नेकपा एमालेको भगिनी सङ्गठन अखिल नेपाल महिला सङ्घ विराटनगरको सम्मेलनको तयारी पुरा भएको छ । आज विराटनगरमा संघले पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पुरा भएको जनाएको छ । एमाले उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष विद्या भण्डारीले उद्घाटन गर्न सम्मेलन माघ २४ गते विराटनगर स्थित पार्टी कार्याल�. . .
शिशु अपहरणमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार झापाको शिवसतासीबाट अपहरण गर्ने तीनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सुत्केरी खान आएकी मनिका कन्दङवाको १ महिना २६ दिनको छोरो हेमराज कन्दङवालाई सुतिरहेको अवस्थामा अपरहण गरेका थिए। अपहरणमा संलग्न १७ वर्षीय सरु तामाङलाई पक्राउ गरेसँगै �. . .
झापा, माघ -२१ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको तोपगाछी सडकखण्डमा बुधबार भएको सवारी दुर्घटनामा परी छ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् । काँकरभिट्टाबाट यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको मे १ ख ९१६ नम्बरको यात्रुबाहक बसले साइकललाई ठक्कर दिँंदा साइकलमा सवार तोपगाछी–७ �. . .
सिरहामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ना ४ त ८६९८ नम्बरको ट्रयाक्टर सिक्रौन–४ मा दुर्घटना हुँदा चालक सिक्रौन कै ३३ वर्षिय सञ्जीव यादवको मृत्यु भएको हो । ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको र चालक यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै रुकुममा भएको ट्रयाक्टर दुर�. . .
झापाको बुधबारेमा सुपारीको पट्याँस र पातबाट प्लेट बनाउने प्रविधियुक्त मेसिन ल्याइएको छ । सुपारीखेती विकास संस्थाले भारतको तमिलनाडुबाट १२ लाख रुपैयाँमा खरिद गरी ‘एरिका नट प्लेट मेकिङ’ नाम गरेको मेसिन ल्याइएको संस्थाका महासचिव नीलकण्ठ तिवारीले बताउनुभयो । महासचिव तिवारीका अनुसार यसबाट छ प्रकारका �. . .
लामो समयपछि पूर्वाञ्चलमा बालबालिकाको लागी बिसीजी र रुबेलाको खोप आएको छ । स्वास्थ्यसेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा, काठमाडौँले माघ १६ गते क्षेत्रीय मेडिकल स्टोर विराटनगर कार्यालयलाई वितरणका लागि आवश्यक खोप पठाएपछि बालबालिका खोप लगाउन पाउने भएका हुन् । विगत दुई महिनाभन्दा बढी समयदेखि ती खोपको �. . .
मोरङ र सुनसरीका इँटा उद्योगमा वार्षिक १२ हजार भारतीय कामदारले काम गरिरहेका छन् । इँटा उत्पादनको काम कार्तिकदेखि जेठसम्म चल्ने समयमा यी मजदुर कामका लागि आउने गरेका हुन् । मोरङ र सुनसरीमा ४५ वटा इँटा उद्योग सञ्चालनमा छन् । प्रत्येक इँटा उद्योगमा २५० देखि ३०० सम्म कामदारले काम गर्ने गरेको कोसी अञ्चल इँ�. . .
प्राविधिक शिक्षा तथा तालिम परिषद (सिटिइभिटी)को आयोजनामा सुनसरीको इटहरीमा प्राविधिक विषयका प्रशिक्षक तथा सहायक प्रशिक्षकसम्बन्धी १० दिने तालिम शुरु भएको छ । नर्सिङ इलेक्ट्रोनिक्स र कृषि विषययको प्रशिक्षक उत्पादनका लागि आयोजित तालिममा पूर्वाञ्चलको विभिन्न जिल्लाका २० प्रशिक्षक र २० सहायक प्रशिक्�. . .
बिराटनगर , एकिकृत माओबादीको नेतृत्वमा गठित मोर्चाले मोरङ्गमा आन्दोलन शसक्त्त बनाउने तैयारी थालेको छ । मोर्चा अन्र्तगत रहेका पार्टीहरुले धमाधम पार्टी र भातृ संगठनका बौठकरु गरेर आन्दोलनलाई शसक्त्त बनाउने तैयारी थालेका हुन । सोमबार एकिकृत माओबादी मोरङले मोर्चाले घोषणा गरेको आन्दोलनको चरण �. . .
उर्लाबारी । मोरङ्गको उर्लाबारी नगरपालिका ६ स्थित सफल लजमा आइतबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन्। ईलाम मोहमाई ४ घर भएकी २८ बर्षिया मन्जु दर्जी सफल लजमा सुतिरहेको अवस्थामा मृत फेला परेकी हुन्। उनी बिगत १ बर्ष देखी सोही लजमा श्रीमान बुद्धिमान मगर सगै काम गर्दै आएकी थिईन्। घटनास्थलमा प्रहरी . . .
देशभरि भाटे स्कूलको रुपमा परिचिक समता निकेतनले आफ्नो शिक्षकहरुलाई ७ महिनादेखि तलब नदिएको कुरा खुलेको छ । ७ महिनादेखि आफ्नो तलब माग्दा विभिन्न बहाना बनाई लामो समयदेखि आलटाल गरिरहेको विद्यालयका शिक्षिकाहरुले बताए । उनीहरुले तलब दिनुको साटो उल्टै विद्यालय बन्द गरेर विद्यार्थीको भविष्यमा खेलबाड गरेक. . .
विर्तामोड । दमक–१० निवासी विष्णुप्रसाद अधिकारी र मुनादेवी अधिकारीले घरमा जबरजस्ती बुहारी स्वीकार्न भन्दै संगिता लिम्बूलाई प्रवेश गराइदिएर अन्याय गरेको भन्दै सामाजिक न्यायको अपिल गरेका छन् । अधिकारी दम्पतीले शुक्रबार विर्तामोडमा पत्रकार सम्मेलन गरी कानुनी पक्षबाट हार हुने देखेपछि, सम्बन्धि�. . .