समाचार

इटहरीमा नाकाबन्दी बिरुध विद्यार्थीको प्रदर्शन

इटहरी मंसिर ९ नाकाबन्दीको विरोधमा सुनसरीको इटहरीमा बुधबार वृहत र्‍याली निकालिएको छ। इटहरी भरीका उच्च मावि तथा कलेज गरी डेढ दर्जन बढी शैक्षिक संस्थाका तीन हजार बढी विद्यार्थीको सहभागितामा र्‍याली निकालिएको हो। र्‍यालीमा सहभागि विद्यार्थीहरुले नाकाबन्दी फिर्ता गर्नुपर्ने, पारवहन अधिकार सुनिश्चि. . .


प्रहरी इस्कर्टिङ भित्रै सामान ओसार प्रसार हुँदै

बिराटनगर मंसिर ९ भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण मुलुक अस्तब्यस्त बनीरहेको अवस्थामा सिमानाकाहरुबाट अवैध रुपमा सामान ओसार प्रसार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । बन्द रहेको नाकाबाट अवैध रुपमा सामान भित्रयाउने र रातको समयमा प्रहरी शुरक्षा भित्रै स्कर्टीङको समयमा सामान ओसार पैसार गर्ने ए�. . .


भारतीय सीमा सुरक्षा बल एसएसबीले सुनसरी छिरेर नेपालीलाई गोली हान्यो

सुनसरी : भारतीय सीमा सुरक्षा बल एसएसबीले सुनसरीस्थित नेपाली भूमिमा छिरेर गोली बर्साउँदा चारजना नेपाली गम्भीर घाइते भएका छन् । सुनसरीको भन्टाबारीस्थित नेपाली भूमिमा बुधबार बिहान छिरेका करिब १० जना एसएसबीको समूहले गोली बर्साउँदा चार नेपाली गम्भीर घाइते भएका हुन् । एकाबिहानै एसएसबीले हानेको गोली ल�. . .


प्रहरीले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको भन्दै अस्पताल ठप्प

बिराटनगर मंसिर ९ राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था दुई दिनदेखि लगातार पूर्ण रुपमा ठप्प छ । गत आइतबार अस्पतालमै प्रहरीले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको भन्दै अञ्चल अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गर�. . .


एमआरआरको सहयोगले उपचार भयो शोभाको

बिराटनगर मंसिर ९ , हामी फेसबुक लगायत सामाजिक सन्जाल केवल मनोरन्जनको लागी मात्र प्रयोग गर्छौ तर फेसबुक मै नेपाली युवाहरुको एउटा समुह छ एम आर आर ( मेन्स रुम रिलोडेड ) जस्ले सामाजिक अभियानलाई पनि अगाडी बढाएको छ । नेपालका बिभिन्न ठाउँमा रहेका युवाहरु रहेको यो समुहले बिराटनगरको गृनक्रस अस्पतालमा रकम अभाबक�. . .


विराटनगरलाई फागुन महिनाको अन्त सम्म बालमैत्री नगर बनाउने

विराटनगर ८ मंसिर । विराटनगर उप–महानगरपालिकाको आयोजनामा भएको संचारकर्मीहरुका लागि बालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखिकरण तालिम सोमबार विराटनगरमा सम्पन्न भएको छ ।विराटनगर उपमहानगरपालिकालाइ यहि फागुन महिनाको अन्त सम्म बालमैत्री नगर बनाउने अभियानका क्रममा बालमैत्री स्थानिय शासनका विषयमा सं�. . .


तस्करीका औषधी नबेच्न ब्यावसायिकको प्रशासन समक्ष माग

प्रेम देवान विराटनगर ८ मंसिर । तस्करीका औषधी नबेच्न मोरङ्गका औषधी ब्यावसायिहरुले जिल्ला प्रशासन मोरङ्ग समक्ष माग गरेका छन् । लामो समयदेखि भइरहेको तराई मधेश बन्दका कारण औषधी अभाव भएका बेला प्रतिबन्धीत औषधी तस्करी भइरहेको खुलसा भएपछी उनीहरुले यस्तो आग्रह गरेका हुन् । विराटनगरका औषधी पसलहरुले छ्याप्. . .


धेरै दिन पछी भित्रियो जोगवनी नाकाबाट ट्यांकर

विराटनगर ८ मंसिर । विराटनगरको जोगवनी नाका हुँदै इन्धन आज दिउसो सम्म ५२ वटा ट्यांकरहरु प्रवेश गरेको भन्सार विराटनगर कार्यलयले जाएको छ ।। भारतीय पक्षले निर्यातलाई खुकुलो बनाउँदा आज विहानैबाट जोगवनी नाका हुँदै इन्धन भित्रन थालेको हो । विराटनगर भन्सार कार्यालयका अनुसार मध्यान्न १२ बजे सम्ममा इन्धन बो. . .


“सीमांकन समस्या समाधानबारे भारतसँग सकारात्मक वार्ता सुरू”- कृषि मन्त्री

बिनु तिम्सिना बिराटनगर मंसिर ८ कृषि मन्त्री हरिबोल गजुरेलले सीमांकन समस्या समाधानबारे भारतसँग सकारात्मक वार्ता सुरू भएको बताउनुभएको छ । क्रान्तिकारी पत्रकारसंघको आयोजनामा आज विराटनगरमा आयोजित पत्रकार भेटाघाट कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाले पार्टि अध्. . .


“प्रदेश नम्बर एकबाट झापा,मोरङ र सुनसरीलाई टुक्रयाउन पाइदैन” – झापाली

झापा ७ मङ्सिर झापाका नागरिक समाजका अगुवाहरुले प्रदेश नम्बर १ बाट झापा,मोरङ र सुनसरीलाई टुक््रयाउन नहुने माग गरेका छन् ।झापाको बिर्तामोडमा भएको खवरदारी सभामा उनीहरुले यस्तो माग गरेका हुन् । झापा,मोरङ र सुनसरीलाई टुक्र्याएर प्रदेशको सीमांकन गर्ननहुने भन्दै तीनै जिल्लाका नागरिक आन्दोलित बनिरहेको स�. . .


मधेसी मोर्चाको अबरोधका बीच सिकिस्त शिशुको बाटोमै मृत्यु

पनि छोडेनन्, एम्बुलेन्सभित्र बाटोमै मृत्यु विराटनगर, मंसिर ७ उदयपुरबाट विराटनगरतिर उपचारका लागि ल्याउँदै गरेको शिशुको सोमबार बाटोमै मृत्यु भएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अबरोधका बीच हिँडिरहेको एम्बुलेन्समा शिशुको मृत्यु भएको हो। मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१५ का शिशु पदम�. . .


मोदीपुत्र भन्दै प्रहरीले दमन गर्‍यो : मोर्चा नेता

सप्तरी , मंसिर ७ सप्तरीको रूपनीस्थित राजमार्गमा शान्तिपूर्ण धर्ना बसेका मोर्चाका नेता–कार्यकर्तालाई त्यहाँबाट भगाउन प्रहरीले हस्तक्षेपसँगै अपमानसमेत गरेको मोर्चाका नेताहरूले आरोप लगाएका छन् । डिएसपी नारायणप्रसाद चिमोरियाको कमान्डमा रहेका सुरक्षाकर्मीले आफ्नै नागरिकलाई ‘मोदीपुत्रहरूलाई गो. . .