समाचार

बिराटनगरमा सौर्य बत्तीको लागि ८ करोड बजेट

बिराटनगर असार २० , बिराटनगरमा सडकबत्ती सौर्य उर्जाबाट बाल्न बिराटनगर उपमहानगरपालिकालाई स्थानीय विकास मन्त्रालयले ८ करोड २४ लाख रुपैया प्रदान गरेको छ । विगत केही वर्ष देखि सौर्य उर्जाबाट सडक बत्ती बाल्ने योजना उपमहानगरपालिकाको भएपनि बजेट अभाव र सडकबत्ती जडान गर्ने कम्पनी बिचमै भागेपछि काम रोकिएको थ. . .


नक्कली सर्टिफिकेट पेस गरेका डाक्टर धरौटीमा छुटे

बिराटनगर असार २० , केही हप्ता अघि नक्कली सर्टिफिकेट पेस गरेको आरोपमा पक्राउ परेका बिराटनगरका तीन जना डाक्टर धरौटीमा छुटेका छन । जिल्ला अदालत मोरङले चिकित्सकहरु संजय दास , मोहम्मद अबुल कलाम र लिलि राजवंशीलाई धरौटीमा रिहा गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरि काठमाडौ ल्याएका डाक्�. . .


पार्टी प्यालेसका कामदारको शव शौचालयमा फेला

बिराटनगर असार १७, इनरुवामा रहेको जानकी पार्टी प्यालेसका एक कामदारको शव सोही पार्टी प्यालेसको शौचालयमा फेला परेको छ। शव ४० वर्षीय जीवन स्वर्णकारको रहेको प्रहरीले बताएको छ । पोष्टमार्टम रिपोर्टमा स्वर्णकारको घाँटीमा मासु अड्किएको पाइएको छ ।. . .


बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पका २१ धक्का

विराटनगर - असार १६, बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ। आज बिहान ४ बजेर ३२ मिनेटमा ३.४ रिक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रिक�. . .


बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पका २१ धक्का

विराटनगर असार १६, बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ। आज बिहान ४ बजेर ३२ मिनेटमा ३.४ रिक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रिक्�. . .


सिराहामा दुर्गा तथा गंगा अारती सुरु

विराटनगर असार १५, सिरहाको वातावरण तथा जलसम्पदाको संरक्षण, आन्तरीक र बाह्य पर्यटनको प्रवर्धन गर्न सिरहामा दुर्गा तथा गंगा आरतीको सुरुवात भएको छ । पत्रकार महासंघ सिरहाले गरेको प्रस्तावनामा सिरहा नगरपालिकाले शुरुवात गरेको हो। सदरमुकामको ऐतिहासिक दुर्गा पोखरी (सुब्बा पोखरी) मा हप्ताको प्रत्येक वुधवार. . .


प्रेस सेन्टर मोरङ्गको अधिवेशन साउन १० गते हुदै

प्रेम देवान विराटनगर  असार १६, आगामी साउन १० गते प्रेस सेन्टर नेपाल मोरङको तेस्रो अधिवेशन हुने भएको छ। तेस्रो अधिवेशन सम्पन्न गर्नको लागि हालको अध्यक्ष बिनोद घिमिरेको संयोजत्वमा २५ सदस्य आयोजक समिति गठन गरीएको छ । मोरङको बेलबारीमा रहेको बेतना सिमसारमा बिहीबार बसेको एक भेलाले सम्मेलन सम्पन्न गर्न �. . .


“युवाहरु सपना देख्नुहोस” – डा. विरेन्द्र बिस्ट

बिराटनगर असार १६, बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने " लास्ट थर्सडे " कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरस्थित न्युरो अस्पतालका निर्देशक डा.विरेन्द्र के बिस्ट संग बिराटनगरका युवाहरूले अन्तरक्रिया गरेका थिए । डा. बिस्टले युवाहरूलाई सबैभन्दा पहिला केही कुराको सपना देख्न आग्रह गरे तथ. . .


बलात्कारी बाबुलाई २३ वर्ष जेल

कोसीहरैचा / आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको अभियोगमा मोरङ कोशीहरैंचाका एकजनालाई २३ वर्ष जेल सजाय भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश विनोदमोहन आचार्यको इजलासले हाडनाता करणी मुद्दामा बाबुलाई २३ वर्ष कैदको फैसला सुनाएको हो । २०७१ साल चैत २८ गते आफ्नी सात वर्षीया छोरीलाई करणी गरेका थिए । छो�. . .


वार्षिकाेत्सवकाे अवसरमा आवर विराटनगरले ल्यायो मोबाइल एप

प्रेम देवान विराटनगर १५ असार । विराटनगरमा नै पहिलो पटक अनलाईन पत्रकारीता सुरु गरेको आवर विराटनगर डट नेटले आज आफ्नो पांचौ बार्षिक उत्सव भव्य रुपमा मनाएको छ । यसै अवसरमा आवर विराटनगरले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । उक्त मोबाइल एप गुगलको प्लेस्टोरबाट डाउनलोड गर्न सकिने आयोजकले बताएको छ । वि स २०६८. . .


यो ताल अचम्मको छ जसलाइ हेर्दा जेठ (Z) आकारमा देखिन्छ

विजय धिमाल राजघाट १६ असार कातिपय प्राकृतिक वस्तु यसता हुन्छन जो मुल्यवान र आँखै अगाडी रहँदा पनि देख्न सकिन्न । यस्ता प्राकृतिक भु–बनोट जाहाँत्यही हुन्न पनि जुन ठाउँमा हुन्छ त्यस्को कुनै महत्व हुँदैन । नेपालीमा उखाननैछ नजिकको तिर्थ हेला । बास्तवमै हो पनि त्यही स्थानियले यस कुरालाई महत्य दिएका हुन्न �. . .


मल्हनिया खोलामा डुबेर १० बर्षिय बालकको मृत्यु

सप्तरी, असार १६ सप्तरीको रामपुर-९ स्थित मल्हनिया खोलामा डुबेर बुधबार साँझ १० बर्षिय बालकको मृत्यु भएको छ। स्थानिय भोला यादवको छोरा किरण कुमार यादवको पौडी खेल्ने क्रममा अचानक डुबेर मृत्यु भएको हो। घटना स्थलमा प्रहरी चौकी रामपुरबाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान भइरहेको छ। त्यसैगरी झापाको . . .