समाचार

बिराटनगरमा भुकम्प पिडितलाई न्यानो कपडा संकलन अभियान शुरु

बिराटनगर पुस १८ , विभिन्न संचार माध्यममा भुकम्प पिडितहरु जाडोमा पनि कठिनाईको जीवन भोग्नुपरेको समाचार आई रहदा बिराटनगरका युवाहरुले उनिहरुलाई न्यानो कपडा संकलन अभियान शुरु गरेकाछन। बिराटनगरका बिभिन्न  संघसंस्थामा आबद्ध युवाहरुले यस अभियान शुरु गरेका हुन । "लेट्स किप देम वार्म " नाम दिईएको यस अभियानम. . .


नेपाली पहिचान जोगाउन आज टोपी दिवस मनाइयो

  काठमाडौँ, १७ पुस । पश्चिमा संस्कृतिको प्रभावमा युवा पुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई भव्य रुपमा मनाइरहँदा तिनै युवा पुस्तालाई नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन अभियानै सुरु गरिएको छ । राष्ट्रियताप्रति चासो राख्ने केही समूहले विगत चार वर्षदेखि राष्ट्रिय टोपी दिवस मनाउँदै आएका छन् । ‘ने�. . .


आन्दोलनमा घाइते भएका बिराटनगरका युवा कपिलको आर्थिक अभावमा उपचार हुन सकेन

बिनु तिम्सिना बिराटनगर पुस १७ मधेशी मोर्चाको प्रदर्शन चलिरहेकै बेला मोर्चाका कार्यकर्ताद्वारा हानिएको ढुङ्गाबाट घाइते भएका विराटनगर– ५ पिपलचौकका कपिल कट्वालको अवस्था गम्भीर छ । टाउकोमा गम्भीर चोट लागेको कपिलको विराटनगरको अस्पतालमा उपचार हुन नसकेपछि उनलाइ उपचारका लागि धरान पठाइएको छ । तर आर्थ�. . .


” अवसर खोज्नुहोस , सफल भइन्छ ” – रोशन थापा

 बिराटनगर पुस  १७ ,  बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने “लास्ट थर्सडे”  कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर स्थित रत्ना होटल , सस्थाम कलेज तथा धनकुटाको हिलेमा रहेको होराइजन माउन्टेन रिसोर्टका  संचालक रोशन थापालेले ६० बढि बिराटनगरका युवाहरुलाई आफ्नो बिजनेसकोबारे र उघ्यमशिलताको बार. . .


एनएमबि बैंक बिराटनगरले दियो बृद्धालाई स्विटर र भोजन

बिराटनगर पुस १७ बिराटनगर स्थित एनएमबि बैंकको रंगेली रोड र गोल्छा चोक शाखाले बैंकको २० अौ वार्षिकोत्सबको अवसरमा विराटेश्वर बृद्धाआश्रम  का बृद्धाहरुलाई न्यानो लुगा बितरण र भोजन खुवाएको बैंकका रंगेली रोड शाखाका प्रबन्धक राजेश तिम्सिनाले जानकारी दिनुभयो ।. . .


एमालेका शीर्ष नेता बिराटनगर  आउने

बिराटनगर पुस १७ , नेकपा एमालेका तीनै जना शीर्ष नेता यही पुस १८ र १९ गते कोसी अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न कोसी आउने भएका छन । भेलालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि अोली , पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र झलनाथ खनालले सम्बोधन गर्नेछन । भेला बिराटनगर स्थित बिरेन्द्र सभागृहम�. . .


गोविन्दचन्द क्षेत्री (गोछे) लाई पत्रकारिता पुरस्कार

बिराटनगर पुस १७ , झापाका वरिष्ठ पत्रकार गोविन्दचन्द क्षेत्री (गोछे) लाई मेची उद्योेग वाणिज्य सङ्घले  रु ११ हजार राशीको पत्रकारिता पुरस्कार प्रदान गरेको छ । नेपाल उद्योेग वाणिज्य महासङ्घका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पशुपति मुरारकाले उहाँलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । मेची . . .


भैसीलाई खोले पकाउने क्रममा जलेर मृत्यु

झापा, पौष १६ झापा जिल्लाको शनि-अर्जुन नगरपालिकामा भैसीलाई खोले पकाउने क्रममा जलेर घाइते भएका एक पुरुषको आज मृत्यु भएको छ। मृत्यु हुनेमा शनि-अर्जुन नगरपालिका ७ बस्ने ६८ वर्षिय दलबहादुर राई रहेका छन्। बुधबार सांझ ५ बजे भैसीलाई खोले पकाउनेक्रममा राईको शरीरमा मट्टितेल पोखिएपछि आगोको लप्काले उनलाई भ�. . .


भैसीलाई खोले पकाउने क्रममा जलेर मृत्यु

झापा, पौष १६ झापा जिल्लाको शनि-अर्जुन नगरपालिकामा भैसीलाई खोले पकाउने क्रममा जलेर घाइते भएका एक पुरुषको आज मृत्यु भएको छ। मृत्यु हुनेमा शनि-अर्जुन नगरपालिका ७ बस्ने ६८ वर्षिय दलबहादुर राई रहेका छन्। बुधबार सांझ ५ बजे भैसीलाई खोले पकाउनेक्रममा राईको शरीरमा मट्टितेल पोखिएपछि आगोको लप्काले उनलाई भ�. . .


बेलबारीमा युनेस्को मेला

बेलबारी १६ पुष । पुर्वी मोरङका पत्रकारहरुको क्षमता बृद्धी गर्ने तथा युनेस्को कार्यलय स्थापनार्थ बेलबारीमा बुधबारदेखी १० दिने युनेस्को मेला २०७२ सुरु भएको छ । मेलाको उद्घाटन सोही क्षेत्रका सांसद दिलिप गच्छदार, सांसद रत्नकुमारी गुरुङ(मधु) र मेला आयोजनासमितीका संयोजम भोजराज बस्नेतले संयुक्त रुपमा ग�. . .


मानसिक सन्तुलन गुमाएको व्यक्तिको ढुङा प्रहारबाट एक जनाको मृत्यु

संखुसभा, पौष १६ संखुवासभा जिल्लाको चैनपुरमा मानसिक सन्तुलन गुमाएका व्यक्तिको ढुङा प्रहारबाट घाइते भएका एक पुरुषको बुधबार मृत्यु भएको छ। मानसिक सन्तुलन गुमाएका तिर्थ बहादुर राईको ढुङा प्रहारबाट गम्भिर घाइते भएका चैनपुर नगरपालिका १७ ईखुम्बा बस्ने ४० वर्षिय खड्ग प्रसाद राईको उपचारकालागि सुविधा स�. . .


पागलपन युनिटको सम्मान कार्यक्रम

प्रेम देवान विराटनगर १५ पौष सयपत्रि महिला सेवा केन्द्र र युनिक मिडिया विराटनगरले बुधबार एक कार्यक्रमका बीच जेष्ठ नागरिक र असहाय बालबालिकालाई सम्मान गरेको छ । युनिक मिडियाको निर्माण र सयपत्रि महिला सेवा केन्द्रको प्रस्तुति रहेको छोटो नेपाली चलचित्र पागलपनको च्यारिटी सोको उठेको रकमबाट महिला जागृति. . .