समाचार

ससुराली घरमा लुकाई राखेको लागुऔषध प्रहरीद्धारा बरामद

विराटनगर १९ पुष । बिराटनगर १२ बखरीस्थित एक घरबाट प्रहरीले बुधबार ठुलो परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको टोलीले बिराटनगर १७ बस्ने ३० बर्षिय बिनोद पञ्जियारलाई १३ सय एम्पुल टिडी जेसिकसहित दिउँसो साढे १ बजे प. . .


बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु

झापा | झापाको बिर्तामोड स्थित मु्क्ती चोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मुत्यु हुनेमा हल्दीबारकी लक्ष्मिमाया कन्दवा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । कन्दवालाई धेराबारीबाट विर्तामोड आउदै गरेको मे १ ख १७२२ नम्बरको यात्रु बसले ठक्कर दिएको थियो । शक्त घाइते कन्दवालाई व�. . .


बिराटनगरका सिटिसफारी चालकहरुलाई ट्राफिक नियम समन्धी स्थलगत प्रशिक्षण

बिराटनगर पुस १९ , बिराटनगर महानगरपालिकामा चल्ने सिटिसफारी चालकहरुलाई आज ट्राफिक नियम समन्धी स्थलगत प्रशिक्षण प्रदान गरिएको छ  । बिराटनगरको महेन्द्र चौकमा २० जना सिटिसफारी चालकहरुलाई भेला गरी ट्राफिक नियम, सडकमा सवारी चालाउँदा ध्यान दिनु पर्ने कुराहरु, र सडकको सुरक्षीत प्रयोग सम्बन्धी प्रशिक्षण दि. . .


धनकुटालाई १ नं प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै आमहड्ताल शुरु

धनकुटालाई १ नं प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै आमहड्ताल शुरु गरिएको छ । आम हड्तालका कारण बिहानैदेखि धनकुटा बजार बन्द छ भने कोशी राजमार्गमा सवारी साधन गुड्न सकेका छैनन् । सवारी साधन नचल्दा कोशी पहाडका धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवनसमेत प्रभावित भएको छ । बन्दकर्ताले राजमार्. . .


विराटनगरमा चक्रपथ निर्माण कार्य दुई दशक बितिसक्दा पनि अधुरै

विराटनगर । विराटनगरमा बाहिरी चक्रपथ निर्माणको योजना अगाडि सारिएको दुई दशक बितिसक्दा पनि निर्माणकार्य अधुरै रहेको छ । योजना अनुसार ४२ किलोमिटरको सडक निर्माण हुन नसकी अझै अलपत्र परेको हो । स्रोतका अनुसार हालसम्म ३५ किमिको मात्र ट्रयाक तयार भएको र सात किमि सडक खनिएकै छैन । सडकको ट्रयाक झोराहाट, दरैया र . . .


नेपाली काँग्रेसलाई पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश- डा कोइराला

 विराटनगर, पुस १९ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको बताउनुभएको छ ।नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्र. . .


सिरहामा ट्याक्टरको ठक्करबाट डेढ वर्षिया बालिकाको मृत्यु

सिरहाको अर्नामा गाउँपालिका ३ मा ट्याक्टरको ठक्करबाट डेढ वर्षिया बालिकाको मृत्यु भएको छ । सिरहाको धनगडीमाई नगरपालीका ८ का रामकुमार शर्माकी छोरी सपना शर्माको मंगलबार बिहान घर छेउमा खेलिरहेको अवस्थामा ट्याक्टरले दिक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई न�. . .


बिराटनगरमा पनि चिसो बढ्यो

बिराटनगर पुस १९, पूर्वमा पनि आज चिसो बढेको छ । बिराटनगरमा आजको तापक्रम ११ डिग्री रहेको छ भने चिसो हावा चलिरहेको छ।  मौसमविद विभूति पोखरेलले काठमाडौंसहित देशभर चिसो बढेको जानकारी दिइन् । पश्चिम नेपालमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । पश्चिम क्षेत्रका कतिपय भू–भागमा कुहिरो नहट्दा चिसो बढेको हो । . . .


बिराटनगरलार्इ प्रदेस नं १ काे अस्थायी राजधानी ताकेकाे बिराेधमा धरान-धनकुटा सडक खण्ड अवरूद्ध

माेरङकाे बिराटनगरलार्इ प्रदेस नं १ काे अस्थायी राजधानी ताकेकाे बिराेध गर्दै धनकुटावासीहरूले बुधबार काेशी राजमार्ग अन्तरगत धरान धनकुटा सडक खण्ड अवरूद्ध बनाएका छन । भाैगली लगायत बाताबरणिय हिसाबले धनकुटा प्रदेशकाे राजधानी बन्न याेग्य हुदाहुदै बिराटनगरलार्य अस्थायी राजधानी ताेकेकाे बिराेधमा धनकु�. . .


इलामको माङमालुङलाई चियाको ‘टि टेस्टिङ हबका’ बनाउन लागि माग

विष्णुप्रसाद पोखरेल, दमक, पुस १९ गते । झापासँग सीमा जोडिएको इलामको माङमालुङलाई चियाको ‘टि टेस्टिङ हबका’ बनाउन लागि माग गरिएको छ । २०५१ सालमा स्थापना भएको इलामको माङमालुङ चिया लिमिटेडको २२औँ साधारणसभाको अवसरमा यसका सञ्चालकले यस्तो माग गरेका हुन् । अर्गानिक चिया उत्पादन गर्ने उद्देश्यले किसान तथा से�. . .


बिराटनगरलाई प्रदेश नंं १ को अस्थायी राजधानी तोकियो

काठमाडौं, रासस । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकाम. . .


 विराटनगरबाट अबैध सखुवाको काठ बरामद 

मोरङ, पौष १९ गते। विराटनगर महानगरपालिका १४ स्थित जतुवाबाट प्रहरीले मंगलबार सखुवाको काठ बरामद गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उक्त स्थानबाट को १ त ८५७१ नम्बरको ट्याक्टरमा लोड गरेर राखेको अबस्थामा १०० कि.बी सखुवाको काठ बरामद गरेको हो। बरामद गरिएको उक्त का�. . .