समाचार

शान्ति समितिका संयोजक बन्द हड्तालमा

संयोजक गणेशसहित १० पक्राउ बुधबार ९ बजेपछि रिहा झापा । यातायात बन्द गराउँदै सवारी तोडफोडमा संलग्न भएपछि झापाको बिर्तामोडबाट बुधबार बिहान शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशसहित १० जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेशको सीमाङ्कनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दक�. . .


विराटनगरमा फेरी जण्डिस

  विराटनगर  भदौ । विराटनगरमा फेरि पनि जण्डिसको संक्रमण फैलन थालेको छ । महामारीकै रुपमा फैलिएको जन्डिसका कारण ११ जनाको ज्यान गुमाएको एक वर्ष पनि बित्न नपाउँदै फेरि विराटनगरमा जन्डिस देखापरेको हो । कोशी अञ्चल अस्पतालमा उपचारका लागि आएका बिरामीको रगत परीक्षणपछि जन्डिस फैलिएको पुष्टि भएको हो । जन्डि�. . .


गैरदलितसँग बिहेपछि दलित परिवारलाई धम्की

  राजघाट , २ भदौ कथित उपल्लो जातिसँग बिहे गर्ने दलित युवाका परिवारले आफूहरूलाई युवतीको परिवारले जेल हाल्ने धम्की दिएको गुनासो गरेका छन् । केटीका बाबु र आफन्तले केटाका दिदी–भिनाजुलाई यस्तो धम्की दिएका हुन् । दुई हप्ताअघि मोरङ राजघाट–८ का २२ वर्षीय सञ्जीव घतानीले सिजुवा दाम्राभिट्टाकी एलिसा खत्रीस. . .


बिराटनगरमा पेट्रोल पम्प नखुल्दा पेट्रोल अभाब

बिराटनगर भदौ ३ , मधेसी दलको लगातरको बन्दका कारण पेट्रोल आपुर्ती गर्न नसक्दा र पेट्रोल पम्प समेत बन्दकर्ताले बन्द गराउदा बिराटनगरमा पेट्रोल अभाब भएको छ । बिराटनगरका सबै पेट्रोल पम्पहरु बन्द छन । जस्का कारण धेरै बिराटनगरबासीले पेट्रोल अभाबका कारण दैनिक कामकाजमा समस्या आएको बताएका छन । पेट्रोलको अभावल. . .


बिराटनगरमा पनि सुरु भयो बन्द बिरुध अभियान

बिराटनगर भदौ २ , लगतारको बन्दबाट आजित भएका बिराटनगर बासीहरुले बन्द हड्ताल बिरुध आजबाट अभियान संचालन गरेका छन । आज मोरङ ब्यापार संघ र उध्योग बाणिज्य संघको आगुवाइमा र्याली निकालिएको थियो । र्यालीमा बिराटनगरका ब्यापरी , शिक्षक , विद्यार्थी हरुको उपस्तिथी रहेको थियो । यसै गरी भोली भदौ ३ गते बिहान ११ बजे सि. . .


अनैतिक सम्वन्ध रहेको आरोप लगाउने प्रक्राउ

विराटनगर २ भदौ । जेठाजु र बुहारीबीच पटक पटक अनैतिक सम्वन्ध रहेको आरोप लगाउँदै जुत्ताको माला र चारापाटा केश मुडेर सामाजिक बहिस्कार गरेको अभियोगमा जिल्लाको अमरपुर ५ बाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनकेशर तामाङ, समर तामाङ, दिलवीर तामाङ, वर्ण तामाङ र नन्दकुमार तामाङ रहेका छन् । उन�. . .


बन्दको पांचौ दिन जनजिवन झनै कष्टकर बन्दै

प्रेम देवान विराटनगर २ भदौ । संयुक्त मधेसी मोर्चाले गरेको अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन प्रभावित भएको छ। लगातारको बन्द आह्वानका कारण महोत्तरीको कुनै पनि सडकखण्डमा यातायातका साधन चल्न सकेको छैन भने यात्रुलाई सास्ती बेहोर्नु परेको छ। त्यस्तै दैनिक गुजारा गर्ने र अत्यावश्यक कामक�. . .


६ किलो गाँजा र ६५० ग्राम चरेशसहित चारजना पक्राउ

झापा, भाद्र २ प्रहरीले मंगलबार झापाको राजगढ र चकचकी गाविसबाट ६ किलो गाँजा र ६५० ग्राम कालोचरेश सहित चारजना कारोबारीहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चकचकी गाविस वडा नं. ९ बस्ने वर्ष ५२ को कालु मियाँ, सोही ठाउँ बस्ने वर्ष ५५ को अलमोदिन मियाँ, राजगढ गाविस वडा नं. ८ बस्ने वर्ष ६१ को कुमार सिंह राजवंशी �. . .


बन्द, हड्तालसँग सुरुङ्गा झुकेको छैन

  बिर्तामोड । आन्दोलनकारीको डर, धम्कीबाट पछि नहटेका सुरुङ्गाबासीले बन्द निषेधित अभियान सुरु गरेको झण्डै १० वर्ष पुग्न लागेको छ । २०६३ साल माघ २८ गते आइतबार हातहतियारसहित पुगेका आन्दोलनकारीलाई धपाउन एकजुट भएका सुरुङ्गाबासीको साहस अझै उस्तै छ । मुलुकमा हुने गरेका सोही दिन वारपार भाला रोपिएका कनकाई . . .


बन्द विरुद्धको अभियानमा बिर्तामोडका युवा

  बिर्तामोड । झापा बिर्तामोडका युवाहरुले बन्दको प्रतिकार गर्ने भएका छन् । मधेसी मोर्चा, थारु संघर्ष समिति, कोचिला संघर्ष समिति लगायतका दलले अनिश्चित कालका लागि सोमबारबाट तराई बन्द गर्ने भनेपछि बिर्तामोडका युवा व्यवसायीले स्वतस्फूर्त रुपमा बन्दको विरोध गरेका हुन् । सयौंको संख्यामा युवाहरुको सद्�. . .


भारदहमा तनाव कायमै, प्रहरी विट र मोटरसाइकलमा आगजनी

चन्दन रौनियार भारदह(सप्तरी)- सप्तरीको भारदहमा तनाव अझै कायमै रहेको छ। मंगलवार विहान झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर भारदह– १ का ३५ बर्षिय राजिव राउतको मृत्यु पश्चात उत्पन्न तनाव बुधवार विहान पनि भारदहमा जारी रहेको छ। विहानै बन्दकर्ताहरुले भारदह चोकमा रहेको नेपाल प्रहरीको अस्थाई विटलाई तोड�. . .


सशस्त्र प्रहरीको गाडी बससंग ठोक्किंदा तीन जना घाइते

झापा, भाद्र २ गते। झापाको कन्काई नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार सांझ सशस्त्र प्रहरी बलको वानटन बससंग ठोक्किंदा एक यात्रीसहित तीन जना घाइते भएका छन्। सांझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ आउदै गरेको सशस्त्र प्रहरी बल काकडभिट्टाको बा. १ ग २६२५ नं.को वानटन को.१ख १८६७ नं.को यात्रुवाहक ब�. . .