झापा, फाल्गुन १६ गते। झापाको दमकमा सोमबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा झापा दमक-८ बस्ने अन्दाजी ४० वर्षिय राम विश्वकर्मा रहेका छन। त्यस्तै घाइते हुनेमा मोटरसाइकलका चालक ईलाम चुलाचुली-८ बस्ने वर्ष ४५ को राम राई रहेको इलाका प्रहरी कार्यालय दम�. . .
सिरहा, फाल्गुन १७ सिरहाको गोलबजार नगरपालिका ५ मा सोमबार करेन्ट लागेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय बुलन महतोको १७ वर्षका छोरा कमलेशकुमार रहेका छन। कमलेशलाई सोमबार राती आफ्नै घरमा बिजुलीको होल्डरबाट मोवाईल चार्ज गर्न खोज्दा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। घाइतेलाई उपचारकाल. . .
बिराटनगर फाल्गुन १७ , पुर्वको विभिन्न ठाउँमा छायांकन गरिएको "यो साईनो मायाको" चलचित्र चैत ४ गतेदेखि देशभर लाग्ने भएको छ । चलचित्र युनिटका अनुसार काठमाडौका १२ मल्टिप्लेक्स साथै देशभर चलचित्र लाग्ने छ । चलचित्रमा जतिन ताम्राकार , रेश्मा घिमिरे , नवनितराज प्रधान , सागर डंगोल , किशोर भण्डारी लगायतले अभिनय �. . .
बिराटनगर फाल्गुन १७ , त्रिभुवन विश्वविद्यालयले फाल्गुन १८ गतेका लागि स्ववियु चुनावको मिति घोषणा गरेको छ । चुनाव हुन एक दिन मात्रै बाकी हुदा समेत विराटनगर लगायत मोरङका कलेजमा चुनाव हुने/नहुने अनिश्चित छ । बिराटनगरका महेन्द्र मोरङ कलेज , स्नातकोत्तर कलेज र नर्सिङ कलेज बिराटनगरमा मधेसी विद्यार्थीहरुल�. . .
मोरङ, फाल्गुन १५ मोरङ सुन्दर-दुलारी नगरपालिकामा शनिबार राती धारिलो हतियार प्रहारबाट एक युवक घाईते भएका छन्। घाईते हुनेमा सुन्दरदुलारी नगरपालिका ५ हसीना सिमसार बस्ने २२ बर्षिय दिपेन्द्र राई रहेका छन्। राईलाई पुरानो रिसिईबिका कारण सोहि स्थान बस्ने १९ बर्षिय काले सिंह साक्यसहित तीन-चार जनाको समुह�. . .
झापा, फाल्गुन १५ झापा शिवसतासी नगरपालिका-८ पूर्व पश्चिम राजमार्ग अन्तर्गत भालुखोलास्थित यात्रु बाहक बस पल्टिदा बसमा सवार तेह्र यात्रु घाईते भएका छन्। घाईते हुनेहरुमा बिर्तामोड नगरपालिका १ बस्ने गंगादेवी बाराकोटी, जिल्ला बैतडी बस्ने असोक चन्द, काठमाण्डौ माछा पोखरी बस्ने कल्पना सम्साल, जिल्ला राम�. . .
विराटनगर | विराट यूथ फुटबल एकेडेमि र डनवस्को बाल क्लबको सम्यूक्त आायोजनामा अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप हिजो शनिबारको खेलमा सगरमाथा, ज्ञानोदय, अर्पण,मोर्डन एरा र समता विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा सगरमाथा बोर्डिङ स्कूलले दिल्लि पब्लिक स्कूललाई ७–१ गोल अन्तर. . .
विजय धिमाल फागुन १३ राजघाट मोरङको उर्लाबारी नगरपालिका ४ बैशावारी स्थित शुक्रबार १२ गते बरगाछी चौकमा १०८ दिप प्रज्वलन र कलाश यात्रागर्दै श्रीमद् भागवद सप्ताह पुराण ज्ञान महायज्ञ सुरुभएको छ । निर्माणधिन पाथिभरा पञ्चकन्या देवि मन्दिर पुर्णरुप दिन र वार्षिक रुपमा मावा खोलाले दुःख दिएको हुदा संकलित रक. . .
बिराटनगर फाल्गुन ११, संयुक्त मधेसी मोर्चाले मंगलबार बिराटनगरमा सरकारले संविधान संशोधन नगरी स्थानीय निकायको चुनाव घोषणा गरेको बिरोधमा निकालिएको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा तमलोपा मोरङका अध्यक्ष महोमद कादिर सहित केही प्रदानकर्ता घाइते भएका छन। विराटनग. . .
बिराटनगर फाल्गुन ११ , बिराटनगरस्थित कोशी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवा विभागले सबै सरकारी अस्पतालले आफ्नो फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशिका २०७२ जारी गरेपछि मंगलबारदेखि अस्पतालले आफ्नो फार्मेसी सुरु गरेको हो । फार्मेसीमा २ सय ५० प्रकारको अौषधि रहेको र ब�. . .
बिराटनगर फाल्गुन ११, बिराटनगरमा आजदेखि बिराट एक्स्पो २०७३ सुरु हुदै छ । उद्योग संगठन मोरङको आयोजनामा बिराटनगरको शंकरपुर मार्गमा उक्त एक्स्पो हुनेछ । अार्थिक विकासको मूल आधार - "कृषि , पर्यटन , उद्योग र व्यापार" भन्ने नाराका साथ उक्त एक्स्पो हुन लागेको हो । उक्त एक्स्पोमा जम्मा २ सय ७४ वटा स्टलहरु हुनेछ भन. . .
केहिदिन अघि मात्रै सम्पन्न भएको मिस कोशी नेपाल २०१७ मा आयोजकले पैसा मागेर बिजेता बनाउने प्रस्ताव प्रतियोगिलाई राखेको बिषयले पुर्वाञ्चल मै ठुलो हड्कम मचायो । साधारण जनताहरुले सोसियल मिडियामा सौन्दर्य प्रतियोगिताहरु माथि नै प्रश्न उठाउन थालेपछि अन्य सौन्दर्य प्रतियोगिता गराउने आयोजकहरुमा पनि खलब�. . .