समाचार

“मोरङमा अपराध घटाउछु” – प्रहरी उपरीक्षक भण्डारी

बिराटनगर फागुन १३, मोरङ सरुवा भएर आएका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने र मोरङमा हुने अपराधका घटना घटाउने प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। जिम्मेवारी सम्हाल्न आएको तेस्रो दिन बुधबार पत्रकार भेटघाट कार्यक्रममा उनले विभिन्न ११ बूदा पत्रकारसमक्ष प्रस�. . .


जयराम यादव फोरम मोरङको इञ्चार्ज

बिराटनगर फागुन १३, संघीय समाजबादी फोरम नेपालका मोरङ जिल्ला इञ्चार्जको रुपमा पुर्व सभासद जयराम यादबलाई फोरमले जिम्मेवारी दिएको छ । सहइञ्चार्जमा लोकसागर साम्वा , जिल्ला अध्यक्षमा राजकुमार यादव , पूर्व मोरङ जिल्ला सचिव मृत्युुञ्जय झालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ। गत फाल्गुन १ गतेको ब�. . .


रमपम झापा ११ विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा

विराटनगर÷ रमपम झापा ११ विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधवार भएको सेमिफाइनल खेलमा ससत्र प्रहरी बलको एपिएफल क्लव काठमाण्डौलाई २–० गोल अन्तरले पराजित गर्दै झापा फाइनल प्रवेश गरेको हो । झापाको जितकालागि बुद्धराज चेम्जोङ र खामिरगिल्सन कन्दङवाले गोल गरे । चेम्जोङले पहिलो हाफक�. . .


ललितपुरको चर्जब्याइज क्लव सेमिफाईनलमा प्रवेश

प्रेम देवान विराटचोक - १२ फागुन, साविक विजेता आयोजक पिएलओ सगरमाथा युथ क्लवलाई दुईका विरुद्ध तीन गोलले पराजित गर्दै ललितपुरको चर्जब्याइज क्लव सेमिफाईनलमा प्रवेश गरेको छ। सगरमाथा युथ क्लवको आयोजनामा कोशी हरैचाको इन्द्रपुर खेल मैदानमा पिएलओ कोशी हरैचा चौथो केविआरयू कन्दङवा गोल्डकप बुधबार देखी सुरु भ. . .


द्रिष्टीबिहिन दम्पति परिवारलाई आर्थिक सहयोग

विजय धिमाल उर्लावारी १२ फागुन मोरङको उर्लाबारी नगरपालिका १ खोर्सानिबारीका द्रिष्टीबिहिन दम्पति राजकुमार र इन्दिरा राईकी छोरीको इनिस्ताको पढाई लगायत विविधकुराहरुमा सहजहोस भनि आर्थिक सहगोग भएको छ । दम्पति र छोराछोरीको अवस्था बारे बिभिन्न मिडियाहरुमा समाचार आएपछि राजघाट २ सिसौलीका दम्पति टिकाराम. . .


पूर्वमा पनि भूकम्पको झड्का महसुस

बिराटनगर फाल्गुन १२ पूर्वमा पनि  भूकम्पको झड्का महसुस गरिएको छ। ३ बजेर ६ बजे मिनेट जाँदा भूकम्पको महसुस गरिएको छ । केन्द्र बिन्दु सिन्दुपाल्चोक र ५.४ रेक्टर स्केलको रहेको जानकारी छ. . .


जातेमा स्वास्थ्य शिविर सम्पन्न

बिराटनगर फाल्गुन १२ जाते गाबिसको सहयोगमा अन्तर पार्टी महिला सञ्जाल जाँतेको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर जाँतेमा  सम्पन्न भएको छ । जाँते उमावि परिसरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ५ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गराएको आयोजक अन्तर पार्टी महिला सञ्जाल जाँतेकी अध्यक्ष सुनिता ति�. . .


बसन्त हरियालीमा बैज्ञानिक बन ब्यबस्थापन

मोरङको जाँते–९ स्थित वसन्त हरियाली सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरू भएको छ । मंगलबार सामुदायिक वनले औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गर्दै वन व्यवस्थापन कार्य शुरु गरेको हो । ३३८.१६ हेक्टर क्षेत्रफलमा फैलिएको वसन्त हरियाली सामुदायिक वनले पहिलो चरणमा ३.७६ हेक्टर क्षेत्रफलमा पुराना रु. . .


हात्तीले उचालेर पछार्दा लिम्बु घाइते

झापा, फागुन १२ । झापा जिल्लाको पृथ्वीनगर गाविसमा हात्तीको आक्रमणमा एकजना घाइते भएका छन् । पृथ्वीनगर–२ डिगाँउमा जंगलबाट आएको एउटा हात्तीलाई लखट्ने क्रममा सोही स्थान बस्ने ३५ बर्षीय देउ लिम्बुलाई हात्तीले सुढले टिपेर फ्याक्दा लिम्बु गम्भिर घाईते भएका हुन् । लिम्बुलाई उपचारका लागि ओम साई पाथिभरा अ�. . .


उर्लाबारी नगर अधिकृतको चुरीफुरी

बिजय  धिमाल बिराटनगर फाल्गुन १२, अन्य नगरपालिकाको तुलनामा उर्लाबारीवासीलाई भाग्यमानी सावित गरिन्छ । पूर्वपश्चिम राजमार्ग, उर्लाबारी–बरडंगा–विराटनगर राजमार्ग, पूर्वी मोरङकै गहना प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे, जिल्लामै सर्वाेकृष्ट नतिजा हासिल गर्ने स्कुल र विद्यालय, सञ्चारको पहुँच तथा वि�. . .


बिराट गोल्डकप : आजको सेमिफाइनल खेल झापा ११ र एपीएफ बिच

बिराटनगर फाल्गुन १२ , बिराटनगरमा जारी बिराटनगर गोल्डकपको सेमिफाइनल खेल आज बाट सुरु हुदैछ । आजको पहिले सेमिफाइनलमा झापा ११ फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब बिच हुने भएको छ। साविक बिजेता झापा ११ राम्रो लयमा रहेको छ भने एपीएफमा अनुभवी र राष्ट्रिय खेलाडीको उपस्थितले बलियो टिम मान्न सकिन्छ तसर्थ  �. . .


वुद्धिजीवी अध्यक्षमा टीकाराम पुरी नै

बिराटनगर फाल्गुन १२ , नेकपा एमाले सम्वद्ध वुद्धिजीवी परिषद मोरङको आधिकारिक अध्यक्षमा टिकाराम पुरी भएका छन । दुईवटा समिति बनाइ गतिविधि गर्दै आएको परिषदलाई मोरङ जिल्ला कमिटीको पहलमा दुवै पक्षको बैठक बोलाएर एउटै परिषद बनाईएको हो । परिषदको नवसंरचित कमिटीको अध्यक्षमा टिकाराम पुरी , उपाध्यक्षमा हिक्मत ब�. . .