विराटनगर

३८ क्विन्टल सुन तस्करी : उच्च अदालत विराटनगरद्वारा एसपी खनाललाई सादा तारेखमा रिहा

विराटनगर, २ असोज । उच्च अदालत विराटनगरले निलम्बित एसपी खनाललाई तारेखमा रिहा गर्न आदेश दिएको हो । साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका प्रहरीका निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा भएका हुन् । उच्च �. . .


विराटनगर जुटमिलमा एक दशकपछि देखिएको रङ्गिन साँझ (फोटो फिचर सहित )

    प्रेम देवान, आेबी । विराटनगर,२ असोज । विराटनगर जुटमिलको परिसरमा सोमबार साँझ भेटिएका ४८ बर्षिय असोक प्रधानको अनुहार निकै हँसिलो अनि खुसी देखिन्थ्यो । उनी मेला भर्न आएका ग्राहकहरुसँग कारोवार गर्न भ्याई नभ्याई देखिन्थे । यसको एउटै मात्र कारण थियो विराटनगरका जुटमिल भित्र लागेको विश्वकर्मा मेला । उ�. . .


किन्डरपिलर बिराटनगरमा यसरी मनाए बालबालिकाले संबिधान दिवस

बिराटनगर असोज २ , बिराटनगरको बरगाछी स्थित किन्डरपिलर प्रिस्कुलका साना बालबालिकाले स्कुलमा संबिधान दिवस मनाएका छन् । उनीहरुले नेपालको राष्ट्रिय झण्डा बनाएर झण्डा र देशको सम्मानमा गित गएर संबिधान दिवस मनाएका छन् । राष्ट्र प्रतिको कर्तव्य तथा माया बालबालिकामा जगाउने उदेश्यले उक्त कार्यक्रम आयोजना ग. . .


आज साँझ बिराटनगरमा हुने कन्सर्टको लागि दिपक बज्राचार्य बिराटनगरमा

बिराटनगर असोज २  , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा आज लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट हुदै छ। बिराटनगरको होटेल नमस्कारमा आयोजना हुने उक्त कन्सर्टका लागि दिपक र उनको समुह बिराटनगर आज बिहानै आईसकेको आयोजक युनेस राज श्रेष्ठले जानकारी दिए  । कार्यक्रमको मिडिया पार्टनर आ�. . .


प्रदेश १ : साना कर्मचारीलाई मात्र अप्ठेरो नपार्न प्रदेश सांसदको सुझाव

विराटनगर, २ असोज । एक नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सदनमा पेश गरेको प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ । छलफलमा भाग लिएका सांसदहरुले सुशासन कायम गर्न नसकेसम्म समृद्धि हासिल हुन नसक्ने भन्दै भ्रष्टाचार, कार्यालयमा हुने ढिलासु�. . .


जबरजस्ती करणीको आरोपमा लाल बहादुर पक्राउ

ओखलढुङगा, १ असाेज ।  ओखलढुङगा जिल्लाकाे सिद्धिचरण नगरपालिका-२ बस्ने बर्ष ६० को लाल बहादुर कार्कीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । भाद्र ३१ गते दिउसो घर नजिकै बारीमा घाँस काट्न गएकी ३५ बर्षिय सुस्त मनस्थितिकी एक महिलालाई जबरजस्ती करणी गरेको  पिडीतका आफन्तको जाहेरीको आधारमा प्रहरी �. . .


सुनबर्सीमा नहरमा डुबेर बृद्धको मृत्यु

विराटनर, १ असाेज । मोरङको सुनबर्षी नगरपालिका-४ मा सोमवार विहान नहरमा डुबेर १ बृद्धको मृत्यु भएको छ । गान्धी आश्रम नजिकै रहेको खेतमा पानी लगाउने नहरमा डुबेर सुनबर्षी नगरपालिका-३ बस्ने ६५ बर्षीय कुमार भुजेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घ६ना लगत्तै गएकाे  ईलाका प्रहरी कार्याल�. . .


विराटनगर महानगरपालि भित्रै हुन्छ अबैध सामानकाे चाेरी तस्करी, साढे ४ लाख सामान बरामद

विराटनगर, १ असाेज । विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले   साढे ४ लाख बढी मूल्य बराबरको अवैध सामान भन्सार बुझाएको छ ।   महानगरपालिका-१८ स्थित रेल्वे स्टेशन छेउबाट प्रहरीले ३ लाख ५१ हजार मूल्य बराबरको लत्ता-कपडा सहित मोरङ कटहरी गाउँपालिका-३ का २४ बर्षीय निरज कामत र संजय कामतलाई पक्राउ गरेको छ । ईलाका प्�. . .


साढे ३३ किलो सुनकाण्ड : प्रहरी अधिकारी सहित २१ जनाको पेशी स्थगित

विराटनगर, १ असोज । सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाको पेशी फेरी स्थगित भएको छ । उच्च अदालत विराटनगरको ४ नम्बर इजालसमा चढेको पेसी स्थगित भएको हो । पुर्पक्षको लागि थुनामा रहेका निलम्बित उच्च तहका प्रहरी अधिकारीदेखि एयरलाइन्सका कर्मचारी र नेतासम्मको अदालतमा चढेको पेशी स्थगित भएको हो । सरकारी वकिल�. . .


संविधान दिवस मनाउन प्रदेशको १ नम्बर तयारी, प्रदेश सरकारको कार्यक्रम विराटनगरमा हुने

  विराटनगर, १ असोज । एक नम्बर प्रदेश सरकारले संबिधान दिवस मनाउने सन्दर्भमा सबैको अपनत्व हुने गरी नमुना कार्यक्रम गर्ने जनाएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हिक्मत कार्कीले एक नम्बर प्रदेशले एक नम्बर नमुना कार्यक्रम गरेर देखाउने बताए । प्रदेश सरकारको. . .


सौर्य एयरलाईन्सको जहाज ठुलो दुर्घटनाबाट जोगियो, चरा ठोक्किएपछि विराटनगर ग्राउण्डेड

विराटनगर, १ असोज । काठमाडौमा चरा ठोक्किँदै उँडेको सौर्य एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौ बिमानस्थलमा उड्दै गरेको अबस्थामा जहाजमा चरा ठोक्किएकोमा जहाजको अबस्थामै जहाल ल्याण्ड नगरी पाइएलटले सिधै बिराटनगर ल्याएका हुन । जहाज अबतरण गर्ने बेलामा ठुलो आवाज आएको यात्रुहरुले बताएका छ�. . .


बिराटनगरमा यसरी लापरवाही पुर्वक भइरहेको छ बिकास निर्माणको काम ! (तस्बिर सहित)

बिराटनगरमा चलिरहेको बिकास निर्माणको काम यसरी लापरवाही पुर्वक भइरहेको छ । तस्बिरमा हेर्नुहोस ! तस्बिर : राजेश मास्के. . .