विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समिति र गुराँस लघुवित्त वित्तीय संस्था लि. सँग छुट्टाछुट्टै सम्झौता गरेको छ। कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा, नर्सिङ, डेन्टल लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको नोबेल. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले शहरी जनघनत्वलाई महशुस गर्दै शहरका छ स्थानमा नयाँ सार्वजानिक शौचालय निर्माण गर्ने प्रस्ताव गरेको छ । महानगरपालिकाले अहिले भईरहेका शौचालय भन्दा केहि आधुनिक किसिमका शौचालय निर्माण गर्ने निर्णय गरेको हो । महानगरले खुल्ला दिसापिसाब क्षेत्र मुक्त घोषणा गर. . .
विरााटनगर । पछिल्लो समय मोरङमा चोरले नयाँनयाँ दाउ लगाएर चोर्ने शैली अपनाउन थालेको छ । पछिल्लो एक महिनाको अवधीमा उर्लाबारीमा दोस्रो पटक चोरी भएको छ । यस अगाडी मोवाइल पसलबाट चोरी भएको थियो । त्यसमा संलग्न पक्राउ गर्न नपाईकन सुन पसल चोरी भएको हो । उर्लाबारी नगरपालिका वडा नं. ४ आइतबारे चोकस्थित न्यू पाथी�. . .
विराटनगर । विराटनगरमा नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रिक गाडी (ईभी) कर्निभल 'माव वृद्धी ईभी कर्निभल' आयोजना भइरहेको छ। यो कर्निभल कञ्चनजङ्घा बैंक्वेट (विराटनगर) र श्रीजना मोटर्स (ईटहरी शोरूम) मा फागुन १८ गतेदेखि २० गतेसम्म (आईतबार–मंगलबार) सञ्चालन हुनेछ। कार्यक्रममा नम्मी, सेरिज, र डिपल जस्ता विभिन्न इल. . .
विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन अन्तर्गत मतदाता नामवली प्रकाशन गरेको छ । सोमबार चार घण्टा ढिलो गरीकन मतदाता नामावली टाँस गरिएको हो । बिहान ८ बजेको निर्वाचन कार्यतालिका ११ः४५ बाट सुरु भएको छ । निर्वाचन कमिटीले टाँस गरेको सूचनाअनुसार, १० औं जिल्ला अधिवेशनमा भूगोलतर्फ ७४५, जनसंगठनतर�. . .
विराटनगर । नेकपा एमाले मोरङ जिल्ला अधिवेशनमा संस्थापन पक्षको पेलान विरुद्ध इतर पक्ष सशक्त बन्दा बन्दसत्र रोकिएको छ । जिल्ला संगठन कमिटीले मनोनित गरेको ४६ जना प्रतिनिधि, यस अगाडिको कारवाही शिलशिला, अध्यक्षको प्रतिवेदन छलफल बिना पेस जस्ता विषय बन्दसत्रको हलमा प्रवेश पाएका हुन् । जसको कारण विवाद भएप�. . .
विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता आज (आइतबार)देखि विराटनगरमा शुरु भएको छ । आइतबारदेखि विराटनगरको दुई वटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई १० विकेटले पराजि. . .
विराटनगर । फागुन १९ गते सोमबारबाट सुरु हुने विराट गाेल्डकपकाे तयारी पूरा भएको छ । विराटनगरको ऐतिहासिक विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टाेली सहभागी हुने आयोजकले जनाएको छ। 'विराटनगरकाे साथ फुटबलको विकास'भ. . .
विराटनगर । विराटनगर–९ अस्पताल चौकमा रहेको संजीवनी हस्पिलल एण्ड आईभिएफ सेन्टरमा दुई पक्षबीच भएको मुनाफा बाँडफाँड विवाद आपसी समझदारीमा मिलाउन दुवै पक्ष सहमत भएका छन् । जिल्ला प्रहरी कार्यालयमा अस्पतालका सञ्चालक डा.दिवाकर यादव र अर्को पक्षबीच छलफल भएपछि अहिले दुवैतर्फका चिकित्सकहरु त्यहाँबाट बाहिर�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ मा रहेको नहर छेउमा नाला निर्माण कार्य मापदण्डविपरीत भइरहेको स्थानीयले गुनासो गरेका छन् । तर, महानगरपालिकाले यसको प्राविधिक पक्ष कमजोर नरहेको दावी गर्दै प्लम कंक्रिट प्रविधिको प्रयोग गरिएको जानकारी दिइएको छ । प्राविधिक मापदण्ड पूरा नगरी निर्�. . .
विराटनगर। विराटनगरको प्रविधि समुदायले ऐतिहासिक क्षण अनुभव गर्यो, जब सहरले पहिलो पटक 'सफ्टवेयर डेमो डे' आयोजना गर्यो। यो कार्यक्रम रोनिल भट्टराई द्वारा आयोजित थियो, जो बेंगलोरका अनुभवी सफ्टवेयर इन्जिनियर तथा बिग स्टेपर्स टेक का संस्थापक हुन्। यो कार्यक्रमले युवा प्रविधि उत्साहीहरू, उद्योग विशेषज्ञ. . .
विराटनगर । स्थापना कालदेखि नै विवादित बन्दै आएको विराटनगर–९ अस्पताल चौकमा रहेको संजीवनी हस्पिलल एण्ड आईभिएफ सेन्टरमा शेयर होल्डरबीच लेनदेन विवाद तोडफोडको स्थितिमा पुगेको छ ।खासमा अस्पतालको लाभांस बाँडफाँडको सम्झौता र शर्तनामा पालना नहुँदा अस्पतालका पूर्व सञ्चालक चिकित्सकहरु शनिबार बिहान अस्पत�. . .