समाचार

खाद्यान्न वितरण गर्दै विराटनगर जुनियर जेसीजको २९औं वार्षिक समारोह

विराटनगर । विराटनगर जुनियर जेसीजको २९औं वार्षिक समारोह अन्तर्गत चौथो कार्यक्रमको रुपमा मानव सेवा आश्रममा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। जुनियर जेसीज सभापति गौरव कर्णको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मानव सेवा आश्रमका जिल्ला संयोजक पार्वती तिवारी विशिष्ट अतिथिको रुपमा उपस्. . .


सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेक. . .


महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा

टिकाराम सुनार/रासस काठमाडौँ । यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज मङ्गलबार सम्पन्न हुँदैछ । यसबीचमा सरकारी र गैरसरकारी सङ्घसंस्थाले ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रम गरी यस अभियानमा ऐक्यबद्धता जनाएका छन् । . . .


पत्रकार महासंघ निर्वाचन : कोशीमा यूनियन–चौतारी तालमेल छिचोलेर सेन्टर–समाजवादी प्रेसका तीनजना निर्विरोध निर्वाचित

विराटनगर । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि पत्रकारहरुको सरगर्मी बढ्दै गएको छ । केन्द्र , प्रदेश र जिल्लाको एकैपटक मसिर २८ गते हुने निर्वाचनको छुटाछुटै समुहगत उमेदवार परेका छन् । जसमा सरकार घटक नेपाली काँग्रेसको शुभेच्छुक नेपाल प्रेस यूनियन र एमालेको भातृ संगठन प्रेस चौतारी म. . .


एनपिएल : कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्ससँग खेलमा कर्णाली याक्सले जित हासिल गरेको छ । मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको कर्णाली याक्सले जित निकालेको हो । पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । प्रतियो. . .


तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित

काठमाडौँ । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार त. . .


हुस्सुका कारण विराटनगर एयरपोर्टमा उडान–अवतरण प्रभावित

विराटनगर । विराटनगर विमानस्थलबाट मंगलबार उडान अवतरण प्रभावित बनेको छ । प्रतिकूल मौसमका कारण बिहानै देखि जहाज उडान र अवतरण हुन नसकेको हो । विराटनगर विमानस्थलका प्रमुख सुवास झा अनुसार बिहानदेखि लागेको हुस्सुका कारण भिजिविलिटि कम भएकोले विमान उडान अवतरण नभएको हो। बेलुकीसम्म भिजिविलिटि क्लियर भए सब. . .


राप्रपा मोरङको प्रचारप्रसार विभागमा सुवेदी मनोनित

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला प्रचारप्रसार विभागगको प्रमुखको जिम्मेवारी पर्शु सुवेदीलाई दिएको छ । राप्रपा जिल्ला कार्य समितिको मंसिर २३ गतेको बैठकबाट सुवेदीलाई विभाग प्रमुख दिईने निर्णय गरेको हो । राप्रपा मोरङका अध्यक्ष गोपाल क्षेत्री कटुवालले बेलबारी २ निवासी सुवे. . .


विराटनगरको नोबेल अस्पताल नजिकको फार्मेसीमा अनुगमन, म्याद गुज्रिएको औषधी बरामद

विराटनगर । बिरामीलाई म्याद गुज्रिएको औषधी दिएको भन्दै औषधी व्यवस्था विभागले विराटनगरको नोबेल अस्पतालको गेट अगाडि रहेको सिता राम फार्मेसीबाट औषधी नियन्त्रणमा लिएको छ । औषधी पसलले बिक्री गरेको औषधी बिरामीले प्रयोग गरेपछि एक बालिका बिरामी भएपछि औषधी व्यवस्था विभागले सोमबार पसलमा अनुगमन गरेपछि युसे�. . .


आगामी माघमा धरानमा ‘बिजनेस एक्स्पो’आयोजना हुने

धरान (सुनसरी) । धरानमा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ आयोजना हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले स्थानीय रङ्गशालामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो आयोजना गर्ने महासङ्घका अध्यक्ष शिवराज श्रेष्ठले बताउनुभयो । . . .


एनपीएल : पोखराले दियो कर्णालीलाई एक सय ४ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपाल प्रिमियल लिग (एनपीएल) मा आज(मंगलबार)भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई एक सय ४ रनको सामान्य लक्ष्य दिएको छ । पोखरा १६.३ ओभरको खेलमा १ सय ३ रन बनाएर अलआउट भएको हो । आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिलो ब्याटिङ् रोजेको थियो । कर्णाली याक्सका विलियम बोसिस्टोले ए�. . .


खुल्ला स्थानमा फोहोर फ्याँक्ने बानीले शहरको सौन्दर्यकरणलाई असर पु¥याउँदै

इन्दु साह विराटनगर । विराटनगरका विभिन्न ठाउँमा निजी खाली जमिन रहेका छन् । खाली स्थानमा वरपरका नागरिकले फोहोर फ्याक्ने गरेको भनी महानगरपालिकामा गुनासो आउने गरेको छ । सडक छेउछाउको खुल्ला स्थानमा फोहोर फ्याँक्ने नगरवासीको बानीले शहरको सौन्दर्यकरणलाई असर पु¥याउँदै आएको हो । विराटनगर महानगरपालिका. . .