समाचार

आरती स्ट्रिप्स अगाडी मोटरसाइकलले ठक्करले पैदलयात्री घाइते

बिराटनगर फाल्गुन ९ , कोशी राजमार्ग अन्तरगत मोरङको टंकिसिनुवारी २ आरती स्ट्रिप्स अगाडी आइतबार राती ९ बजेतिर बिराटनगरबाट इटहरीतर्फ जाँदै गरेको स ४ प १८२९ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री मोरङ टंकिसिनुवारी १ बस्ने बर्ष ३५ को गुल्चन ऋषिदेव घाइते भएका छन। घाइते ऋषिदेवको विराट मेडिकल कलेजमा उप�. . .


सप्तरीमा माइक्रो बस दुर्घटना, १६ यात्री घाइते

सप्तरी, फाल्गुन ९ पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको जण्डोलमा सोमबार बिहान यात्रुवाहक माईक्रो दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। पश्चिमबाट पूर्वको काकडभिट्टातर्फ आउदै गरेको बा ३ ख ८२८७ नम्बरको हाईस माइक्रो बिहान ३ बजे जण्डोल-९ मा आफै अनियन्त्रित भई पल्टिएको हो। घाइते हुनेमा सुनसर�. . .


पत्रकार महासंघ मोरङमा पोखरेल निर्वाचित

प्रेम देवान मोरङ, ८ फागुन । नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल विजयी भएका छन् । पोखरेल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार थिए । अध्यक्षका अर्का प्रतिस्पर्धी अन्नतराज न्यौपानेलाई पोखरेलले १८ मतको अन्तरले पराजित गरे । मत परिणाम अनुसार पोखरेलल�. . .


बिर्तामोडमा आइईएलटिएसको पहिलो परिक्षा सम्पन्न

मेची अञ्चलको इतिहासमा झापा जिल्लाको बिर्तामोडमा पहिलो पटक आइ ई एल टि एस को परिक्षा सम्पन्न भएको छ। क्याम्ब्रिज बिश्वबिद्धालयको आइ ई एल टि एसको परिक्षा सनिबार सम्पन्न भएको हो । बिर्तामोड स्थित रोयल प्यालेसमा आइडीपी मार्फत परिक्षा सम्पन्न भएको हो। लामो समयको प्रतिक्षा पश्चात पूर्वका बिद्धार्थीहरुले . . .


बिराटनगरको मलाय रोडमा मोटरसाइकलले ठक्कर एक घाइते

बिराटनगर फाल्गुन ८ ,  बिराटनगर १७ मलाय रोडमा विराटनगरबाट जोगबनीतर्फ जादै गरेको बा. ७ प ९६९८ नम्बरको मोटरसाइकलले ठक्कर दिएर विराटनगर १७ बस्ने सन्तोष कुमार यादवको १० वर्षका छोरा सुधाम्सु यादव घाइते भएका छन। घाइते बालकको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकल र चालक इलाका प्. . .


बालबालिकाले सलाईको काँटी खेलाउनेक्रममा आगलागीबाट पुस्तकालय जलेर नष्ट

झापा, फाल्गुन ७ झापाको मेचीनगर नगरपालिका ५ खुट्टेडाँगीमा शनिबार बालबालिकाले सलाईको काँटी खेलाउनेक्रममा आगलागी हुँदा एक पुस्तकालय जलेको छ। स्थानीय दुई बालबालिकाहरुले कोरेर फ्याँकेको काँटीबाट रामप्रसाद बास्तोलाको परालको कुन्युमा आगो सल्कन गई नजिकै रहेको अदैत संस्था सतसङ मन्दिरको पुस्तकालय जल�. . .


नेपाल पत्रकार महासंघ मोरगं अध्यक्षमा बन्दु पोखरेल बिजयी (नतिजा सहित)

  बिराटनगर फाल्गुन ८ , नेपाल पत्रकार महासंघ मोरगं अध्यक्षमा बन्दु पोखरेल बिजयी भएका छन्  । उनि बिराटनगरको उद्घोष पत्रिकाका प्रबन्ध निर्देशक हुन् । उनले ९५ मत ल्याएर प्रतिद्वन्दी अनन्त न्यौपाने (७७ मत) लाइ पराजित गरेका हुन्  । अन्तिम मत परिणाम :  कूल खसेको मत-१७५ अध्यक्ष अनन्त न्यौपाने-७७ बन्धु पोख. . .


पूर्वमा छुट्टा छुट्टै सवारी दुर्घटनामा १ को मृत्यु, ६ घाइते

विराटनगर, फाल्गुन ८  पूर्वका विभिन्न जिल्लाहरुमा शनिबार भएको सवारी दुर्घटनमा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। सुनसरीः सुनसरीको इटहरी-५ मा पूर्वबाट पश्चिमतर्फ जदै गरेको ना ३ ख ४४८६ नम्बरको ट्रकसंग को २२ प ७६४६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक सुनसरी बकलौरी-७ बस्ने अन्दा�. . .


डिबेट प्रतियोगिताको फाइनल आज

बिराटनगर फाल्गुन ८ , “हामी युवा” र “बिराटनगरी” नामक संस्थाको आयोजना र “हिसान मोरङ”को सहकार्यमा बिराटनगरमा चलिरहेको डिबेट (बादबिवाद) प्रतियोगिताको  फाइनल आज रहेको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा हुने उक्त फाइनलमा अन्तिम २ कलेजका टिम भिड्ने छन् । प्रतियोगितामा ८ कलेजका १५ टोली सहभागी रहेका थिए । व�. . .


पत्रकार महासंघ मोरङ चुनाव : मतदान सकियो मतगरणा ८ बजे पछि

प्रेम देवान विराटनगर ७ फागुन । नेपाल पत्रकार महासंघ मोरङ शाखाको १० औ अधिवेशनको मतदान सम्पन्न भएको छ । पत्रकार महासंघ मोरङ शाखाको नयाँ नेतृत्वको लागि आज शनिबार भएको मतदान सांझ अबेर सम्पन्न भएको हो । मतदान दिउँसो २ ः३० बजेदेखि शरु भई ६ बजे सम्म भएको थियो । १ सय ८३ मतदातामा १ सय ७५ जनाले मतदान गरेको निर्वाचन. . .


मिस पुर्वेली सुपर मोडलको क्राउन सार्वजनिक

बिराटनगर फाल्गुन ७, बिराटनगरमा जारी मिस पुर्वेली सुपर मोडलको यस वर्षको बिजेताको ताज शुक्रबार भव्य कार्यक्रमबिच सार्वजनिक गरिएको छ । बिराटनगरमा ७५ वर्षअघि देखि सेवा दिदै आएको महालक्ष्मी ज्वेलर्सले यस वर्ष २३ तोलाको चाँदीको ताज प्रायोजन गरेको छ । नेपाल रेस्टुरेन्टमा आयोजित कार्यक्रममा युवा उद्यमी त�. . .


म प्रहरी हु भन्दै डर देखाएर युवतीको सामुहिक बलात्कार…

बेलवारी : बेलबारीकी एक १४ वर्षीया बालिका अपहरणपछि सामुहिक बलात्कारमा परेकी छिन् । बेलबारीमा चलिरहेको पर्यटन तथा धार्मिक महोत्सवबाट गत शुक्रबार राती अपहरण पछि बलात्कृत भएकी हुन् । उनी महोत्सवबाट फर्कदै गर्दा दुई युवाबाट बलात्कारमा परेकी हुन। मोटरसाइकलमा आएका दुई युवाले राति १० बजेतिर जबरजस्ती मोटर�. . .