विराटनगर

विराटनगरको मानगढ खानेपानी : एकवर्षपछि सकियो विवाद, अध्यक्षमा लालमणी भट्टराई निर्वाचित

विराटनगर । राजनीतिक विवाद सिर्जना गरेको विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजनाको अध्यक्षमा लालमणी भट्टराई निर्वाचित भएका छन् । विराट खानेपानी उपभोक्ता संस्थाले सञ्चालन गर्दै आएकाृ खानेपानी आयोजनाको गत जेठ १९ गते निर्वाचन भईरहेको बेला सिर्जना भएको विवाद एकवर्षपछि पुनः निर्वाचन प्रक्रियाबाट टुङ्. . .


विराटनगरसहित ५ सहरमा एकसाथ १.७ टन भार क्षमताको महिन्द्रा पिकअप बोलेरो सार्वजनिक

विराटनगर । नेपालका लागि महिन्द्राको युटिलिटी गाडीहरूको आधिकारिक वितरक अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक–अप सार्वजनिक गरेको छ । नेपालको व्यावसायिक सवारी साधन बजारमा आफ्नो सशक्त उपस्थितिलाई अझ सुदृढ बनाउँदै अग्. . .


विराटनगरमा १८७ मध्ये चालुअवधीमा १७२ योजना कार्यान्वयनमा

विराटनगर । विराटनगर–५ निवासी चुन्नु सिंहले आफ्नो व्यक्तिगत जग्गामा बलजफ्ती सडकको नाला निर्माण गर्न चाहेको भन्दै न्यायिक समितिमा त्यसलाई सच्याई दिन माग गर्दै उजुरी दिइन् । न्यायिक समितिमा परेको मुद्दामा सिंहको जग्गा र घरलाई नचलाईकन सडक निर्माण गर्ने फैसला सुनायो । न्यायिक समितिले दिएको निर्देशन त �. . .


विराटनगरको आरके सिटी सेन्टर कुमारी बैंकद्वारा लिलाम सकार

विराटनगर । विराटनगर–८ हाटखोलामा पाँचवर्ष अगाडी खुलेको आरके सिटी सेन्टर बैंकले लिलाम सकार गरेको छ । व्यापारिक मल चल्न नसकेपछि अस्पताल सञ्चालनमा ल्याउने तयारीमा लगानीकर्ता थिए । तर, कुमारी बैंकले यसलाई लिलाम सकार गरेको हो । पचास हजार बर्गफिट क्षेत्रफलमा बेसमेन्टसहित ८ तलाको भवनमा २०७६ फागुनदेखि सिट. . .


विराटनगरमा एक महिने साकेला नाच तथा राई भाषा प्रशिक्षण तालिम सम्पन्न

विराटनगर । विराटनगरमा बसोबास गर्दै किराँत राई ‘चाम्लिङ एवं बाहिङ (बायुङ) हरुको भाषा तथा साकेला सिली नाच सम्बन्धी एक महिने तालिम सम्पन्न भएको छ । किराँत राई यायोक्खा नगर कार्य समितिको आयोजना तथा कोशी प्रदेशको सहयोग र विराटनगर महानगरपालिकाको समन्वयमा गत वैशाख ९ गतेबाट तालिम सुरु भएको थियो । किराँत रा�. . .


स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल

विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहेको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका सन्दर्भमा मोरङको गणेशमानसिंह फाउण्डेशन, नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ विराटनगरले धनपालथान ग�. . .


विराटनगरमा अपाङ्गता अधिकार : पूर्वाधारमा बढाउँदै पहुँचयुक्तता, व्यवसायमा जोडेर जीविका

विराटनगर । विराटनगर महानगरपालिकाले अपाङ्गतामैत्री भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाले आफ्नो भवन परिसरलाई पहुँचयुक्त बनाएको छ । योसँगै महानगरपालिकाले सहायता कक्ष स्थापना गरेर पहुँचयुक्त ¥याम्पसहित कार्यालय प्रवेशमा सहजीकरण गरेको हो । महानगरपालिकामा सेवा लिने पुगेक�. . .


बाल यौन दुर्व्यवहार आरोपमा विराटनगरको जनता स्कुलका एक शिक्षकलाई एक वर्ष कैद

विराटनगर । मोरङ जिल्ला अदालतले विराटनगरको जनता नमूना माध्यमिक विद्यालयका एक शिक्षकलाई बाल यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति गराउन आदेश दिएको छ। विराटनगर–२ को जनता नमूना माध्यमिक विद्यालयका शिक्षक ओजेश भगतलाई अदालतले दोषी ठहर गरेको हो। जिल्ला अदा�. . .


कोशी प्रदेशमा लागू औषध विरुद्ध सचेतना अभियान

विराटनगर । लागू औषध तथा मदिरा दुर्व्यसनको नियन्त्रण र रोकथाममा जनचेतना फैलाउने उद्देश्यले मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारी चोकबाट सुरु गरिएको ‘लागू औषध विरुद्धको ¥याली तथा कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको आयोजना तथा कोशी प्रदेश सरकार, जिल्ला प्रह�. . .


विराटनगरमा उपप्रमुखहरूको राष्ट्रिय सम्मेलन आगामी जेठ २३ गते हुने

विराटनगर । विराटनगरमा उपपप्रमुखहरुको राष्ट्रिय सम्मेलन आगामी जेठ २३ र २४ गते हुने भएको छ। देशभरका उपप्रमुखहरूले भोग्दै आएको समस्या, समस्या समाधान गर्नको लागि गर्नु पर्ने कामहरूको विषयमा छलफल गर्नको लागि सम्मेलनको आयोजना गरिएको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी द�. . .


विराटनगर महानगर : आय बढाउँदै, तीनवर्षमा २५ करोड थपियो

विराटनगर । स्थानीय सरकार सञ्चालन ऐन अनुसार महानगरपालिकाको मापदण्ड अनुसार एक अर्ब आन्तरिक आय र पाँचलाख जनसंख्या आवश्यक पर्दछ । तर, मापदण्ड अनुसार जनसंख्या र आय दुवै नभएपनि राजनीतिक निर्णयका आधारमा विराटनगर, महानगरपालिका घोषणा भएको थियो । विराटनगर महानगरपालिकामा अहिले तीनलाख भन्दा कम जनसंख्या र वार. . .


विराटनगरमा घरेलु हिंसा पीडित महिला : पीडा सहेर महानगर पुग्छन्, आत्मानिर्भर हुने सहयोग पाउँछन्

इन्दु साह विराटनगर । श्रीमानले ऋण लिएर सिटी सफारी किने । घरको खर्च जोहो गर्दागर्दै किस्ता बुझाउन सक्न छोडे । श्रीमतीले केहि इलम गर्न सुझाएपछि सिटी किनेर चलाउनु परेको गनगन कचकचले झगडा निम्त्यायो । घर झगडामा पीडित बनिन् श्रीमती । घरको पीडाले उनले स्थानीय सरकारसम्म पुगेर सुनाइन् । विराटनगर महानगरपालि. . .