विराटनगर । अदालतको फैसला कार्यान्वयनमा देखिएका चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । ओरेक विराटनगरको आयोजनामा भएको कार्यक्रममा बोल्दै सहभागीहरुले अदालतले मुद्दा फैसला गरेपनि कार्यान्वयनमा समस्या देखिएको बताए । करणी लगायतका मुद्दाहरुलाई फैसला गरेपनि कार्यान्वयन पक्ष �. . .
विराटनगर । डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । पछिल्लो समय एकजना बिद्यार्थीको डेंगीको संक्रमणबाट ज्यान गएपछि बिद्यालय लक्षित कार्यक्रम ल्याएको जनाएको हो । शनिवारवाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थ. . .
विराटनगर । कृष्णभूषण बल स्मृति साहित्य प्रतिष्ठानले शनिबार दुईजना स्रष्टालाई पुरस्कृत गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ बाट अग्रज साहित्यकार गणेश रसिक र ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’बाट युवाकवि सुदीप पाख्रिनलाई सम्मान गर. . .
विराटनगर। विराटनगरस्थित विराट साहित्य संगमले शनिबार विशेष समारोहका बीच दुईजना व्यक्तिलाई सम्मान गरेको छ । संगमले साहित्यका माध्यमबाट समाज परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार उमानाथ घिमिरे ‘सागर’लाई ‘जमुनादेवी–वैजनाथ भट्टराई स्मृति साहित्य पुरस्कार प्रदान गरेको छ । साहित्. . .
विराटनगर । बाल दिवसको अवसर पारेर विराटनगर महानगरपालिकामा बालबालिकासँग मेयर कार्यक्रम गरिएको छ । विराटनगर महानगरपालिका र बालक्लब संजालको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै बालबालिकाहरुले आफूहरुले झेलिरहनु परेका समस्या बताएका थिए । उनीहरुले बाटो निर्माण नहुदा तथा छाडा कुकुरका कारण समस्या झ. . .
विराटनगर । चाडपर्व नजिकिँदै गर्दा विराटनगर बजार अनुगमन सुरु गरिएको छ । विराटनगरमा किराना पसलहरुको आज अनुगमन गरिएको हो । सिडियो कार्यालय, वाणिज्य कार्यालय, उपभोक्तावादी संस्था, खाद्य तथा गुण नियन्त्रण कार्यालयले संयुक्त रुपमा ९ वटा किराना पसलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा विराटनगर ९ मा रहेक�. . .
बिराटनगर भदौ २८ , हुलास खाद्यान्न र हुलास पानी उद्योगको आयोजनामा बिराटनगरमा हुलास होरिका मिट सम्पन्न भएको छ । बिराटनगरको रत्ना होटेलमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हुलासका बिभिन्न खाधान्नको बारे उपस्थित लाई जानकारी गराईएको थियो । कार्यक्रममा हुलास खाद्यान्नका डिलर , पत्रकार तथा बिभिन्न क्षे�. . .
विराटनगर । धरानमा गत वैसाख ३० गते देखा परेको डेँगीको संक्रमण विराटनगरमा देखिए को एक महिना नाघ्यो । डेँगीको संक्रमणका कारण विराटनगरमा एक विद्यार्थीको समेत ज्यान गईसकेको छ । धरानमा महामारीको रुपमा शुरु भएको डेंगीको संक्रमण विराटनगरमा देखिएपनि केही ठाउँमा मात्र स्प्रे गर्ने काम भयो त्यो बाहेकका गतिबि. . .
विराटनगर । भिंद्यो अर्थात असल देवता नै अपभ्रंस भएर भिमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भिमसेनको जात्रा निकालिने गरिन्छ । सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भिमसेन जात्रा निकालिएको छ । विराटनगरमा बसोबास गर्दै आएका नेवार समुदायले २०७३ सालदेखि भिमसे�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) बीच कृषिमा लगानीका सम्भाव्यताको बारेमा छलफल भएको छ । विराटनगमा भएको छलफलको बारेमा प्रदेशमा लगानीको संभावना भएको र त्यसको खोजी शुरु भएको बताएका हुन् । छलफलमा बोल्दै स्विस राजदूतावासकी प्रथम सचिव कोर्लि ब्लुनियरल�. . .
बिराटनगर भदौ २७ , बिराटनगर स्थित कोशी क्याम्पसमा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्यानरत १६ जना बिद्यार्थीबीच भएको उक्त प्रतिस्पर्धामा मुना विष्ट प्रथम , आविष्कार लुइँटेल दोस्रो , राम कार्की तेस्रो तथा देवीमाया खड्का चौथो भएका थिए । प्रतियोगिताको निर्णायकमा कलेजका कोअर्डिनेटर भवा�. . .
बिराटनगर भदौ २७ , न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा एक दिने मुटुरोग सम्बन्धी सचततनामुलक कार्यक्रम सम्पन्न भएको छ । न्यूरो हस्पिटलको आयोजना तथा विराट व्यापर संघको सहकार्यमा हृदयघात सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । हस्पिटलको सभाकक्षममा आयोजित सो काार्यक्रममा न्यूरो �. . .