मोरङ र झापामा शुक्रबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। मोरङको कटहरी गाउँपालिका-४ चमडाई चौकमा बेलुका ७ बजेतिर ना ६ ख ९९२१ नम्बरको ट्रकले को १ ह ३७३४ नम्बरको सिटी सफारीलाई ठक्कर सफारी चालक धनपालथान गाउँपालिका-६ बस्ने २६ बर्षिय मोहीत आलम, सिटी सफारीमा सवार विराटनगर महानगरपालिका-९ बस्ने ५० बर�. . .
मोरङको विराटनगर महानगरपालिका-११ स्थित रोडशेषबाट प्रहरीले शुक्रबार लागूऔषधसहि एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका-१५ बस्ने २८ बर्षिय मनिते खड्का रहेका छन्। प्रहरीले उनलाई बेलुका १० बजेतिर चेकजाँच गर्ने क्रममा लुपिजेसिक ३० एम्पुल, डाइजेपाम्प ३० एम्पुल, एभिल ३० एम्प�. . .
झापाको बिर्तामोड नगरपालिका-२ स्थित सागरिया प्लाई फ्याक्ट्रीमा शुक्रबार आगलागी हुँदा १ करोड बराबरको क्षति भएको छ। साँझ ६;३० बजेतिर अचानक फ्याक्ट्रीको मेशिनमा विधुत सर्ट भइ आगलागी हूँदा मेसिन पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ। आगलागी दुई वटा दमकल प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा ल. . .
गौशाला । सम्बन्धित निकायको लापर्वाहीका कारण महोत्तरी जिल्ला अस्पताल गौचरनमा परिणत भएको छ । अस्पतालको चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ । जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाईवस्तु, सुँगुरबंगुरको मलमूत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न ठोस फोहर वस्तु जताततै दे�. . .
विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग राखी विराटनगर परिक्रमा भएकाे छ । हिजाे अपराह्न मोरङ मुस्लिम समाजले परिक्रमा गरेकाे हाे । सो समाजले ‘राजा विराट्का राजधानी विराटनगरलाई प्रादेशिक राजधानी बनाऊ’, ‘सबै पूर्वाधारयुक्त विराटनगरलाई राजधानी बनाऊ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर नगर �. . .
ईलाका प्रहरी कार्यालय रानीले “जनहितमा समर्पित प्रहरी कार्यक्रम अन्तरगत शुक्रबार जाडो छल्नका लागि विभिन्न स्थानहरुमा दाउरा वितरण गरेको छ। तराईमा केही दिन देखी चिसो बढेसंगै स्थानीयहरु विरामी पर्न थालेपछि विराटनगर महानगरपालिका १५, १६ र १९ नम्बर वडा अन्तरगत पर्ने विभिन्न चोकहरुमा दाउरा वितरण गरिएको �. . .
शान्ति सुरक्षा, उर्जा खपत र माैसमी अवस्था सबै काेणबाट राजधानीका लागि अनुकुल रहेकाे भन्दै धनकुटालाइ अस्थायी मुकाम ताेक्ने माग राख्दै प्रधानमन्त्री निवास बालुवाटारमा धनकुटा प्रादेशिक राजधानी अभियान समितिले धर्ना दिएकाे छ । राजधानीका लागि अावश्यक पुर्वाधारहरूकाे समेत धनकुटामा व्यवस्था भएकाे भन्दै. . .
"सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्ने अभियान” अन्तर्गत रानी प्रहरीले बुधबार बिभिन्न जनावरको छाला सहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले साँझ साढे ७ बजे बिराटनगर महानगरपालिका भन्सार एरियाबाट पक्राउ गरेको हो। भारतबाट तस्करी गरी बी. आर ३८ एन ६५९७ नम्बरको मो�. . .
पाँचथरको हिलिहाङ गाउँपालिका-१ बस्ने ८१ बर्षिय नर बहादुर थुलुङ राईको घरमा शुक्रबार आगलागी भएको छ भने आगोमा परेर नरबहादुरको ज्यान गएको छ। राती १२ बजे अचानक सल्किएको आगोले घरभित्र एक्लै सुतेका उनको आगोमा परेर ज्यान गएको स्थानियले बताए। आगलागी विहान १;३० बजे इलाका प्रहरी कार्यालय अम्मरपुरबाट खटिएको प्�. . .
मोरङको उर्लाबारी नगरपालिका-१ बस्ने सहरमान तामाङको घर शुक्रबार जंगली हात्तीले भत्काएको छ। बेलुका ८ बजेतिर आएको हात्तीले टिनको छानो भएको २ तले घरमा सामन्य क्षति भएको छ भने घर भित्र रहेको अन्नपात समेत खाई अन्दाजी १ लाख बराबरको क्षति भएको बताइएको छ। उक्त हात्ती स्थानिय मानिसहरुको सहयोगमा जंगलतर्फ लेखे�. . .
सुनसरीको गढी गाउँपालिका-५ बस्ने प्रमोद यादवको ४ बर्षिय छोरा सुजन यादवको शुक्रबार नहरमा डुबेर ज्यान गएको छ। दिउँसो १२ बजेतिर घर नजिकै रहेको नहरमा डुबेको अवस्थामा भेटेपछी आफन्तले उनलाई उपचारकालगी ईनरुवा अस्पताल पुराएका थिए। उनको उपचारको क्रममा दिउँसो ३ बजेतरि मृत्यु भएको प्रहरीले जानएको छ। घटनाबा�. . .
प्रेम देवान विराटनगर २० पुष । विराटनगरको आरोहण गुरुकुल शुशिला नाटक घरमा लैंगिक हिंसा एवम चेलीबेटी बेचबिखन न्युनिकरण सम्बन्धी कचहरी नाटक “दिल्ली टु दुबई“ बिहीबार मञ्चन भएको छ । बरिष्ठ रंगकर्मी अनुपले निर्देशन गरेको नाटकमा एक्टर्स स्टुडियो काठमाडौका कलाकारहरुले अभिनय गरेका थिए । लिनीयस विश्वविद्�. . .