समाचार

भारतीय कैदीको मृत्यु

राजविराजस्थित कारागारमा रहेका एक भारतीय कैदीको गएराति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मधेपुरा जिल्ला परमानपुर–३ निवासी मो इलियास मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ४६ वर्षीय मियाँको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले लाम�. . .


राजघाटमा राउण्ड एबाउट निर्माण सुरु

राजघाट १२ फाल्गुन मोरङको राजघाट आम्बरी स्थित किरात यक्थुम चुम्लुङ राजघाट र स्थानियको पहलमा चक्रदोला (राउण्ड एबाउट) निर्माण कार्य सुरु भएको छ । राजघाट ७ निबासी हाल हङकङ बसोबस रहेकी स्वरस्वती पंधाक लिम्बु (थेवे)को एकलौटी आर्थिक सहयोगमा निर्माण हुनलागेको हो । उनले स्व. आमा कान्छिमाया र स्व. पति पुर्णको स�. . .


मोरङको तेतरीया गाविस नेपालकै पहिलो बालमैत्री गाविस हुने

बिनु तिम्सिना मोरङको तेतरीया गाविस नेपालकै पहिलो बालमैत्री गाविस हुने भएको छ । नौ बर्षदेखि लगातार वालमैत्री स्थानिय शासनका सुचकहरु पुरा गर्न लागिपरेको तेतरीया गाविस यही चैत्र १३ गते औपचारीक रुपमा बालमैत्री गाविस घोषणा  हुन लागेको हो । मोरङको तेतरिया गाबिस नेपाल कै पहिलो बालमैत्री गाबिसको रुपमा स्. . .


ज्योति मगरको हट प्रस्तुतिले उर्लाबारीका दर्शक तात्तिए

प्रेम देवान विराटनगर ११ चैत्र हट एण्ड सेक्सीको रुपमा परिचीत गायिका ज्योती मगरले पुर्वी मोरङको उर्लाबारीमा आएर हङगामा नै मचाईन् । उर्लाबारी युवा समुहद्वारा होलीको दिन हिजो आयोजित होली बिशेष कार्यक्रममा आफ्ना आदा वक्षस्थल देखिने गरी प्रस्तुतीमा उत्रिएपछी युवा दर्शकको मन स्थीरमा नै रहन सकेन । ज्योत�. . .


उर्लाबारीमा ज्योतीले तताईन माहौल

उर्लाबारी । एकआपसमा रङ दलेर सद्भावका साथ दर्शकहरु होली मनाइरहेका थिए । युवायुवतीहरुको भीड पनि बाक्लै थियो । कार्यक्रममा बजिरहेको गीतमा दर्शकहरु आफ्नै सुरुमा नाँचिरहेका थिए । त्यही भीडलाई थप मनोरञ्जन दिलाउन स्टेजमा उत्तेजक शैलीमा उर्लाबारीमा देखा परिन्, गायिका ज्योती मगर । मोरङको उर्लाबारीमा उर्ल�. . .


पकलीमा बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरीको पकलीमा आज बिहान बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरका गौरव राय छन् भने अर्का एक जनाको सनाखत नभएको प्रहरीले जनाएको छ। स१त ३२८८ नम्बरको उक्त ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।. . .


मोरङको दुई स्थानमा छुरा प्रहारको घटना, दुई घाईते

विराटनगर ११ चैत्र । मोरङको छुट्टा छुट्टै दुई स्थानमा बुधबार छुरा प्रहारबाट दुई जना घाइते भएका छन्। लेटाङ भोगटेनी नगरपालिका ५ बुधबारे बस्ने ४५ वर्षिय गन्ज बहादुर मगर र कोशी(हरैचा नगरपालिका १२ बस्ने ३७ वर्षिय योगेन्द्र कार्की माथी छुरा प्रहार भएको हो। मगरलाई स्थानीय लोक बहादुर तामाङले सामान्य वादविवा�. . .


दक्ष प्रशिक्षक उत्पादनकालागी तालिम

पोखरा १० फल्गुन कास्की जिल्लाको पोखरा स्थित नेपाल रेडक्रस सोसाइटीको आयोजनामा ९ दिने प्रथमिक उपचार तथा सडक सुरक्षा सम्बन्धि तालिम समपन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीले प्रथमिक उपचार तथा सडक सुरक्षा सम्बन्धि दक्ष प्रशिक्षक उत्पादनकालागी तालिम दिएको हो । तालिममा ११ जिल्लाबाट २४ जना दक्ष प्रशिक्षक �. . .


बिराटनगर जेसिजले मनायो होली 

बिराटनगर जेसिजले बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि भब्यताका साथ होली मनाएको छ। बिराटनगर जेसिजको प्राङगढमा भएको उक्त कार्यक्रममा बिराटनगर जेसिजका पूर्व अधय्क्षहरु बर्तमान कार्यसमितीका अधय्क्ष भगवती कालिकोटे लगायतका बर्तमान कार्यसमितीका पदधिकारी जेसिजका अन्य सदस्य तथा  बिराटनगर जुनियर जेसिज अध्य. . .


होलीमा बालबालिकालाई संस्कारको खाँचो

सुमन तिमल्सिना विराटनगर, चैत ८ बिराटनगमा होलीको अवसरमा आयोजित कार्यक्रममा बालबालिकाको बिषयले प्राथमिकता पाएको छ । बिराटनगरमा रहेको स्काई एफएम प्रालिले आयोजना गरेको होली रंङगारंग २०७२ को अवसरमा बालबालिकालाई होलीमा संस्कारको खाँचो रहेको औल्याएका हुन । सहभागिहरुले होलीमा बालबालिकाहरुले संस्कृती. . .


नेपालमा कुनै हालतमा राजतन्त्र फर्कन सक्दैन: सुजाता

विराटनगर ८ चैत्र ।  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपालमा अब कुनै पनि हालतमा राजतन्त्र नफर्किने बताउनुभएको छ । विराटनगरस्थित जीपी फाउन्डेसनमा सोमबार बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दैै कोइरालाले राजतन्त्र फर्किने सपना नदेख्न राजावादीहरूलाई आग्रह गर्नुभयो । “मरिसकेको मान्छेलाई फ�. . .


बनस्थलिमा वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

विराटनगर÷ मोरङको कर्सिया–३ सोराभागमा रहेको बनस्थलि सेकेन्डरी बोर्डिङ स्कुलले १९ औ. बार्षिक तथा अविभावक दिवश मनाएको छ । स्कुलले विद्यालयको प्राङगणमा आइंतबार विभिन्न कार्यक्रम गरी मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य,नाटकलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुला�. . .