विराटनगर साउन २८ , नुडल्स र स्न्याक्सको अग्रणी निर्माता तथा निर्यातकर्ता एशियन थाइ फुड्स लिमिटेडले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासनको निष्कासन प्रबन्धकका रूपमा काम गर्न हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँग रणनीतिक सम्झौताको घोषणा गरेको छ। सम्झौतामा एशियन थाइ फुड्स लिमिटेडका अध्यक्ष श. . .
विराटनगर । १९८८ सालदेखि विराटनगरमा राधाकृष्णको प्रतिमालाई खटमा राखेर यात्रा गराउने परम्परा २०२५ सालदेखि रथमा रुपान्तरण भएको थियो । राधाकृष्णको युगलजोडीलाई रथारोहण गराउने चलन समेत ५७ वर्ष पुगिसकेको छ । त्यहिबेला कल्पना गरिएको रथ जीर्ण भएपछि यो वर्ष विराटनगरमा निकालिने राधाकृष्ण यात्रा नयाँ रथमा ह. . .
विराटनगर, साउन २७, नेपाल युवा उद्यमी मञ्च विराटनगरको आयोजनामा आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विराटनगरस्थित एमएम प्लास्टिक फ्याक्ट्रीमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए। मञ्चले प्रत्येक अन्तर्राष्ट्रिय युवा दिवसमा सामाजिक उत्तरदायित्वअन्त. . .
विराटनगर । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाब बढेको छ।गएराति गरिएको मापनअनुसार कोसी ब्यारेज भएर बग्ने पानीको बहाब एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। सप्तकोसी नदीमा बहाब बढ्दो क्रममा रहेकाले १९ व�. . .
मोरङ । कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद अमृत अर्यालले राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीको घर बनाइदिने प्रतिबद्धता जनाएका छन्। मातृशोक रहेका राजवंशीलाई आज समवेदना दिन विराटनगर १४ स्थित घर पुगेका अर्यालले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गर्ने बताएका हुन््। प्रदे. . .
विराटनगर । जीवन विकास समुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनका संयोजक तेजस्वी मण्डलको जन्मदिनमा अस्पतालले निशुल्क स्वास्थ्य शिविर आयाेजना गरेको छ । संयोजक मण्डलको जन्मदिन पारेर सोमबार विराटनगर महानगरपालिका– १३ मा रहेको पूर्वाञ्चल बाल आश्रममा स्वास्थ्य शिविर आयोजना गरेको हो । आश्रमम�. . .
इन्दु कुमारी साह विराटनगर । कोशी प्रदेशमा सिटिईभीटीबाट सम्बन्धन प्राप्त विद्यालयहरूको ३ वर्षे सिभिल इन्जिनियरिङ कार्यक्रमको नतिजामा न्यून विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् । गत बिहीबार सार्वजानिक नतिजामा ५ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण भएपछि विद्यालय र विद्यार्थीले असन्तुष्टि जनाएका छ�. . .
विराटनगर । भगवान श्रीकृष्णको जन्मोत्सव नजिकिँदै गर्दा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले यस वर्षपनि कृष्णजन्माष्टमी महोत्सवलाई भव्य रुपमा मनाउने भएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी श्रावण ३१ गते जैन भवन विराटनगरमा बिहान देखि मध्यरातसम्म धार्मिक र सांस्कृतिक कार्य�. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवस मोरङ शाखाले एक विशेष कार्यक्रमका बीच मनाएको छ । विराटनगरको हिमालय दर्शन कलेजको सभाहलमा सोमबार आयोजित समारोहमा पत्रकारिता पुरस्कार अर्पण र संस्थाको आधिकारिक वेबसाइट शुभारम्भ गर्दै स्थापना दिवस मनाएको हो । ‘कृष्ण देवान पत्. . .
विराटनगर । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी बोल्ने प्रतियोगिताका लागि विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थी इशल भट्टराई छनौट भएका छन् । थाइल्याण्डमा यहि अगस्ट २७–३१ (भदौं ११–१५) सम्म हुने प्रतियोगिताका लागि भट्टराई छनौट भएका हुन् । उक्त प्रतियोगितामा इशल सँगै नेपालका चार जना विद्यार्थी छन�. . .
विराटनगर । भाद्र कृष्णाजन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्णा रथयात्रा यस पटक भदौ १ गते आईतबार निकालिदैछ । श्रीराधाकृष्णको युगल जोडीलाई रथारोहण गराउने रथयात्रा भने नयाँ बनेको छ । निर्माणाधीन नयाँ रथको काम सकिएको छ । आज विहान मन्दिर व्यावस्थापन समितिले रथको परीक्षण समेत गरेको छ । मन्�. . .
विराटनगर । कोशी प्रदेश सरकारले कृष्ण जन्माष्टमीको भोलिपल्ट, आगामी भदौ १ गते प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले दिएको जानकारीअनुसार झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लामा उक्त दिन रथयात्राको अवसरमा विदा रहनेछ। रथयात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले म�. . .