बिराटनगर बैशाख १४ , भारतको बिहार राज्यमा मदिराको बिक्रीवितरण बन्द भएपछि भारतीयहरु सिमा जोडिएको बिराटनगर मदिरा सेवनको लागि आउन थालेका छन । बिराटनगर रानी एरियामा रात पर्नसाथ भारतीयहरु नेपाल प्रवेश गरि होटलमा भिड बढ्दै गएको स्थानीय बताउँछन् । उनिहरु जोगबनीमा ६ बजे आउने रेलबाट बिराटनगर आउने र राति १० ब�. . .
बिकास चाम्लिङ राई गत वर्ष वैशाख १२ गते आएको भुकम्प पिडितको सम्झना तथा श्रद्धाञ्जली अर्पण गर्दै आयोजित दुईदिने मैत्रिपुर्ण खेल सोमवार समापन भएको छ । मैत्रिपुर्ण खेलको समापनको दिन भएको खेलमा इलाम बास्केटवल टिम विजयी भएको छ । इलाम बास्केटवल टिमले मोरङ्गलाई ६८–४८ अंकले पराजित गरेको हो । खेलमा इलामले प्�. . .
बिनु तिम्सिना चैत १३, विराटनगर विराटनगर उपमहानगरपालिकाका लागि फोहोर व्यवस्थापन चुनौतिका रुपमा रहदै आएको छ । उपनगरपालिकाले फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसक्दा नगरवासीले हैरानी खेप्दै आएका छन् । तर सोमवार नगरको फोहोर व्यवस्थापनका लागि विराटनगर उपमहानगरपालिकाले वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल �. . .
बिराटनगर बैशाख १४, शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कार्यान्वयनको माग राख्दै अभिभावक संघले जिल्ला शिक्षा कार्यालय मोरङमा सोमबारदेखि तालाबन्दी गरेको छ। सोमबार दिउँसो देखि कार्यालयमा तालाबन्दी भएपछि कार्यालयको काम प्रभावित भएको छ ।. . .
बिराटनगर बैशाख १४ , लालीगुराँस नगरपालिकाको बसन्तपुर बजारमा जारी लालीगुराँस गोल्डकपमा बिराटनगरको टिवाइसी क्लबले आयोजक पाथीभरा युवा सामुदायिक क्लबलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गरेको छ। निर्धारित समयमा गोल नभएपछि खेल टाइब्रेकरमा खेलाइएको थियो । २०५६ सालबाट य स क्षेत्रको पर्यटनको बिकास गर्न. . .
बिराटनगर वैशाख १३ , बिराटनगरका युवा चांद बाबु इराकी लियो जिल्ला परिसद ३२५ ए १ नेपालको लियो वर्ष २०१६/१७ का लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । काठमान्डौमा भएको चौथौ जिल्ला कन्फरेन्स लियो दृस्टीक ३२५ ए १ बाट उनि लियो जिल्ला परिसद ३२५ ए १ नेपालको लियो वर्ष २०१६/१७ का लागि अध्यक्ष भएका हुन्। उनि बिगत. . .
बिराटनगर बैशाख १३, बिराटनगर-१६ स्थित जुनजेली बुटिकले आजबाट नयाँ आउटलेट सुरु गरेको छ । जुनजेली बुटिकको लेडिज आउटलेटको अपार सफलता पछि जेन्सका डिजाइनदार कपडाको पनि आउटलेट सुरु गरिएकी निर्देशक सुनिता उप्रेतीले बताउनुभयो । उक्त आउटलेटमा पुरुषका लागि कोट लगाएतका डिजाइनर कपडा रेडिमेड अथवा आफ्नो ईच्छा अनु. . .
प्रेम देवान गायक दिपक किरातीको चाहा एल्बममा समाबेश गरिएको गीत – तिमीले धोका दिएर नै भन्ने गीतको म्युजिक भिडीयोको छांयाक्न भर्खर सकिएको छ । चर्चित गायिका अन्जु पन्त को स्वरमा सजिएको गीतमा ओम प्रकास राइको संगित तथा संगिता बायुङ्गराइको शब्द रहेको छ । म्युजिक भिडीयोमा मोडल तथा गीतकार विरेन्द्र कुमार शा�. . .
बिराटनगर बैशाख १३ , बिराटनगरमा एसएलसी र कक्षा १२ को परिक्षा दिएर बसेका बिद्यार्थीहरुका लागि जेस्ठ ६ र ७ गते एजुकेशन एस्पो आयोजना गरिने भएको छ । क्लाउड ९ को आयोजनामा बिराटनगरको जैन भवनमा हुने उक्त एस्पोमा बिराटनगर र आसपासका करिब ६ हजार विद्यार्थीले अवलोकन गर्ने आयोजकको दावी छ । बिराटनगर लगायत काठमाण्�. . .
बिराटनगर बैशाख १३ , पुर्वाञ्चलको ठूलो शहर विराटनगरमा नेपालमै पहिलो पटक सबै भन्दा ठुलो आइटी समर क्याम्प हुने भएको छ । बिराटनगर स्थित बिराट क्षितिज कलेज र स्लास प्लसको सहकार्यमा उक्त क्याम्प सुरु हुन लागेको हो । क्याम्प जेष्ठ ९ गतेबाट शुरु हुने आयोजकले बताएको छ । तीन महिना सम्म चल्ने आइटी समर क्याम्प�. . .
बिराटनगर बैशाख १३ , क्यानसरबाट पिडित सहायक वक्सिङ्ग प्रशिक्षक एवं जिल्ला वक्सिङ्ग संघ सुनसरीका सल्लाहकार दिपक राईलाई विवेकशिल नेपाली दलका युएइ युनिटले ३६ हजार ६ सय ६१ रुपैया आर्थिक सहयोग गरेको छ । सुनसरी जिल्ला खेलकुद विकास समिति अन्र्तगत रहेको जिल्ला वक्सिङ्ग संघले धरान कर्भड हलमा शनिवार एक कार्य�. . .
धरान बैशाख १३ –भुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा शनिबार धरानमा बाष्केटबल खेलाईएको छ । भुकम्प पिडितको सम्झना र मृतकलाई श्रदाञ्जिल दिन मैत्रिपुर्ण खेल आयोजना गरिएको हो । मैत्रिपुर्ण खेलमा सुनसरी बास्केटबल टिम बिजयी भएको छ । खेलमा सुनसरीले इलाम बास्केटवल टिमलाई ४८–४५ अंकले पराजित गरेको छ । अत्. . .