विराटनगर कार्तिक ६ , बिशिस्ट अतिथिहरु आज बिराटनगर आउने भएकाले बिराटनगरको सुरक्षा व्यवस्था आज बिहानैदेखि कडा पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर आउँदै हुनुहुन्छ । उहाँ ११ बजे विराटनगरमा आई पुग्नु हुने कार्यक्रम रहेको छ । मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको जेष्ठ नागरिक. . .
विराटनगर, कार्तीक ५ । विराटनगर जुनियर जेसीज यही कार्तीक ५ बाट २१ औ वर्ष पुरा गरेको शुभअवसरमा आयोजीत " २१ औ वार्षीकोत्सव समारोह साताव्यापी कार्यक्रम-२०१६"को पहिलो दिनको पहिलो कार्यक्रम विराटनगरको संसारीमाईस्थान परिसर सरसफाई गरी तथा दीप प्रज्जवलन गर्दै समुदघाटन भएको छ। अध्यक्ष अभिनास थापाको सभापतित्�. . .
बिनु तिम्सिना कार्तिक ५ विराटनगर विराटगरस्थित कोशी अञ्चल अस्पतालमा क्यान्सर उपचारका लागि पूर्वाधारको अभाव हुदा सेवा प्रवाहमा गर्न समस्या देखिएको छ । अस्पतालले क्यान्सर पहिचान भैसकेका बिरामीलाई केमु लगायतका सेवा प्रवाह गर्दै आएको भएपनि जनशक्तिको अभाव, रेडियो थेरापीको अभाव हुँदा विरामीहरुले सेव�. . .
कलैया, ५ कात्तिक । जिल्ला प्रशासन कार्यालय बाराले बुधबार जिल्लास्थित कलैया अस्पताल, जनस्वास्थ्य, महागढीमाई नगरपालिका कार्यालयहरुको हाजिरी छड्के गर्दा ६४ जना कर्मचारी अनुपस्थित रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाबाट थाहाभएको छ । सो कार्यालयका नासु शिवशङ्कर मुखियाको नेतृत्वमा रहेको. . .
बिराटनगर ५ कात्तिक । विराट मेडिकल कलेज टिचिङ अस्पताल टङ्कीसिनबारी विराटनगरले नेपालीको दीपावली र छठ पर्वका अवसरमा चिरेर गरिने सम्पूर्ण शल्यक्रिया निःशुल्क गर्ने भएको छ । मेडिकल कलेजले चिरफार गरेर गरिने सम्पूर्ण शल्यक्रिया निःशुल्क गरिएकोे अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले बताउनुभयो । अध्�. . .
दमक कार्तिक ५ , पुर्वका विभिन्न ठाउँमा डेङ्गुको सङ्क्रमण फैलिएको छ । मोरङका विभिन्न ठाउँमा पछि अहिले दमकमा पनि डेङ्गुका विमारी फेला परेका छन् । दमक स्थित लाइफलाइन अस्पतालमा रगत परिक्षण गराएका चार विमारीमा डेङ्गु भेटिएको हो । दमकमा पहिलोपटक उक्त रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट�. . .
बिराटनगर कार्तिक ५ , मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको जेष्ठ नागरिक महोत्सव २०७३ को लागि भोलि (कार्तिक ६ गते) विराटनगरमा विशिष्ट अतिथिहरुक आउने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमका लागि विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री पुष्पकमल दाहाल साथै पूर्व प्रधानमन्त्री म�. . .
विराटनगर कार्तिक ५, मोरङको विराटनगर २१ स्थित जोगबनी नाकाबाट बुधबार साँझ इलाका प्रहरी कार्यालय रानीको टोलीले अन्दाजी चार हजार मूल्य बराबरको पटका बरामद गरेको छ। तिहार नजिकिँदै गरेको अवस्थामा पटकाको कारोबार बढ्ने देखिएको छ ।. . .
बिराटनगर कार्तिक ५ , बिराटनगरमा कार्तिक ६ र ७ गते जेष्ठ नागरिक महोत्सव हुने भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले २६ अौ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानले बिहीबार बिराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । महोत्सवमा १३ जिल्लाका जेष्ठ नागरिक . . .
बिराटनगर कार्तिक ५ , विराटनगर उपमहानगरपालिकाका नयाँ कार्यकारी अधिकृत दिपक कोइरालाले आफ्नो कार्यकालमा बिराटनगरको विकास निर्माणलाई प्राथमिकता दिने बताएका छन् । अधिकृतले बिहिबार बिराटनगरका संचारकर्मी संगको परिचयात्मक भेटघाट कार्यक्रममा नगरको विकासका लागि सम्पुर्ण नगरबासीको साथ र सहयोग आवश्यक रह�. . .
बिराटनगर कार्तिक ५ , नारायणगढमा जारी १२ अौ टुबोर्ग विकास रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लब विजयी भएको छ। मोरङ फुटबल क्लबले भारतको कालिङपोङको एपेक्स फुटबल क्लबलाई ४-१ को गोल अन्तरले पराजित गरेको छ। मोरङको लागि सन्तोष न्यौपानेले ह्याटि्क गरेका थिए । मोरङको लागि मार्टिन अगईले एक गोल ग�. . .
बिराटनगर, कार्तिक ४। बिराटनगरको गुद्रिको बि प्लटमा साँझ ५ बज्न नपाउँदै मानिसहरूको भिड लागिसकेको थियो । मन्डला थिएटरको पुर्वाञ्चल नाट्य् यात्रा २०७३ को अवसरमा नाटक हुने जानकारी पाएर र सडकमा हिड्ने बटुवा सबै बि प्लटमा उपस्थित भइसकेका थिए । उपस्थित मानिसको मुख्य आकर्षण नाटक मन्चन गर्न बनाइएको ट्रकमा र�. . .