सुनसरी, साउन १४ गते। सुनसरीको भरौल २ स्थित सुनसरी-मोरङ सिचाई आयोजनाको नहरमा डुबेर आज एक युवक बेपत्ता भएको छ। मध्यान्ह करिब १२ बजे ईटहरी उपमहानगरपालीका ७ बस्ने २२ बर्षिय भोगी श्रेष्ठ सो नहरमा नुहाउने क्रममा डुबि बेपत्ता भएका हुन्। घटनास्थलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई �. . .
मोरङ, साउन १४ गते। कोशी राजमार्ग अन्तर्गत मोरङको टंकिसिनवारी १ मा आज बिहान यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते भएका छन्। बिहान करिब १०१५ बजे ईटहरीबाट बिराटनगर आउदै गरेको ना ३ ख ३२०४ नम्बरको यात्रुबाहक बसले बिपरित दिशाबाट आउदै गरेको को. २० प १७५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मो. . .
सोलुखुम्बु, साउन १४ सोलुखुम्बुको नेचा बतासेमा बुधवार साझ झुण्डिएको अवस्थामा एक किशोरको शव फेला परेको छ। नेचा बतासे ३ स्थित आफ्नै घरका छानाको बासको बलोमा प्लाष्टिकको डोरीले घाँटिमा पासो लागी झुण्डिएको अवस्थामा १३ बर्षिय मोहन खड्काको शव फेला परेको हो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय नेचाबाट प्र�. . .
विराटनगर, १३ साउन : नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । मेनरोडस्थित सत्यनारायण मन्दिर अगाडिबाट निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । स्वधर्म संस्कृति संरक्षण अभियान, सनातन धर्म सेवा समिति, सनातन हिन्दूराष्ट्र जागरण अभियान, विराट धर्म संरक्�. . .
विराटनगर, साउन ÷ अघिल्लो गत आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्ष २०७१÷०७२ मा मोरङमा जग्गा पास गराउने संख्या घटेपनि राजस्व भने वृद्धी आएको पाईएको छ । मोरङमा गत आर्थिक वर्ष ३१ हजार १ सय ७९ जनाले जग्गा पास भएको थियो । जसबाट २८ करोड २८ लाख १९ हजार ४ सय १९ रुपैयाँ राजस्व संकलन गराएको जिल्ला मातपोत कार्यालय . . .
बिराटनगर १४ साउन । चर्को गर्मी , त्यसमाथि दिनमा मुस्किलले २-३ घण्टा मात्रै बिजुली आउँछ । आफै सोच्नुहोस अबस्था कस्तो होला ? बिराटनगरका बासिन्दाले यस्तो अबस्था भोगेको ३-४ दिन भयो । मानिसहरु राति घरमा गर्मीले सुत्न नसकेर सडकमा या घर बाहिर बस्न बाध्य भएका छन। बिराटनगर बिध्युत प्राधिकरण यस बिषयमा पन्छिने ज�. . .
बिर्तामोड । नख्खु जेल तोडेको अभियोगमा झापाली कम्युनिष्ट योद्धामाथि लगाइएको मुद्दा सरकारले ३९ वर्षपछि फिर्ता लिएको छ । मन्त्रिपरिषद्को निर्णयपछि सरकारले सुखानी काण्डका १५ सहित २० जना कम्युनिष्ट योद्धामाथि लागेको मुद्दा फिर्ता लिएको हो । दुई दिनअघि बसेको मन्त्रीपरिषद् बैठकले उनीहरुको नाम आममा�. . .
प्रेम देवान विराटनगर, साउन ÷ दर्ता गरी सञ्चालन अनुमति दिनु पर्ने माग गर्दै विराटगनर उपमहानगरपालिका कार्यालयमा सिटि सफारीका चालकहरुले घेराउ गरेका छन् । बजारमा सिटि सफारीको माग बढेको र त्यसैका आधारमा खरिद गरी स्वरोजगारको प्रयास थालेका युवाहरुले सफारी दर्ता गर्न दवाव दिदै आएको छ । विराटनगर उपमह�. . .
विराटनगर ः जैन गुरु आचार्य महाश्रमण र विराटनगरका उद्योगी व्यवसायीबीच मंगलबार भेटघाट भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारीले आचार्यसँगको भेटघाटमा यो क्षेत्रको उद्योग तथा व्यापारको विषयमा जानकारी गराएका थिए । संघका अध्यक्ष पवनकुमार शारडाको नेतृत्वमा र संगठनका अध्यक्ष शिवशंकर अग. . .
विराटनगर ः विराटनगर चातुर्मासमा सहभागी हुन आएका पाहुनाले यहाँको व्यवस्थापन सन्तोषप्रद भएको प्रतिक्रिया दिएका छन् । खासगरी आवास र भोजनका विषयमा आगन्तुकलाई उचित सुविधा दिन उचित प्रबन्ध भएको चातुर्मास व्यवस्थापन समितिले जनाएको छ । भारतको चेन्नईबाट आएका रिखबचन्द जैनले यहाँको गर्मीले भने केही समस्�. . .
खोटाङ, साउन १३ गते। खोटाङको बाकाचोलमा मंगलवार खुकुरी प्रहारबाट एक पुरुष घाईते भएका छन्। बाकाचोल ८ का ३८ बर्षिय भगतमान तामाङ र उनको श्रीमति बिच झग्डा हुँदा छुट्याउन गएका सोहि स्थान बस्ने ३७ बर्षिय चरित्र कुमार तामाङ माथि खुकुरी प्रहार भएको हो। प्रहारबाट दाहिने हातमा गम्भीर चोट लागेको उनलाई उपचारका . . .
झापा, साउन १३ गते। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक ९ मा मंगलबार राति कारको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बिराटनगर घर भई हाल दमक ९ स्थित न्यु पाथिभरा अटो सेन्टरमा काम गर्ने ३३ बर्षिय बिनोद झा रहेका छन्। उनको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको हो। राति २०१० . . .