विराटनगर

मोरङमा फागुन २१ गतेको लागि ढुक्क छन मतदाता ,प्रशासन भन्छ सबै सुरक्षा व्यावस्था भइसक्यो

प्रेम देवान विराटनगर । आगामी फागुन २१ गते हुन गहिरहेको प्रतिनिधीसभा सदस्यको निर्वाचनको लागि मोरङमा सबै मततादाहरु आफ्नो मत अधिकार प्रयोग गर्न ढुक्क र आशावादी छन् । आवर विराटनगरले विभिन्न ठाँउहरुमा गरेको स्थलगत रिर्पोटिङ्गका क्रममा अधिकास मतदाताहरुले यो निर्वाचनलाई सफल बनाउन आफुहरु पनि लागि परेको . . .


विराटनगरमा बालेन र रविको तस्बिर भएको होली टि–सर्ट प्रहरीद्वारा नियन्त्रण

विराटनगर । होली पर्वलाई लक्षित गर्दै बजारमा ल्याइएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने को तस्बिर अंकित टि–सर्ट प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–९ क्षेत्रका विभिन्न पसलबाट ती टि–सर्ट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी क�. . .


मोरङ–४ मा एमाले उम्मेदवार जीवन घिमिरेको घरदैलो अभियान सम्पन्न

विराटनगर । मोरङ–४ नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले आफ्नो घरदैलो अभियानको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चुनावी अभियानका क्रममा व्यापक जनसहभागिता र उत्साहजनक समर्थन प्राप्त भएको उल्लेख गरेका हुन्। घिमिरेका अनुसार २३ वटै वडामा पहि�. . .


मोरङ ६ मा डा. शेखर कोइरालाले सार्वजनिक गरे आठ बुँदे अठोटपत्र

विराटनगर फाल्गुन १२ , मोरङ निर्वाचन क्षेत्र ६ बाट उम्मेदवार नेपाली कांग्रेसका डा. शेखर कोइराला ले मंगलबार आफ्ना आठ बुँदे अठोटपत्र सार्वजनिक गरेका छन्। उनको अठोटपत्रका प्रमुख बुँदाहरूमा बलियो लोकतन्त्र, औद्योगिक पुनर्जागरण र रोजगारी सिर्जना, बाढी–डुबान नियन्त्रण, जलवायुमैत्री कृषि, शिक्षा सुधार, स्. . .


निर्वाचनको सुरक्षामा सहयोग पुर्याउन मोरङमा १२१ इजाजतप्राप्त हतियार बुझाईयो

विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा व्यवस्थामा निकै कडाइ गरेको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्य सहित प्रशासनले गरेको आह्वानअनुसार जिल्लाका १२१ जना नागरिकले आफूसँग रहेका इजाजतप्राप्त हतिय�. . .


विराटनगरको एबिसी स्कुलमा मतदान प्रक्रिया सिक्दै विद्यार्थी

विराटनगर फाल्गुन १२ , विराटनगर–५ सम्झना चोकस्थित एबिसी स्कुलले आफ्ना बालबालिकालाई नमुना निर्वाचन कार्यक्रममार्फत मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी आधारभूत जानकारी दिएको छ। विद्यालयले कक्षाकोठामा सीमित सैद्धान्तिक पढाइभन्दा फरक ढंगले व्यवहारिक अभ्यास गराउँदै बालबालिकालाई निर्वाचन कसरी स�. . .


सविता मण्डल कुटपिट प्रकरण : श्रीमतीको मुख थुनेर ज्यान लिने प्रयास गर्ने श्रीमान् पक्राउ

प्रेम देवान विराटनगर । मोरङको जहदा गाउँपालिका–४, सोहल टोलमा २७ वर्षीया सविता मण्डलमाथि आफ्नै श्रीमान् र परिवारका सदस्यहरूले निर्घात कुटपिट गरेको घटनामा श्रीमान पक्राउ परेका छन् ।  श्रीमतीको मुखमा कपडा कोचेर मरणासन्न हुने गरी निर्घात कुटपिट गरेको आरोपमा मोरङ प्रहरीले ३५ वर्षीय श्रीमान् अमित मण्ड�. . .


विराटनगरसँग जोडिएको नेपाल–भारत सीमा स्तम्भ मर्मत तथा रंगरोगन

विराटनगर । नेपाल–भारत सीमामा रहेका पुराना सीमा स्तम्भहरूको संयुक्त रूपमा मर्मत तथा रंगरोगन गरिएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन तथा सीमा स्तम्भहरूको पहिचान स्पष्ट राख्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीहरूले स्थलगत अनुगमन गर्दै मर्मत कार्य सम्पन्न गरेका हुन् । नेपालतर्फ सशस्त्र प्�. . .


धादिङमा दुर्घटना अपडेट : १८ को मृत्यु , २८ जना घाईते

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३0 बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । बस सडकबाट ३ सय �. . .


निर्वाचन डेटलाइन फागुन २१, बहिष्कारका कमजोर छिटा–प्रहरी निगरानी सशक्त

विराटनगर । आवश्यकता बनेर आकस्मिक घोषणा गरिएको निर्वाचनको मिति नजिक छ । अबका ११ दिनका दिन मतदान हुँदैछ । यो बीचमा चुनाव हुने नहुने विषयका बहस चलिरहेका छन् । कुनै ठूलो प्रलय नभएमा निर्वाचन फागुन २१ गते हुने सबै तम्तयार जोरजाम मिलिसकेको छ । निर्वाचनमा सबै राजनीतिक दल होमिएका बखत यसलाई बहिष्कार गर्नेहरुक. . .


मोरङको जहदामा श्रीमानको कुटपिटबाट श्रीमतीको नाकको हड्डीमा गम्भिर चोट

विराटनगर । मोरङको जहदा गाउँपालिका–४, सोहल टोलकी २७ वर्षीया सविता मण्डल आफ्नै श्रीमानबाट निर्घात कुटपिटमा परेर गम्भीर घाइते भएकी छन् । पीडितकी बहिनी मधुकुमारी मण्डलका अनुसार गत बिहीबार रातको समयमा ३५ वर्षीय श्रीमान अमित मण्डलले सविताको मुखमा कपडा कोचेर कुटपिट गरेका हुन् । कुटपिटका कारण सविताको नाक�. . .


विराटनगरका उत्तम दाहाल : सदाबहार सुशासनका एजेन्डा, चुनावमा स्वतन्त्र उम्मेदवार

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवार छन्, विराटनगर जामुनगाछीका उत्तम दाहाल । उनको चुनाव चिन्ह मसीको डिम्बा (बोतल) हो । निर्वाचनको चर्चा उचालिदै चुनावका दिनसम्म आउँदा भोट माग्दै घरदैलो गरिरहेका दाहाल विराटनगर कलेज रोडको एक चिया पसलमा भेटिए । निर्वाचनले छोएका दाहाल आफ्ना एजेण्डा सुन. . .