समाचार

पुर्वान्चल क्षेत्रीय प्रशासक महेन्द्रमान गुरुङ्गको दुई महिना मै सरुवा

धनकुटा २० फागुन । पूर्बाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रमान गुरुङ्गको सरुवा भएको छ । दुई महिना अघि क्षेत्रीय प्रशासन कार्यालय धनकुटा आएका गुरुङ्गको काठमाण्डौँ सरुवा भएको हो । उनि अव काठमाण्डौँ स्थित स्थानीय बिकास मन्त्रालयमा जाँने भएका छन । सरुवा भएपछि बिहिवार क्षेत्रीय प्रशासन कार्यालयमै पत्रका. . .


प्रधानमन्त्री केपी शर्मा ओली शनिबार विराटनगर आउने

विराटनगर फाल्गुन २१ ,  प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले मोरङले शनिबार विराटनगरमा गर्न लागेको जनसभाको विराटनगर आउने भएका छन।  प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछी विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  जनसभा उद्धघाटन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भएपछि स�. . .


टंकिसिनवारीमा सवारी दुर्घट्नामा दुई घाईते

मोरङ,फाल्गुन २१ मोरङ जिल्लाको टंकिसिनवारी ६ स्थित राजमार्गमा उत्तर तर्फ जादै गरेको अल्फाबेट नखुलेको ८३८८ नम्बरको पिकपले को.२प ४१०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। सवारीको ठक्करबाट मोटरसाईकलका चालक मोरङ पोखरिया ५ बस्ने ४७ बर्षिय श्याम लिम्बु र पछाडि सवार नोचा ६ बस्ने २१ बर्षिय सुभम साह घाई. . .


इनरुवाका व्यापारीहरु शान्ति सुरक्षाको माग गर्दै सडकमा

इनरुवा, २० फागुन । सुनसरी सदरमुकाम इनरुवाका व्यापारीहरु शान्ति सुरक्षाको माग गर्दै सडकमा उत्रिएका छन् । पछिल्ला केही सातायता सदरमुकाम इनरुवासहित आसपासका बजार क्षेत्रमा चोरीका घटना बढ्दै जानुमा प्रहरीको सुरक्षा नीतिको कमजोरी रहेको भन्दै व्यापारीहरु शान्ति सुरक्षाको माग गर्दै सडकमा उत्रिएका हुन�. . .


कर्मचारीको मिलेमतोमै पूर्वी नाकाबाट सुपारी तस्करी

झापा, २० फागुन । पूर्वी नाका काँकडभिट्टाबाट सुख्खा सुपारी तस्करी हुने कुरा नौलो होइन । साना पोके तस्करसँग प्रहरीको लुकामारीको दृश्य जो कोहीले देख्न सके पनि ठूलो परिमाणमा हुने सुपारी तस्करीको तरिका प्रहरीले समेत सुइँको पाएको थिएन । तर, बुधबारको घटनाले मेची भन्सार कार्यालयका माथिल्लो तहका कर्मचारीक�. . .


हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान विराटनगरमा सुरु

बिनु तिम्सिना विराटनगर फागुन, २० स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले हरेक वर्ष हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान संचालन गर्दै आएको छ । जस अन्तरगत मोरङ जिल्ला र विराटनगर उपमहानगरपालिकामापनि विगत पाँच वर्ष देखि वार्षिक रुपमा यो अभियान संचालन हुदै आएको छ । वार्षिक रुपमा अभियान संचालन भएपन�. . .


देश अब आर्थिक क्रान्तिको बाटोमा – आचार्य

उर्लावारी/ नेकपा (एमाले)का सचिव भिमप्रसाद आचार्यले लोकतन्त्रलाई संस्थागत गर्दै देशलाई अब आर्थिक क्रान्तिको दिशामा अघि बढाउनुपर्ने बताउनु भएको छ । मोरङको उर्लावारीमा आज आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आचार्यले राजनितिक प्राप्तिको लडाई अब समाप्त भएकाले देशलाई आर्थिक क्रान्तितर्फ डो�. . .


विगत सात महिनामा बिराटनगर नाकाबाट तीन करोडको खाद्यान्न आयात

बिराटनगर फाल्गुन २० भारतबाट बिराटनगर नाका भएर विगत सात महिनामा तीन करोडको खाद्यान्न र तेल आयात भएको छ । आयातीत खाध्ान्नमा ९२ लाख ८१ हजारको २९६ मेट्रिक टन धान , ७७ लाख चार हजारको ३८५ मेट्रिक टन गँहु , यस्तै ५० लाख ५२ हजारको तेल आयात भएको छ । सो अन्तर्गत २२ लाख ९२ हजारको १८० मेट्रिक टन तोरी र २७ लाख ६० हजारको �. . .


चैत ५ र ६ गते सिएहरुको राष्ट्रिय सम्मेलन बिराटनगरमा

बिराटनगर फाल्गुन २० , काठमाडौ बाहिर पहिलोपटक चार्टर एकाउन्टेन्ट अध्यापन गर्ने बिध्यार्थीको राष्ट्रिय सम्मेलन बिराटनगरमा हुने भएको छ । आगामी चैत ५ र ६ गते बिराटनगरमा नेपालका र भारतीय बिध्यार्थी गरि चार सय भन्दा बढि बिध्यार्थी सहभागी हुने आयोजकले जनाएको छ । दुई दिन सम्म चल्ने उक्त सम्मेलनमा विध्यार्थ. . .


चालक अनुमतीपत्र छिटो नदिए आन्दोलन हुन्छ : सिटि रिक्सा चालक संघ

प्रेम देवान फागुन, १९ विराटनगर । सिटि सफारी रिक्सा चालकहरुले आफुहलाई चाडो भन्दा चाडो अनुमतिपत्र उपलब्ध गराउन माग गरेका छन् । रिक्सा चलाउदा घटना वा दुर्घटनाभइ ज्यान जाने र मुद्धादर्ता हुन सकने भएकाले त्यसता घटना हुन नदिन सिटि रिक्सा चालक अनुमतीपत्र माग गरेका छन । यदि समय मै उपलब्ध नगराए संर्घषका आन्द�. . .


जनआन्दोलन छेउको जोगबनी बस स्टेन्ड सारिने

बिराटनगर फाल्गुन १९ बिराटनगर जन आन्दोलन चोक छेउको जोगबनी बस स्टेन्डलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगले हटाउने भएको छ । उक्त स्थानमा बसहरुले गर्दा दुर्घटना बढेका कारण उक्त स्थानबाट  स्टेन्ड हटाएर बस पार्क पुर्व लगिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख धनप्रसाद सिवाकोटीले बताए । उक्त स्. . .


केविआरयु कन्दङवा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल दुई पछि सारियो

विराटचोक, फागुन १८ पिएलओ चौथो केविआरयु कन्दङवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार हुने भनिएको फाइनल खेल दुई दिन पछि सरेको आयोजकले जानकारी गराएको छ । सगरमाथा युथ क्लब कोसीहरैचाको आयोजनामा भएको प्रतियोगिताको बुधबारको फाइनल खेल सशस्त्र प्रहरी बलको एपिएफ क्लब काठमाडौं र बुटबलको रुपन्देही –११ �. . .