बिराटनगर पुस १३ , पुर्वान्चल कलेज प्रिन्सेसको पहिलो अडिसन बिराटनगरमा पौष २३(जनवरी ७) मा हुने भएको छ । फरक शैलीबाट प्रतियोगिता गर्न पोख्त मानिएका आयोजकहरुको समुहले यस बर्ष कलेज प्रिन्सेस प्रतियोगिताको लागि सम्पुर्ण आन्तरिक तयारी सकिएको जानकारी दिएका छन् । कलेज पढ्ने युवतीहरुको सौन्दर्य मात्र नभएर. . .
भूमिका पाख्रिन, विराटनगर पुस १३ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा मंगलबारबाट इलेक्ट्रोनिक्स, रोबोटिक्स र इन्टरप्रिनियरसीप वर्कसप कार्यक्रम सुरु भएको छ । दैनिक जिवनमा प्रयोेगमा आउने स–साना उपकरणहरुको जानकारी सहित त्यसलाई कसरी निर्माण गरिन्छ भन्ने कुराको जानकारी दिनु कार्यक्रमको . . .
अमर पासमान, सिरहा, १२ पुस । भारतसँग जोड्ने लहान–ठाडी सडक निर्माणमा भएको व्यापक भ्रष्टाचार विरुद्ध नयाँ शक्ति पार्टी सिरहाले विशाल मोटरसाइकल र्याली प्रदर्शन गरेको छ । ठाडी बजारबाट हजारौंको संख्यामा निस्कोको मोटरसाइकल र्याली लहानसम्म पुग्यो । र्यालीका क्रममा ठाडी, भगवानपुर, लहान लगायतका बजारमा कोण�. . .
विराटनगर, पुस १२ मोरङको विराटनगर २० स्थित विनायक वोर्डिङ स्कुलमा प्रहरीले मंगलबार चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी विराटनगरबाट स्थलगत रुपमा खटि गएका प्रहरी टोलीले विधालयको छात्र/छात्राहरुलाई लाई घरेलु तथा महिला हिंसा , ईन्टरनेटको प्रयोग, साइवर अपराध, बा�. . .
विराटनगर पुस १३ , काँकडभिट्टाबाट धनकुटा घर भएकी एक १६ वर्षकी युवतीलाई भारत लैजाने क्रममा उद्धार गरिएको छ । नेपालभारत सिमामा खटिएको विश्व सेवाविस्तार संस्थाका कर्मचारीले प्रहरीको सहयोगमा उद्धार गरेको हो । युवतीलाई लैजाने आखिँसल्ला -८ का ३४ बर्षीय लेखबहादुर परियारलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्र. . .
विराटनगर पुस १३ , गैरसरकारी संस्था महासंघ मोरङ जिल्लाको अधिवेशनबाट प्रभा अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । यस्तै उपाध्यक्षमा अभिजाल विष्ट , सचिव राजेन्द्र ढकाल , सहसचिवमा मानबहादुर राई , कोषाध्यक्षमा नारायण कार्की चयन भएका छन् । यस्तै सदस्यहरुमा कपिल सुनवार , मोनिका अर्जेल रिजाल , करुणादेवी जोशी , �. . .
विराटनगर पुस १३ , सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटको फाइनल खेलमा विवाद बिच पुर्वाञ्चलको टोली विजयी घोषित भएको छ । चौका भएको तर अम्पायरले नदिएको भन्दै एपीएफले खेल बहिस्कार गरेको थियो । एपीएफले ६५ रनको लक्ष्य पछ्याउँदै गर्दा ९ वलमा ९ रन आवश्यक रहेको अवस्थामा एपीएफकि रितु कनौडियाले प्रहा. . .
प्रेम देवान विराटनगर, १२ पुष ÷ युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरका प्रतिस्प्रधीहरुले आ–आफ्नो प्रतिभा देखाएका छन् ।विराटनगर बरगाछीमा रहेको स्याम पाटी प्यालेसमा मंगलबार अडिसनबाट जना र पहिलो अडिसनबाट ४ जना गरी २० किशोरी छानिएका छन् । दोस्रो अडिसनको निर्ण�. . .
प्रेम देवान विराटनगर, १२ पुस ÷ विराटनगरमा आउँदो बिहीबार हुने ‘एसबीएससी सिंगीन स्टार सिजन – थ्री’ फाइनलको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी पुस १४ गते हुने फाइनलको तयारी पुरा भएको जानकारी गराएको हो �. . .
सुनसरी, पुस १२ सुनसरीको छिटाहा गाविसमा सोमबार दिँउसो आगलागीबाट एक घर जलेको छ। छिटाहा-९ वस्ने राजेन्द्र कुमार नायकको घरमा दिउँसो २ बजे अचानक बिधुत लाईन सर्ट हुँदा आगलागी भएको हो। आगलागीबाट नायक एक तले फुसको घर तथा घरभित्र भएको अन्नपात र लत्ताकपडाहरु जलेका छन। आगोले घर जल्दा अन्दाजी पाँच लाख बराबरक�. . .
बिराटनगर पुस ११ , युथ फर ब्लड मोरंगको आयोजनामा बिराटनगरको अरनिको कलेजमा सोमबार रगत सचेतना कार्यक्रम सम्पन्न भएको छ । कलेजका बिज्ञान तथा होटेल व्यस्थापन पढिरहेका बिद्यार्थीहरुलाई रक्तदान तथा रगतको महत्वबारे सचेत गराएको युथ फर ब्लडकि मनिशा कार्कीले बताइन। युथ फर ब्लड मोरंगले हरेक वर्ष मोरंग जिल्लाक. . .
बिराटनगर पुस ११ , मोरङको बिराटनगर १७ मलाया रोडमा दिउँसो १४३० बजे बिराटनगरबाट रानीतर्फ जादै गरेको को १ ख १७७० नम्बरको बसले को १५ प ९४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलका चालक विराटनगर १९ बस्ने शत्रुघन राय र पछाडी सवार २५ वर्षिय बिजय राय घाइते भएका छन्। दुबै घाईतेको नोबेल अस्पताल बिराटनगरमा . . .