समाचार

बिराटनगर २० स्थित एक घरबाट एक किलोग्राम एक सय ग्राम गाँजा बरामद

मोरङको बिराटनगर २० स्थित एक घरबाट आज प्रहरीले एक किलोग्राम एक सय ग्राम गाँजा बरामद भएपछि बेचबिखनमा संलग्न एकजनालाई पक्राउ गरेको छ । गाँजा बचेबिखनमा संलग्न बिराटनगर २० का ३८ वर्षिय नारायण यादबलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । उनको घरबाट प्रहरीले एक किलोग्राम एकसय ग्राम गाँजा र गाँजा बेचेको एकल�. . .


“संघिय प्रदेश ६ वटा हुने” -मन्त्री महेश आचार्य

नेपालको संघिय प्रदेश ६ वटा हुने वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसंग कुरागर्दै मन्त्री आचार्यले सवै जातजाति तथा भाषाभाषाी समुदायको पहुच र उपस्थिति वढाउन छ प्रदेश उपयुक्त हुने बताउनु भएको हो । धेरै प्रदेश मुलुकले धान्न नसक्ने भन्दै पहिचान �. . .


दुई लाख मूल्य बराबरको पटाका बरामद

झापाको महेशपुर ३ बाट गएराती प्रहरीले दुई लाख मूल्य बराबरको पटाका बरामद गरेको छ । प्रहरी चौकी महेशपुरबाट खटिएको गस्ती टोलीले राती करिब १ बजे लुकाई छिपाई भारतबाट ल्याउदै गरेको करिब दुई लाख बराबरको पटाका बरामद गरेको हो । प्रहरीले ३० वन्डल खुर्सानी बम, १२७ वन्डल चकलेट बम, ९१ वन्डल झिरझिरे बरामद गरेको क्षेत. . .


पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या

इलामको महमाई र दानाबारीबीचमा पर्ने माईखोलाको चण्डालघाटमा पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । खोलामा पुल नहुँदा आवतजावत गर्न र मालसामान ढुवानी गर्न समस्या भएको हो । बारम्बार पक्की पुल बनाउन माग गरे पनि हालसम्म कुनै सुनुवाइ नभएको स्थानीय सन्तराम योङहाङ बताउनुभयो । पुल नबन्दा महमाई, इभाङ, �. . .


खानेपानी योजना एक दशकभन्दा बढी समय बिते पनि अझैसम्म पूरा भएन ।

झापा जिल्लाकै सवैभन्दा ठूलो खानेपानी योजना एक दशकभन्दा बढी समय बिते पनि अझैसम्म पूरा हुन सकेको छैन । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने उद्देश्यले निर्माण सुरु भएको महारानीझोडा गाविसको खानेपानी योजना १२ वर्षसम्म पनि पुरा हुन नसकेको हो । महारानीझोडा–३ स्कुलचौनस्थित निर्माणाधीन खानेपानी योजना �. . .


ट्याक्ट्ररको ठक्करबाट भत्किएको घरको पर्खालले थिचेर एक जनाको मत्यू

विराटनगर– १७ मा ट्याक्ट्ररको ठक्करबाट भत्किएको घरको पर्खालले थिचेर एक जनाको मत्यू भएको छ । निर्माणाधीन घरको पर्खालले थिचेर ६० वर्षिय दिलबहादुर देवको मृत्यु भएको हो । मध्यान्न को १ त ४३५० नम्बरको ट्याक्टरले ईट्टा खसाएर फर्कने क्रममा घरको गारो भत्काएको हो । पर्खालले थिचेर गम्भीर घाइते हुनुभएका देवको. . .


“यातायात ब्यवसायसँग सम्बन्धीत सवै क्षेत्र जिम्मेवार हुनुपर्ने ” – महानिरिक्षक नवराज सिलवाल-

पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक नवराज सिलवालले यातायात ब्यवसायसँग सम्बन्धीत सवै क्षेत्र जिम्मेवार हुनुपर्ने बताउनु भएको छ ।  विराटनगरमा पूर्व नेपाल बस ब्यवसायी संघले आयोजना गरेको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै सिलवालले ब्यवसायी यात्रुमैत्री नभएस�. . .


तिहारमा झिलिमिलि बत्ती नबाल्न उर्दी जारी

बिराटनगर कात्तिक ३– – झिलिमिलि बत्तिको पर्व भनिने हिन्दुहरुको दोस्रो महान चाड तिहारमा सर्वसाधारणलाई झिलिमिलि बत्ती नबाल्न उर्दी जारी गरिएको छ । नेपाल विद्युत प्राधिकरणले तिहारमा बालिने यी बत्तिहरुले विद्युत खपत बढी हुने भन्दै घर, पसल, सपिङ मल र सडकहरुमा झिलिमिलि बत्ती नबाल्न आग्रह गरेको हो । यसका �. . .


गेष्ट हाउसमा लास

बिराटनगर - १५ स्तिथ न्यु शान्ति गेस्ट हाउसमा झुन्डिएको अवस्थामा एउटा लास फेला परेको छ । प्रहरीका अनुसार भारतको सिक्किम घर भएका २४ बर्षिय युगल ढकालको लास फेला परेको हो ।. . .


जनपथ टोल बाट लागु औषध सहित एक पक्राउ

बिराटनगर - १५ जनपथ टोलबाट प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । चेकजाचका क्रममा शरिरमा लुकाएर ल्याउदै गरेको लागु औषध नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमन्डौका २६ बर्षिय नगेन्द्र फुयाल परेका छन ।. . .


तिहारमा पनि ग्यास अभाव

पुर्वका ग्यास उद्योगहरुमा ग्यासको मौज्दात नहु“दा तिहारमा समेत ग्यास अभाव हुने देखिएको छ । हरेक बर्ष ११ प्रतिशतले ग्याँसको माग बढे पनि सरकारले चार बर्ष देखि ग्याँसको कोटा नबढाएको कोशी ग्याँस उद्योगका म्यानेजर सचित उपाध्यायले बताउनुभयो । निगमले ग्यँसमा कोटा नबढाएसम्म ग्यास अभाव कायमै रहने उहाको भना�. . .


आगलागीमा परी दुई बालबालिकाको मृत्यु

सोलुखुम्बुको गोराखानी ७ मा आज बिहान आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ। बिहान ५ बजे स्थानीय पुष्पबहादुर तामाङको घरमा आगलागी हुँदा उनको ९ वर्षिय नाती पूर्ण तामाङ र ५ वर्षिया नातिनी पासाङ ल्हामु तामाङको मृत्यु भएको हो । आगोमा परेर घरभित्रको सबै सामान जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी चौकी क�. . .