समाचार

युवतीलाई जबरजस्ती करणी गर्न खोज्ने युवा पक्राउ

बिराटनगर फाल्गुन १८, मोरङ बुधनगर-२ घर भएकी  एक युवतीलाई जबरजस्ती करणी गर्न खोज्ने १९ बर्षीय च्याङ्वा भनिने सुनिल सरवरियालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार युवती खेतमा काम गर्न जादै गर्दा  करणी गर्न खोजेको र सरवरिया गाउँ छाडेर भाग्न लाग्दा प्रहरीले समाएको थियो ।. . .


बालबालिकालाई पोषण सचेतना सम्पन्न

बिराटनगर फाल्गुन १८ , बिराटनगर १८ स्थित गुरुकुल माबि का विध्यार्थी र अभिभावकलाई पोषण तालिम सम्पन्न भएको छ । विध्यार्थीहरुलाई बजारमा पाइने खानेकुरा (जंक फुड्स) भन्दा घरमै बनाइएको खाना स्वास्थ्यको लागि राम्रो हुने कार्यक्रममा सहजीकरण गर्नुभएकी शारदा सिटौलाले बताउनुभएको थियो । कार्यक्रम शिशु सेवा स�. . .


“लेखकलाई मेरो टिप्स ; राम्रो लेखक हुनुछ भने लेखेको लेखै गर्नुहोस् ” – बुद्धिसागर

बिराटनगर फाल्गुन १७ , चर्चित उपन्यास कर्णाली ब्लुज र भर्खरै आएको फिरफिरे उपन्यासका लेखक बुद्धिसागर संग बिराटनगरका साहित्य प्रेमीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मैनाली पुस्तक पसल , श्रृजनबिन्दु र आवर बिराटनगर डट नेटको आयोजनामा ५० बढी साहित्य प्रेमी बिच बुद्धिसागरले फिरफिरे उपन्यास र स�. . .


तेह्रथुममा खुकुरी प्रहारबाट एक जनाको ज्यान गयो

बिराटनगर फाल्गुन १७ तेह्रथुम जिल्लामा आईतबार खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ। ताप्लेजुङ साब्लाखु घर भई हाल थोप्लुङ ३ स्थित सानिआमाको घरमा बस्दै आएका ४५ बर्षिय पदम लिम्बुले मापसे सेवनगरी सोहि स्थान ३ बस्ने ३३ बर्षिय रमेश कन्दङवासंग बिवादगरी खुकुरीले निधारमा प्रहार गरेका थिए। गम्भिर घाईते भए. . .


ठुलो परीमाणमा अवैध चाँदिसहित एक जनालाई पक्राउ

बिराटनगर फाल्गुन १७ सिरहा जिल्लाको पटेर्वा स्थित आज प्रहरीले ठुलो परीमाणमा अवैध चाँदिसहित एक जनालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका १७ पटेर्वा स्थित मोटरसाईकल चेकजाच गर्ने क्रममा भारत कमलावारी ३ बस्ने ४० बर्षिय बेचन यादवलाई अवैध चादि सहित पक्राउ गरीएको हो। द्यच्३२ः८३९७ नम्बरको मोटरसाईकलको डिक्क. . .


मोरङमा भएको छुट्टा छुट्टै सवारी दुर्घट्नामा ७ जना घाईते

मोरङ,फाल्गुन १७ गते। मोरङ जिल्लामा आईतबार भएको छुट्टा छुट्टै सवारी दुर्घट्नामा सात जना घाईते भएका छन्। सोराभाग ३ स्थित रंगेली सडक खण्डमा को.१प ९८६२ नम्बरको मोटरसाईकलले साईकल यात्री बबिया बिर्ता ९ बस्ने ३५ बर्षिय बढ्दो ऋषिदेवलाई ठक्कर दिई घाईते भएकोमा मोटरसाईकलका चालक कटहरी ४ बस्ने ३८ बर्षिय अष्ट�. . .


नयाँ संविधानको वारेमा दुई दिने विराटनगरमा भेला

प्रेम देवान विराटनगर, १६ फागुन ÷ नयाँ संविधानको वारेमा पछाडी परेका समुदायलाई जानकारी गराउने उदेश्यले विराटनगरमा आजदेखी नेपालको संविधानको ऐतिहासिक विभेदमा पारिएका समुदायको भेला प्रारम्भ भएको छ । नेपाल आदिवासी जनजाती मानव अधिकारका लागी वकिलहरुको समुह लार्हुनिपको आयोजनामा भएको भेलामा पूर्वाञ्चलभ�. . .


विराटनगरमा सलुटो मोटरसाईकल आयो

प्रेम देवान विराटनगर १६ फागु । यामाहा मोटर साईकलको विराटनगर क्षेत्रका लागी आधिकारीक विक्रेता तिरुपति अटो प्यालेसले १२५ सिसिको यामाहा सलुटो मोटर साईकल बिक्रीमा ल्याएको छ । आज विराटनगरमा उदघाटन गरी सलुटो मोटर साईकल नेपाली बजारमा नाडा अटो शोको अवसरमा सार्वजनिक गरेको जनाएको छ । ब्लु कोर ईन्जिन प्रविध�. . .


पुर्वाञ्चलका सातवटा जिल्लामा उन्नती एक्सेस फाइनान्स च्यालेन्ज फण्ड कार्यक्रम शुरु

विराटनगर, १६ फागुन , वितिय पहुच नपुगेका गरिव किसानहरुलाई लक्षित गरेर डेनमार्क सरकारको सहयोगमा पुर्वाञ्चलका सातवटा जिल्लामा उन्नती एक्सेस फाइनान्स च्यालेन्ज फण्ड कार्यक्रम शुरु भएको छ । नेपाल राष्ट्र वैक र उन्नती परियोजनाले आज विराटनगरमा एक कार्यक्रम गरी परियोजनाको जानकारी दिइएको हो । डेनमार्क सरक. . .


दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ

बिराटनगर फाल्गुन १६ दुर्लभ बन्यजन्तु हाब्रे (रेडपाण्डा)को छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा पाँचथर फलैचा गाविस ९ का २० वर्षीय सुकवीर राई र ताप्लेजुङकै सादेवा गाविस ४ घर भई हाल झापाको शनिअर्जुन नगरपालिका ९ बस्ने ४७ वर्षीय कमलकुमार माङमु छन् । केन्द्रीय अनुसन्धान ब्यूरो �. . .


आफ्नै साथीले छुरा प्रहार गरी हत्या !!

बिराटनगर फाल्गुन १६ झापामा एक युवकलाई आफ्नै साथीले छुरा प्रहार गरी हत्या गरेका छन् । शनिबार सामान्य विवादमा छुरा प्रहार गर्दा अन्य दुई घाइते भएका छन् । दक्षिणी गाविस पृथ्विनगर–६ का १७ वर्षका राजन मगरको हत्या भएको हो । मगरको भने उपचारको क्रममा ओमसाई पाथीभरा अस्पतालमा मृत्यु भएको हो । घाइते हुनेमा सञ्�. . .


‘विप्लब’ नेतृत्वको नेकपा माओवादीको ‘मेची महाकाली एकिकृत युवा जागरण अभियान’ सुरु

बिराटनगर  फाल्गुन  १६ नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले ‘मेची महाकाली एकिकृत युवा जागरण अभियान’ पाँचथरको सदरमुकाम फिदिमबाट सुरु गरेको छ । राष्ट्रियताको सवालमा जनतालाई जागरुक बनाउने, माओवादी आन्दोलनबाट प्राप्त उपलब्धि नयाँ संविधानले सम�. . .