएका एक किशोर आज बगेर बेपत्ता भएका छन्। लेटाङ-भोगटेनी नगरपालिका ८ बस्ने १६ वर्षिय निशान राई खोलामा नुहाउनेक्रममा बगेर बेपत्ता भएका हुन्। उनीसहित उनकै बिद्यालय पूर्वाञ्चल अल्मामिटर बोर्डिङ स्कुलमा पढ्ने चारजना दिउँसो २ बजे खोलामा पसेका थिए�. . .
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भूकम्पले प्रवेशिका परीक्षाको नतिजा प्रकाशनमा कुनै असर नगर्ने जनाएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले हालै आएको भूकम्पले उत्तरपुस्तिका परीक्षणमा खासै असर नपारेको र सबै उत्तरपुस्तिका सुरक्षित रहेकाले परीक्षाफल निर्धारित समयमै प्रकाशन हुने बताए ।. . .
झापा, १ जेठ । जिल्ला कारागार झापाबाट गत चैतमा फरार भएका कैदीलाई प्रहरीले शुक्रबार झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । ल्यापटप र मोबाइल चोरी आरोपमा मुद्दा चलाइएका बिर्तामोड नगरपालिका–६ निवासी कमलसेख हुसैन मियालाई प्रहरीले शुक्रबार बिर्तामोडस्थित उनकै घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय ब�. . .
काठमाडौँ, वैशाख ३१ – कक्षा ११ र १२ का वार्षिक परीक्षा पछिल्लो भूकम्पका कारण अनिश्चित भएको छ । वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण स्थगन भएका ती परीक्षा मङ्गलबारको ६ दशमलव ८ रिक्टर स्केलका भूकम्पका कारण थप अनिश्चित भएको हो । यही वैशाख २० गते कक्षा १२ को परीक्षा हुने कार्यतालिका रहेकामा विनासकारी . . .
झापामा हावाहुरीका कारण तीन दिनदेखि एक दर्जनभन्दा बढी स्थानका विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार साँझ आएको हावाहुरीका कारण विद्युत् पोल ढलेपछि काँकडभिट्टा, धुलाबारी, चारआली चन्द्रगढी, भद्रपुर, बिर्तामोड, शनिअर्जुन, दुहागढी, गरामनी, सुरुङ्गा, घैलाडुब्बालगायतका क्षेत्रका विद्युत्का पोल लडेपछि सेवा. . .
आज गएको भुकम्पबाट सुनसरिमा दिल कुमारी राइको हृद्यघातका कारण ज्यान गएको खबर छ । ५ जना घाइते भएका छन ।. . .
डिकेश लामा, २८ बैशाख, बेलडाँगी। भुटानी शरणार्थीहरुले आफ्नो छाक काटेर भए पनि भूकम्प पीडितलाई सहयोग गर्ने तयारी गरेका छन् । शिविर व्यवस्थापन समिति र शिविरका अगुवाहरुको पहलमा शिविरका हरेक छाप्राबाट यथासक्दो सहयोग संकलन कार्य गरिएको छ । भुकम्प पिडितहरूलाई राहतका लागि शरणार्थीहरुले वेलडाँगी र शनिश्चर�. . .
विष्णु सुब्बा, २८ बैशाख, दमक। झापामा माछाको आन्तरिक उत्पादन न्यून रहेको पाइएको छ । जिल्लाभित्र हुने माछाको उत्पादनले यहाँको एक चौथाई उपभोक्ताको मागलाई मात्र मुश्किलले धान्दै आएको छ । अहिले झापाको कूल मागको ७० प्रतिशत माछा भने भारतीय बजारबाट आपूर्ति हुँदै आएको अवस्था छ । मेची भन्सार कार्यालय काँकडभि. . .
हरी अधिकारी /विराटनगर÷जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले सञ्चालनको स्वइकृती नदिएको अस्पतालाई क्षेत्रिय स्वास्थ्य निर्देशनलाय धनकुटाले सञ्चालनको अनुमति दिएको छ । कोशी अञ्चल अस्पताल अगाडी सञ्चालनमा आएको एम्स हस्पिटल एण्ट क्यान्सर सेन्टरलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले ऐन नियम सम्बन्. . .
धरानमा लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान ११ का २३ बर्षे मिलन राजवंशिलाई धरान भानु चोकबाट नियन्त्रणमा लिइएको हो ।. . .
केहि महिना यता बिभिन्न सामजिक सन्जालमा केहि अश्लिल भिडियोका लिंक तपाईंको मेसेजमा आएको होला , सावधान !! त्यो लिंक नखोल्नुहोस । त्यस्तो लिंक खोल्दा तपाईंको आइडी ह्याक भएर तपाईंको साथीकोमा अश्लिल भिडियो पोस्ट हुनेछ ।. . .