समाचार

राष्ट्रिय महिला नाट्य महोत्सव : गुरुकुल विराटनगरमा महिलाका कारुणिक नाट्य अभिनय

विराटनगर, २२ फागुन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थाको संयुक्त आयोजनामा मंगलबारदेखि विराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव सुरु भएको छ ।आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाट्य महोत्सव सुरु भएको हो । महोत्सवको १ नम्बर प्रदेशका आन्तरिक तथा कानुनमन्त्री हिक्मतक. . .


उत्तर कोरियाले आफ्नो सुरक्षाको प्रत्याभूति गरिए आणविक परीक्षण रोक्ने

काठमाडौं, २२ फागुन । उत्तर कोरियाले आफ्नो सुरक्षाको प्रत्याभूति गरिएमा आणविक परीक्षण रोक्ने सहमति जनाएको दक्षिण कोरियाका सुरक्षा सल्लाहकारले बताएका छन् । उत्तरको भ्रमणबाट फर्केर पत्रकार सम्मेलन गरेका चुङ युइ–योङले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन र उनका दक्षिण कोरियाली समकक्षी मून जे–इन�. . .


सामाजिक सञ्जालमा आपराधिक घटना, फेसवुकले ज्यानलियो

काठमाडौं, २२ फागुन ।  सामाजिक सञ्जालकै कारण आपराधिक घटनाहरु बढ्दै गएका छन् । अश्लील सामग्री पोस्ट गर्नेदेखि कसैको प्रतिष्ठामा आँच पुर्याउने प्रकारका क्रियाकलाप त हुँदै आएका थिए । तर पछिल्लो पटक फेसबुकमा ब्लक गरेकै निहुँमा एक जनाको हत्या गरिएको छ । नुवाकोटको सूर्यगढीका कुमार सूचीकारको हत्या फेसबुक�. . .


माधव नेपालको जन्मदिनमा प्रधानमन्त्री ओलीको केक

काठमाडौं, २२ फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री  माधवकुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको छ । नेता नेपालको  ६५ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके प्रदान गरेर उहाँलाई दीघार्यूको कामना गर्नुभएक. . .


प्रदेश सरकारको १०० दिने कार्यक्रम, संघिय सरकारको पञ्चबर्षिय योजना जस्तो

विराटनगर, २२ फागुन । प्रदेश सरकारले आज सय दिने कार्यक्रम सार्बजनिक गरेको छ । एक नम्बर प्रदेशलाई अरु प्रदेश भन्दा नमुना र १ नम्बर बनाउने बाचा गर्दै आएको प्रदेश सरकारले सय दिने कार्यक्रम साजनिक गरि रहँदा संघिय सरकारले जारी गर्ने पञ्चबर्षिय कार्यक्रम जस्तो देखिएको छ । सरकारले एक सय दिनमा के गर्ला भनेर प्. . .


प्रहरीले विराटनगरमा भारतिय गाडीको सिटमुनी ४५ लाख भेटेपछि ..

विराटनगर, २२ फागुन । प्रहरीले भारतीय गाडीमा रहेको ४५ लाख रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ । आज विहान भारतको जोगबनीबाट बिराटनगर तर्फ आउदै गरेको भारत अररीया फारबिसगञ्जका नारायण शाहलाई बिराटनगर ५ बाट पक्राउ गरेको हो । भारतिय बिआर ११ एए६२६५ नम्बरको कारलाई चेक जाँच गर्ने क्रममा प्रहरीले गाडीबाट ४५ ल�. . .


वैशाख १ गतेदेखि हरियो स्टिकरविनाका सवारी साधन महानगरभित्र प्रवेशमा रोक

काठमाडौँ, २२ फागुन ।   सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने भएको छ ।  रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बता�. . .


ईलामको रक्त सञ्चार केन्द्र भवन निर्माण सम्पन्न भएको ८ बर्षमा पनि संचालनमा आएन

इलाम, २२ फागुन  । रक्त सञ्चार केन्द्र (ब्लड बैंक) को भवन निमार्ण भएको ८ वर्ष बितिसक्दा समेत अझै केन्द्रले अझै कार्य सञ्चालन गर्न सकेको छैन् । भवनमा आवश्यक सम्पूर्ण सामाग्रीहरु जडान भइसके पनि कर्मचारी राख्ने आर्थिक स्रोत अभावका कारण बैंक प्रयोगमा ल्याउन नसकिएको नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका सभा�. . .


समस्या मौसमी फ्लु को, यसरी बच्नुस्

काठमाडौं, २२ फागुन। जाडोलाई बिदाइ गरेर गर्मीलाई स्वागत गर्दै छौं । यसरी परिर्वतन हुने मौसमसँगै मौसमी फ्लुका कीटाणु पनि सक्रिय हुन्छन् । फ्लु श्वासप्रश्वासका माध्यमबाट सर्ने गर्छ । त्यसैले यस्तो बेला सावधानी अपनाउन जरुरी हुन्छ । फ्लुका कारण ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, दिसा पातलो जाने, बच्चाम. . .


इलाममा पर्यटक बढे तर आम्दानी भने बढ्न सकेन

इलाम, फागुन २२ । इलाम घुम्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । मौसम खुलेसँगै इलामका प्राकृतिक वस्तुको अवलोकन गर्न र घुम्नका लागि यहाँ आउने पर्यटकको संख्या बढेको हो ।  पर्यटक भित्रिए सँगै आम्दानी पनि बढ्नुपर्ने हो । तर पर्यटक भित्रिए पनि यहाँ आम्दानी नबढेको ब्यवसायीहरुको भनाई छ ।इलाम आउने पर्यटक खासग�. . .


पाँचथरमा श्रीमतीको हत्या गरेर घर नजिकै गाड्ने श्रीमान् पक्राउ

पाँचथर। अत्यधिक मादक पदार्थ सेवन गरेका पाँचथर फिदिम नगरपालिका–३, सिलौटीका एक व्यक्तिले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर जमिनमुनि गाडेको खुलासा भएको छ । बयालीस वर्षीया गंगामाया सुनुवारलाई उनकै श्रीमान् ६१ वर्षीय डिकबहादुर सुनुवारले हत्या गरेर जमिनमुनि गाडेको रहस्य खुलेको आज प्रहरीले पत्रक�. . .


विराटनगर बसपार्क छेउको घरमा आगलागी

बिराटनगर फाल्गुन २२ , विराटनगर महानगरपालिका ९ बसपार्कस्थति दिवाकर झाको घरमा सोमबार साँझ ७ बजेतिर विधुत सर्ट भई आगलागी भएको छ। आगलागीबाट झाको कोठाभित्र रहेको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी तीस हजार रुपैया बराबरको क्षति भएको छ। आगलागी साँझ ७:३० बजे वडा प्रहरी कार्यालय विराटनगरबाट गएका प्रहरी र स्था�. . .