समाचार

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा छलफल

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको संरक्षण, ग्यालरी बैठक पुनर्निर्माण र संसद भवनको निर्माण अवस्था तथा बहुविवाहसम्बन्धी कानुनमाथि गम्भीर छलफल भएको छ । बैठकमा पुरातत्व विभागसँग ग्यालरी बैठकमा अवस्थित पुरातात्विक सम्पदाको संरक्षण, म�. . .


लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएको बताएका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत M नेपालको निर्वाचन इतिहास’  पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प. . .


विराटनगरमा एन.वि.सि का विद्यार्थीले ‘रक हेड्स व्याण्ड’को सांगीतिक कार्यक्रम गराउदै

विराटनगर । विराटनगरमा रहेको नेपाल बिजनेश कलेजका (एन.वि.सि)विद्यार्थीहरुले आफ्नो पाठ्यक्रमको व्यावहारिक अभ्यासका क्रममा युवा पुस्तामा लोकप्रिय रहेको र‘कहेड्स व्याण्ड’लाई निन्ताएर साँगितीक प्रस्तुति गराउने भएको छ । विराटनगर – ११ मा अवस्थित नेपाल बिजनेश कलेजमा अध्ययनरत बिबिए सातौँ सेमेस्टरका विद्�. . .


विराटनगरको एभरेष्ट स्कुलमा ‘नमुना संयुक्त राष्ट्रसंघीय सभा’ गरिने

विराटनगर । विराटनगरमा रहेको एभरेष्ट सेकेण्डरी स्कुल तथा कलेजका विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि ‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघको अभ्यास’ सभा गरिने भएको छ । एभरेष्ट स्कुलले आईतबार पत्रकार सम्मेलनको आयोजना गरि यही साउन २१, २२ र २३ गते विद्यालयमा ‘प्रथम एभरेष्ट नमुना संयुक�. . .


विराटनगरका स्पा : भित्रबाट चुकुल–डान्स बारसँग सहकार्यको आरोप

विराटनगर । विराटनगरमा स्पा र मसाज सेन्टर कति छन् ? ठ्याक्कै यसको नियमन गर्ने निकाय महानगरपालिकासँग तथ्यांक छैन । वडामा दर्ता भएर त्यहि कर बुझाउने भएका कारण यसको एकिकृत तथ्यांक महानगरपालिकामा पुगेको छैन । तर, विराटनगर महानगरपालिका भित्र पछिल्लो समय खुलेका स्पा तथा मसाज सेन्टरमा अवैध कार्य हुने गरेको. . .


वायू प्रदूषणले आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत प्रभाव पारिरहेको छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बढ्दो सवारी साधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण वायु प्रदूषण बढेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वायु प्रदूषणको न्यूनीकरणको विषयमा निर्णायक कदम नचाल्ने हो भने उपत्यकाको बस्न योग. . .


सभामुख घिमिरे स्वदेश फर्किए, भ्रमण प्रभावकारी भएको जानकारी

काठमाडौं । स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न छैटौं विश्व सम्मेलनमा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आइतबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनमा विश्वका करिब ८२ देशका संसदका �. . .


बहुविवाहसम्बन्धी कानुनी प्रस्तावप्रति चर्को विरोध : ‘के महिलाहरु प्रयोगशाला मात्र हुन् ?’

काठमाडौं । सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरी कानुनको मस्यौदा तयार पारेको खबर सार्वजनिक भएपछि देशभर चर्को बहस सुरु भएको छ । महिला अधिकारकर्मी, कानुन व्यवसायीदेखि सर्वसाधारणसम्मले यस कदमको कडा आलोचना गरेका छन् । नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै कानुन व्यवसायी तथा सर्वोच्च बार एशोसिएसनक�. . .


विकासका लागि अवरोध भएका ऐन, कानुन वा  नियमावलीहरु संशोधन गरिने

काठमाडौं । बन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले प्रदूषण  न्युनिकरण गर्न सबैसँग मिलेर काम गर्न सरकार तयार गरेको बताएका छन् । आइतबार एक कार्यक्रमाबिच बोल्दै उनले काठमाडौं उपत्यका वातावरण हिसाबले प्रदूषणबाट  प्रभावित  भएको भन्दै प्रदूषणले गर्दा मानव स्वास्थ्यदेखि विभिन्न किसिमका समस्या  भोग्नु प�. . .


बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यान्वयन सम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्व�. . .


उज्यालो नेपाल अभियानमा सबै नेपाली जोडिन कुलमानको आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा सबै नेपालीलाई जोडिन आह्वान गरेका छन् । अभियानको क्रममा अमेरिकामा रहेका घिसिङले शुक्रबार अमेरिकाको टेक्सास इर्भिंगमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै घ�. . .


सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोवार…?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । २ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजा�. . .