नेपाली काग्रेस निकट ट्रेड युनियन मोरङका अध्यक्ष गोपाल शर्मले आफुले धर्म पुत्री बनाएर राखेका युवतीलाई एक बर्ष देखी बलत्कार प्रयास गर्ने गरेको किटानी जाहेरी दिएपछी उनि फरार रहेको समाचार आजको जनबिद्रोह दैनिकले छापेको छ ।. . .
सामुदायीक मेलमिलाप कार्यमा सेलर्डले महत्वपूर्ण योगदान पुर्याएको आज विराटनगरमा पत्रकारहरँसँग भएको छलफल कार्यक्रममा जानकारी दिइएको छ । न्याय तथा कानुनको क्षेत्रमा काम गर्ने संस्था सेलर्डले स्थानीय समस्याहरुलाई सामुदायिक मेलमिलाप केन्द्रबाट नै मिलाउने गरेको सेलर्डका पूर्वाअञ्चल संयोजक गणेशराज . . .
विराटनगर आँखा उपचारको क्षेत्रमा भएका प्रगतिहरुको बिषयमा समिक्षा गर्दै विराटनगरमा पूर्वाञ्चलस्तरिय अप्थोलम लोजिकल सम्मेलन सम्पन्न भएको छ । विराट आँखा अस्पतालको आयोजनामा भएको सम्मेलनमा पूर्वाञ्चलमा रहेका १५ वटा आँखा अस्पतालका नेत्र चिकित्सा सम्बद्ध ब्यक्तिहरुको सहभागिता थियो । कार्यक्रमा बोल्�. . .
विराटनगर नेकपा एमालेका नेता भरतमोहन अधिकारीले स्थानिय विकासका लागि जनप्रतिनिधि महत्वपुर्ण भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । स्नानिय निकाय तथा भौतिक संरचना विभाग नेकपा एमाले जिल्ला कमिटि मोरङले आज विराटनगरमा आयोजना गरेको पूर्वजनप्रतिनिधिहरुको भेलामा बोल्दै उहाले यस्तो बताउन�. . .
हरित नगरी इटहरी बनाउने अभियान अन्र्तगत आज खोर्सानेखापबाट वृक्षरोपण सुरु गरिएको छ । इटहरी नगरपालिका, उद्योग वाणिज्य सङ्घ र किप इटहरि क्लिन अभियान समूहसमेतको सक्रियतामा १० हजार बिरुवा २० हजार हातहरु भन्ने नाराकासाथ इटहरी नगरको विभिन्न वडा, टोल र बस्तीमा बिरुवा रोपिएको हो । इटहरीको पर्यटकीय क्षेत्र खो. . .
विराटनगर उपमहानगरपालिकामा आँखा पाक्ने रोग क्रमिक रूपमा बढ्न थालेको छ । विगत दुई सातादेखि सामान्य अवस्था रहेको आँखा पाक्ने समस्या नियन्त्रणमा आउन नसक्दा यतिखेर विकराल रूपलिन सक्ने सम्भावना देखिन थालेको छ । दूषित वातावरणका साथै आँखामा धूलो पर्ने कारण यो रोग लाग्ने सम्भावना रहन्छ । आँखा पाक्ने रोग ला. . .
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घीयतासहितको संविधान निर्माण गर्न काँग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले बिहान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यसका निम्ति संविधानसभा भित्रका र बाहिर रहेका दललाई सहमतिमा ल्याउन प्रया�. . .
धनकुटाको मुर्तीढुङ्गामा बिहान पहिरोले एक घर, एक गोठ र ५ रोपनी जग्गा बगाएको छ । मुर्तीढुङा ७ का दल बहादुर काफ्लेको घरमाथीबाट पहीरो खस्दा काफ्लेको घर, घरभित्र भएका सामान, गाईगोठ र पाँच रोपनी खेत बगाउँदा करिब पैतिस लाख बराबरको क्षती भएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । पहिरोमा परि गोठमा ब�. . .
नेकपा एमालेका पुर्व जनप्रतिनिधिहरुले स्थानीय निकायमा राजनैतिक दलका प्रतिनिधि नभएको अबस्था विकासको काम प्रभावकारी रुपमा हुन नसकेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटि मोरङले आज बिराटनगरमा गरेको पुर्ब जनप्रतिनिधिहरुको भेलामा बोल्दै सहभागिहरुले स्थानीय निकायमा संस्थागत तथा कानुनी रुपमा नै भ्रष. . .
अनौपचारिक क्षेत्र सेवा (इन्सेक) विराटनगरको आयोजनामा आजदेखी झोराहाटमा बालअधिकार सम्बन्धि दुई दिवसीय तालिम शुरु भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफदेहि बनाउने (इएलपी) कार्यक्रम अन्तर्गत विद्यालयमा गठन भएका बाल अधिकार चेतना समूहका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्न ताल. . .
रेडियो पुर्वेली आवाजकी कार्यक्रम प्रस्तोता एन्जीला निरौला उत्कृष्ट छात्रको रुपमा सम्मानीत भएकी छिन् । गोग्रहा सहकारी संस्था बिराटनगरको चौथो साधारणसभाको अबसरमा सेयर सदस्यका सन्तानमध्ये एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याएकी एन्जिलालाई सम्मान गरिएको हो । उनले एसएलसी परिक्षामा ८७.५ प्रतिशत अंक ल्य. . .
स्पिनर हेमन राईले ७ विकेट लिएपछि वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विराटनगरले शनिबार वीरगन्जमाथि १० रनको नाटकीय विजय हात पारेको छ। हेमनले १० ओभरमा ३ मेडन राख्दै २४ रन खर्चेर असाधारण बलिङ प्रदर्शन गरेपछि ८८ रनको स्कोर रक्षा गर्ने क्रममा विराटनगरले वीरगन्जलाई २८ ओभरमा ७८ रनमा अलआउट गरेक�. . .