समाचार

तरुण दल विराटनगरको आयोजना हिमालय रोडमा रक्तदान कार्यक्रम

विराटनगर । नेपाल तरुण दल विराटनगर महानगरको आयोजनामा शनिबार विराटनगरको हिमालय रोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बढ्दो रगत अभावको बेला छोटो तयारीमा गरिएको भए पनि कार्यक्रममा उत्साहजनक उपस्थिति देखिएको थियो। जम्मा ७८ पिन्ट रगत संकलन भएको आयोजकले जानकारी दिएका छन्। प्रमुख अतिथि कोशी प्रदेश सभ. . .


आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने सबै प्रदेशका धेरै स्था�. . .


सहिदहरुका सङ्कल्पलाई पूरा गर्न युवा पुस्ता दृढताका लाग्नुपर्छ:ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा २८ औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले देशभक्तिपूर्ण आन्दोलन, समृद्धिको सपना, वाम–लोकतान्त्रिक आन�. . .


विश्व बजारमा चिनियाँ आइसक्रिमको प्रभाव बढ्दो

काठमाडौं । उत्तरी गोलार्धको धेरैजसो भागको लागि अहिले आइसक्रिमको मौसम हो जहाँ चिनिया मिठाइको प्रमुख निर्यातकर्ता हो । पूर्वी चीनको जियाङ्सु प्रान्तको याङ्झाउ शहरमा रहेको एउटा खाद्य कम्पनीले आफ्ना धेरै ग्राहकहरू दक्षिणपूर्वी एसियामा रहेको बताएको छ । उक्त कम्पनीले पछिल्लो समय १ लाख ७५ हजार अमेरिकी �. . .


विचौलियाका कारण खानामा समेत राजनीतिको गन्ध आउँछ : भीम रावल

काठमाडौं ।  नेता भीम रावलले नेपाली संस्कृति जति राम्रा भएपनि कानुन बनाउँदा समाज नबुझे संस्कृति मासिने बताएका छन् । बिहीबार युवा लक्षित जीवनोपयोगिताको लागि हाम्रो विचार र खीर खाने कार्यक्रममा बोल्दै उनले सरकारमा भएकाले समाज र संस्कृति रक्षा गर्ने कुराहरु बुझ्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।उनले भ�. . .


अनसनरत भट्टराई र सरकारबीच छलफल : अनसन स्थगित हुनसक्ने

काठमाडौँं । संघीय सरकारसमक्ष सातबुँदे माग राखेर काठमाडौंको माइतीघर मन्डलामा अनसनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र संघीयबिचको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन् । शनिबार विहान वनमन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइएपनि अनसन तोडा�. . .


अमेरिका–रूस तनाव : कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्न सक्ने

काठमाडौं । संयुक्त राज्य अमेरिका र रूसबीचको तनावका कारण आगामी महिनाहरूमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । रूसले विश्वव्यापी तेल आपूर्ति शृङ्खलामा बाधा पु¥याउने खतरा रहेको तेल बजारले औंल्याएको भारतीय सञ्चार माध्ययम एएनआईसँगको कुराकानीमा विज्ञहर�. . .


बहुविवाहविरुद्ध अनसनमा बसेकी यादव भन्छिन् ः ‘मेरो शव उठाउन माइतीघर आउनु’

काठमाडौं । माइतीघर मण्डलामा आमरण अनसन रहकी बिनु यादवले बहुविवाह सम्बन्धी कानून पारित भए आफ्नो लास(शव)अनसन स्थलबाटै उठाउनुपर्ने जिकिर गरेकी छिन् । शुक्रबारदेखि माइतीघर मण्डलामा आमरण अनसनमा रहेकी उनले महिलालाई पीडा दिने र हिंसा भड्काउने खालको कानून ल्याउन नपाइने भन्दै कानून पारित भए आफ्नो लास माइतघ�. . .


युवाको राष्ट्रिय भेला गराउँदै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समाजवादी युवा संघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला गराउने भएको छ । पार्टी केन्द्रीय सचिवालयको बैठकले पार्टी निकट भ्रातृसंगठन समाजवादी युवा संघ, नेपाल केन्द्रीय समिति गठन तथा राष्ट्रिय भेला गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन व�. . .


जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ : डा शेखर कोइराला

बिराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे ।बलियो का�. . .


आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार’ लेखिने, लिम्बु र मैथिली भाषालाई मान्यता दिने तयारी

विराटनगर  । कोशी प्रदेश सरकारले अबदेखि सबै आधिकारिक कागजात, लेटरहेड र सञ्चारमा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेखिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन. . .


प्रधानमन्त्री ओलीलक्षित प्रकाश ज्वालाको टिप्पणी : ‘मुहान नै धमिलो छ, देश यतिबेला भ्रष्टाचारले दुर्गन्धित छ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले यतिबेला देशमा देखिएका समस्याको मूल जड सरकार रहेको बताएका छन् । उनले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताए । अहिले देशका सरकार भएको अनुभूति नै नरहेको उनको भनाई छ । उनले अहिले देश सरकारविहीनताको अवस्थामा रहेको जस्तो भान भइरहे�. . .