विराटनगर

विराटनगरको बुद्धोदय सहकारीले ५९ लाख नाफा कमायो, १३ प्रतिशत लाभांश वितरण गर्ने

विराटनगर । विराटनगर–३ उदय मार्गमा अवस्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१÷०८२ मा ५९ लाख ३१ हजार ६१५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारण सभामा उक्त जानकारी गराइएको हो । साधारण सभामा संस्थाका लेखा समिति संयोजक अभिनाश कुमार निधील�. . .


कोशी प्रदेशमै पहिलो पटक अन्तर्राष्ट्रिय डिप्लोमा कोर्ष विराटनगरमा सुरु

विराटनगर । नेपालकै एक मात्र र कोशी प्रदेशकै पहिलो पटक International Diploma in Air Cabin Crew (Air Hostess) र Airport Ground Handling को साथै Basic Cabin Crew/Air Hostess Training कोर्ष विराटनगरमा सुरु भएको छ। यो अवसर UK को City & Guilds द्वारा सम्बन्धन प्राप्त Cambridge NAAT Aviation, Biratnagar ले उपलब्ध गराएको हो। हालै संस्थाले यी कोर्षहरूमा भर्ना खुला गरिसकेको छ।संस्थाका अनुसार, विश्वका ८२ भन्दा बढ. . .


संघको सरकार ढाल्ने जेनजी आन्दोलनमा कोशीबाट शहीद भएका व्यक्तिका घरपरिवारलाई प्रदेशले एकलाख राहत दिने

विराटनगर। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले संघमा रहेको केपी शर्मा ओलीको सरकार ढाल्यो । देशभरको आन्दोलनको बलमा नेकपा एमाले र नेपाली काँग्रेस दुईतिहाई गठबन्धनको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्नुपरेको थियो । त्यो आन्दोलनपछि अहिले संविधान यथावत राखेर अन्तरिम सरकार गठन भएको छ. . .


विराटनगर पुष्पलाल चौकस्थित ‘पुष्पलाल’ को प्रतिमा तोडफोडप्रति निन्दा

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक तथा वाम–लोकतान्त्रिक आन्दोलनका नेता पुष्पलाल श्रेष्ठको विराटनगर–३ पुष्पलालचौकस्थित प्रतिमा तोडफोडप्रति आठवटा वामपन्थी राजनीतिक दलले निन्दा गरेका छन् । उनीहरुले शहीद गंगालालका भाई पुष्पलाल श्रेष्ठको प्रतिमा भत्काउन जेनजी आन्दोलनमा घुसपैठ भएकाहरु. . .


विराटनगर–८ मा कार बाट ५३८ केजी गाँजा बरामद

विराटनगर । विराटनगर–८ बाट प्रहरीले ५३८ केजी गाँजा बरामद गरेको छ । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिगएको टोलिले पिछा गरेको थियो । त्यस क्रममा प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार चेकजाँच गर्दा गाँजा बरामद गरेको हो । कारमा १५ वटा पोका. . .


संविधानको रक्षा र गणतन्त्र सुदृढीकरणमा सबै एकजुट हुन मुख्यमन्त्रीको अपिल

विराटनगर । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् । मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लाम�. . .


संघर्षदेखि समाधानसम्म : विराटनगरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम हुदै

विराटनगर, असोज ३ , देशका समसामयिक विषय र सम्बन्धित निकायहरूको कामको निगरानी तथा पारदर्शिताबारे छलफल गर्न “संघर्षदेखि समाधानसम्म” नामक अन्तरक्रिया कार्यक्रम शनिबार विराटनगरमा आयोजना हुने भएको छ। कार्यक्रम यही असोज ४ गते बिहान ११ बजे विराट सेवा आश्रम, विराटनगर–१० मा हुने आयोजकहरूले जानकारी दिएका छन�. . .


कोशी मन्त्रिपरिषद् बैठक : साना योजना कटौती, जेनजी शहीदलाई १ लाख दिने

विराटनगर। कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले पाँच लाख भन्दा कमको बजेट कार्यान्वयन नगर्ने निर्णय गरेको छ । जेन्जी आन्दोलनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५ लाख रुपैयाँभन्दा कमको योजना कटौती गर्ने निर्णय गरेको हो। कटौती भएको बजेटबाट जेनजी आन्दोलनका क्रममा क्षति भएका कार्यालयहरुको पुननिर्माण �. . .


मोरङमा प्रहरीका १८ भवन र १८ सवारीसाधनमा क्षति, नागरिक सुरक्षामा फर्कियो प्रहरी

प्रेम देवान विराटनगर । जेनजी आन्दोलनमा सबैभन्दा प्रन्ट लाईनमा बसेर नेपाल प्रहरीले सुरक्षा दिएको थियो । तर, तीनै सुरक्षा दिने ३ जना प्रहरीले ज्यान गुमाउनु पर्यो भने सयौँको सख्यामा घाईते हुन पुगे । भष्ट्रचार मुक्त सुशासन र सामाजिक संजालमा लगाइएको प्रतिबन्धको विरुद्ध भदौ २३ र २४ गते मुलुकभर नै जेनजी सम. . .


स्नेह चाइल्ड डेभलपमेन्ट युनिटको अभिभावक लक्षित एकदिने तालिम सम्पन्न

विराटनगर असोज २ , विराटनगरस्थित स्नेह चाइल्ड डेभलपमेन्ट युनिटले अभिभावक लक्षित एकदिने तालिम सम्पन्न गरेको छ। लिलिपुट विद्यालयको ठूलोमिल चोक स्थित लिली गार्डेन प्रि-स्कुलले भर्खरै मात्र संचालनमा ल्याएको उक्त युनिटले अटिज्म लगायतका विभिन्न स्वास्थ्य जन्य विशिष्टता बोकेका बालबालिकाहरूको क्षेत्�. . .


जुरुक्क उठौं, पुनर्जागरण र पुननिर्माणमा जुटौं

साशकले नागरिकका आवाजलाई कमजोर ठान्यो र उसलाई लागेको मात्रै सहि ठान्यो भने त्यसको प्रतिफल नकारात्मक नै हुन्छ । साशन व्यवस्था बदलिएर पनि नागरिकको अवस्था बदलिन नसक्दाको निराशा सरकार विरुद्ध नै मुखरित हुनेगर्दछन् । अझै साशनमा बस्नेहरुले कानुन विपरित हुने गरी गरेका कामकारवाही सोझै ढाकछोप हुने अवस्था ब�. . .


विराटनगरबाट एमाले नेताहरुको आवाज : नेतृत्वमा सुधार आवश्यक

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पार्टी नेतृत्वमा देखिएका कमीकमजोरी सच्याउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् । एमाले विराटनगर महानगर कमिटीले बिहीबार आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्. . .