समाचार

बिराटनगरमा स्कुटरलाई ठक्कर दिदा एक प्रहरीको मृत्यु

बिराटनगर मंसिर २० , शुक्रबार राति अज्ञात सवारीले एक स्कुटरलाई ठक्कर दिदा एक प्रहरी हवल्दारको मृत्यु भएको छ । राति १० बजे करिब घरबाट कार्यालय जाने क्रममा प्रहरी हवल्दार रेवतिरमण भण्डारीलाई शनि मन्दिर  अगाडि तिव्र गतिमा आएको पहिचान हुन नसकेको सवारीसाधनले उनलाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि न्�. . .


डाईनामिकले दियो स्कुटर उपहार

बिराटनगर मंसिर २० , बिराटनगर स्थित डाईनामिक एजुकेसन कम्प्लेक्सले २०७१ सालमा एसएलसी दिएर डाईनामिकमा स्टाफ नर्सको बिर्ज कोर्स लिएर त्रिभुवन बिश्वबिद्धालयमा नाम निकाल्न सफल शर्मिला राजबंशीलाई स्कुटर उपहार दिएको छ । शनिबार एक कार्यक्रममा एमाले नेतृ निरु पाल र सगरमाथा स्कुलका प्रिन्सिपल बाशुदेव न्यौप. . .


सूचना जागरण अभियानकाे सूरूवात

सूचना अधिकारमा कार्य गर्ने अभियन्ताहरूकाे समुहद्वारा संचालित सूचना जागरण अभियानकाे पहिलाे साधारण सभा सम्पन्न भएकाे छ । विराटनगर १५ स्थित जनपथ वाचनालयमा संस्थाका संस्थापक अध्यक्ष केदार बहादुर बस्नेतकाे सभापतित्वमा भएकाे साधारण सभामा कवि तथा साहित्यकार सुमन पाेखरेलकाे प्रमुख अातिथ्यता रहेकाे थि. . .


नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलनका कारण खानेपानी आयोजना ठप्प

  धरान,  १९ मंसिर : भारतले गरेको नाकाबन्दी र लामो समयदेखि भएको तराई केन्द्रित आन्दोलन कारण उपकरणसंगै तेल अभाव भएपछि धरानमा सञ्चालित खानेपानी आयोजनाको काम समेत रोकिएको छ । भारतको नाकाबन्दी र तराईको लामो बन्दका भारतबाट तेल र सामाग्री ढुवानी गर्न नसक्दा एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा सञ्चालन . . .


एकल महिलाले गरिन विवाह

  तेजन खड्का उर्लाबारी मंसिर १९ गते । हाम्रो समाजमा श्रीमानको निधन भएपछि महिलाहरु एकल बसेर जिवन एक्लै व्यथित गर्दै आएका छन् । समाजले के भन्ने होर गर्ने हो भनेर एक्लै जिउन बाध्य हुन्छन् । यद्यपि, उर्लाबारी—१ मोरङकी एकल महिला २९ बर्षीया सारदा खड्काले त्यस्तो नसोची पथरीशनिश्चरे १ मोरङ देविगञ्ज निवा�. . .


जग्गाको विवाद हुँदा जतुवामा एक परिवारमाथी कुटपिट

बिराटनगर मंसिर १८ जग्गाको विवाद हुँदा विराटनगर १८ जतुवाका एक परिवारमाथी कुटपिट भएको छ । विराटनगर–१८ जतुवास्थित विन्देश्वर यादवको परिवारमाथि कुटपिट भएको हो । जग्गामा विवाद हँुदा छिमिकी गणेश यादव, प्रकास यादव, राजेश यादव, विक्की यादव, सुबोध यादव मिलेर आफ्नो परिवार माथि कुटपिट गरेको पिडित अशोक यादवको भ. . .


