समाचार

बाढीका कारण झापामा कृषि क्षेत्रमा एक अर्ब छ करोड बराबरको नोक्सानी

भद्रपुर । हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ । धानबालीतर्फ रु ८८ करोड ५५ लाख, माछापालनतर्फ रु पाँच करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ रु चार लाख ८० हजार र तरकारीबालीतर्फ रु १२ करोड ६० लाख बराबरको नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्. . .


वर्षाका कारण मोरङमा तीन करोड मूल्य बराबरको तरकारीबाली नष्ट

विराटनगर। वर्षाका कारण मोरङमा तीन करोड मूल्य बराबरको तरकारीबाली नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार तरकारीखेती नष्ट भएपछि यतिखेर विराटनगरलगायत क्षेत्रमा तरकारीको मूल्य अकासिएको छ । पोखरीमा बाढी पसेपछि रु एक करोड मूल्य बराबरको माछा नष्ट भएको छ । माछा उत्पादन ह�. . .


झापामा बाढीबाट हालसम्म १३ को मृत्यु

भद्रपुर, भदौ १ गते । झापामा हालै आएको बाढीका कारण अहिलेसम्ममा १३ जनाको ज्यान गएको र दुईजना बेपत्ता रहेका नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । प्राप्त जानकारीअनुसार बाढीबाट दुई हजार ५२४ परिवार प्रभावित र दुई हजार ४४४ परिवार विस्थापित तथा ५२१ परिवारका घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ �. . .


झाडापखाला फैलिएपछि विद्यालय दुई दिन बिदा

सोलुखुम्बु  । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ । एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा रहेका २५ घरका सबैमा रोग देखा परेपछि सो क्षेत्रमा रह. . .


मोटरसाइकल दुर्घटनामा परी काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु

सुरुङ्गा (झापा), भदौ । मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । मे ७ प १४६१ नम्बरको मोटरसाइकल�. . .


बाढी पिडितकालागी प्रहरीको स्वास्थ्य शिविर

विराटनगर, साउन ३२ गते नेपाल प्रहरीले सप्तरी र सिरहाका बाढी पिडितहरुका लागी बुधबार स्वास्थ्य शिविर संचालन गरेको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौबाट खटिई आएका चिकित्सकहरुको टोली तथा पूर्व क्षेत्रीय प्रहरी अस्पताल रुपनीको सँयुक्त आयोजनामा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४,५ तथा सिर�. . .


ईलाममा करेन्ट लागेर एकको मृत्यु

ईलाम, साउन ३२ गते ईलाम नगरपालिका ११ सोयाक बस्ने अन्दाजी वर्ष ७९ को शेर बहादुर फागोको बुधबार बिजुलीको पोलबाट करेन्ट लाग्दा ज्यान गएको छ। बुधबार दिउँसो कुलोबाट खेतमा पानी लगाउनेक्रममा फागोलाई पहिरोले झारेको बिजुलीको पोलबाट करेन्ट लाग्दा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ घटनास्थलमा जिल्ला प�. . .


पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

झापा, साउन ३२ गते झापाको दमक नगरपालिका १० नलबारीमा बुधबार पानी जमेको खाल्डोमा डुबेर ७ वर्षका एक बालकको मृत्यु भएको छ। स्थानीय गोबिन्द सुब्बाको छोरा दिल कुमार सुब्बाको घर अगाडि वर्षातको पानी जमेको खाल्डोमा डुवेर मृत्यु भएको हो। बुधबार विहान बालकलाई उनकी आमाले पानीमा डुबेको भेटेपछि उद्दार गरेकी थिईन�. . .


सोलुमा भाईरल ज्वरो र झाडापखालाबाट एकको मृत्यु

सोलुखुम्बु, साउन ३२ गते सोलुखुम्बु जिल्लाको दुधकौशिका गाउँपालिका वडा नम्बर ४ राम्चे गाउँमा झाडापखाला र भाईरल ज्वरोबाट एक बालकको मृत्यु भएको छ भने स्थानीय १० जना सिकिस्त विरामी परेको जानकारी प्राप्त भएको छ। मृत्यु हुनेमा स्थानिय रामबहादुर पुरीका छोरा राकेश पुरी रहेका छन। पुरीलाइ साउन २७ गतेदेखी झाड�. . .


सर्पदंशबाट तीन वर्षिय बालकको मृत्यु

सप्तरी, साउन ३२ गते सप्तरीको कृष्णसावरण गाउँपालिकामा विषालु सर्प डस्दा बुधबार एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा कृष्णसावरण गाउँपालिका ५ छप्की बस्ने मोहम्मद साबिरको छोरा मोहम्मद साहिल रहेका छन। बालकलाई स्थानीयले बिहान ९ बजे घर नजिकै खेतको आलीमा उतानो परेको अवस्थामा भेटेपछि तत्काल उपचारकालागी �. . .


सिएको नतिजामा विराटनगरबाट बोर्डमा !!

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको जुन महीनामा संचालन भएको सि.ए.कोर्षको परिक्षाको नतीजा प्रकाशन भएको छ उक्त परिक्षामा विराटनगर साखा कार्यालय बाट रजिष्ट्रेशन गरी मुनालपथ विराटनगर ( २ स्थित पूर्वाञ्चलकै एक मात्र संवन्धन प्राप्त संस्था मेरील्याण्ड एप्लाइड करियर एकेडेमीमा अन्ययनरत विद्यार्थीहरु म�. . .


बैजनाथपुरमा बाढीपीडितको निशुल्क स्वास्थ्य परिक्षण

विराटनगर १९ स्थित बैजनाथपुरका बाढीपीडितलाई आज निशुल्क स्वास्थ्य परिक्षण गराइएको छ । गुराँस पुस्तकालय , हामी युवा र लाइफगार्ड अस्पतालको आयोजनामा ४०० बढि बाढीपीडितलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । निशुल्क क्याम्पबाट इमर्जेन्सी ५ विमारीलाई तत्काल लाइफगार्ड , नोबेल र विराट अस्पतालमा उपचारको �. . .