एमाओवादी मोरङका ७३ जना नेता कार्यकर्ताहरुले आज पार्टि परित्याग गरे

बिनु तिम्सिना   बिराटनगर मंसिर १८ एमाओवादी मोरङका ७३ जना नेता कार्यकर्ताहरुले आज पार्टि परित्याग गरेका छन् । एमाओवादीका जिल्ला सचिव खेमराज प्रधान बलिदान, सचिवालय सदस्य देवराज भण्डारी, जिल्ला कार्यसमितिका सदस्य तेजलाल कर्ण, बासु बराल, खगेन्द्र भण्डारी लगायतका ७३ जना सदस्य तथा कार्यकर्ताहरुले आज स�. . .


सुनसरीमा आगलागीबाट एक घर जलेर नष्ट

सुनसरी, मंसिर १८ गते। सुनसरी जिल्लाको पूर्व कुशाहा गाविसमा बिहिबार आगलागीबाट एक घर जलेको छ। पू्र्व कुशाहा गाविस ४ बस्ने माईला उरावको गाइगोठमा बालेको घुरबाट बिहिबार सांझ आगो सल्किएर आगालगी हुँदा उनको टाटी बेराले बनेको घर जलेको हो। आगलागीबाट उरावको एक सय पाँच मन खाधान्न, दुई वटा साइकल र ३ वटा चौपाया सम�. . .


भारतीय बजारमा नेपाली युवक लुटिए

बिराटनगर मंसिर १८ सीमावर्ती भारतीय बजार वनवसामा एक नेपाली युवकलाई नशालु पदार्थ खुवाएर गएराति लुटिएको छ । भारतको सिमालाबाट मजदुरी गरेर घर फर्कंदै गरेका सल्यानका १८ वर्षीय राजबहादुर बुढाथोकीलाई चियामा नशालु पदार्थ खुवाएर लुटेराले लुटेका हुन् । भारतको हरिद्वार बसपार्कमा भेटिएका दुई नेपाली भाषी य�. . .


जोगवनी नाका हुदै हिजो २६ वटा इन्धनका ट्याङ्कर नेपाल भित्रीए

बिराटनगर मंसिर १८ जोगवनी नाका हुदै हिजो २६ वटा इन्धनका ट्याङ्कर नेपाल भित्रीएका छन् । जोगवनी नाका हुदै विहान देखि २१ वटा डिजेल, ६ वटा पेट्रोलको ट्याङ्कर र २ वटा औषधीको ट्रकका साथै अन्य मालबाहक सवारीगरी जम्मा एक सय ४९ वटा गाडि नेपाल भित्रीएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । जोगवनी नाकाबाट १५ गत�. . .


जोगवनी नाका हुदै हिजो २६ वटा इन्धनका ट्याङ्कर नेपाल भित्रीए

बिराटनगर मंसिर १८ जोगवनी नाका हुदै हिजो २६ वटा इन्धनका ट्याङ्कर नेपाल भित्रीएका छन् । जोगवनी नाका हुदै विहान देखि २१ वटा डिजेल, ६ वटा पेट्रोलको ट्याङ्कर र २ वटा औषधीको ट्रकका साथै अन्य मालबाहक सवारीगरी जम्मा एक सय ४९ वटा गाडि नेपाल भित्रीएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । जोगवनी नाकाबाट १५ गत�. . .


तराई मधेशमा जारी आन्दोलनको कारण पूर्वाञ्चलमा १५ अर्बको नोक्सानी

बिनु तिम्सिना बिराटनगर मंसिर १८ विराटनगरमा उद्योगीहरुले तराई मधेशमा जारी आन्दोलनको क्रममा पूर्वाञ्चलमा १५ अर्ब ९५ करोड ४६ लाख आर्थिक नोक्सानी भएको बताएका छन । द्योग संगठन मोरङले आज विराटनगरमा सरकारलाई दिएको सुझावका विषयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उद्योगीहरुले डिटेन्सन, कन्टेनर च�. . .