विराटनगर । शिक्षादीपकलेज विराटनगरले रंगेली–३ बाबुसाहेब टोलमाभएको आगलागीबाट पीडित भएका विद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ । सोमबार शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले पीडितहरु बसेकै ठाउँमा पुगी विद्यार्थ�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले घरेलु हिंसामा परेका महिलाहरु साथै काम चाहाने महिलालाई बीउ पुजी दिएर आत्मनिर्भर बन्नका निमित्त प्ररित गर्दै आइरहेको छ । महानगरले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर घरेलु हिंसामा परेका साथै केही काम गर्न चाहाने महिलाहरुलाई बीउ पुजी दिएर आत्मनिर्भर बन्नका ल�. . .
सुजता लिम्बु विराटनगर । विराटनगरको हाईवे पूर्व सिंघिया र पश्चिममा केशलियाले शहरलाई घेरेर बग्ने गर्दछन् । सिंघिया केशलिया शहरको सौन्दर्यका स्रोत हुन् । शहरलाई भित्रका नदीको महत्व त्यहाँका वासिन्दासँग जोडिएको हुन्छ । नदीसँग जीविका मात्रै नभई मानव सभ्यताको प्रारम्भको हिसाबले समेत जोडिन्छ । दुई नदी�. . .
विराटनगर । विराटनगर – ४ मा रहेको नोबेल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दासले आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् । नोबेल अस्पताल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राती मृत �. . .
विराटनगर । विराटनगरमा मापदण्ड पुरा गर्ने होटलले मात्रै रात्रिकालिन व्यवसायिक सेवा सञ्चालन गर्न पाउने भएका छन् । जिल्ला सुरक्षा समितिले बनाएको मापदण्ड पूरा गर्ने शर्त पालना गराउन सक्ने होटलले मात्रै रात्रिकालिन व्यवसाय सञ्चालन गर्न पाउने मापदण्ड तयार पारिने भएको हो । मोरङका सहायक प्रमुख जिल्ला अ�. . .
विराटनगर । विराटनगर-८ मधुमारास्थित एमीटी इन्टरनेशनल स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । उक्त कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी,कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ,एमी. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले सवारीमा गति सिमित नियम लागु गरेको छ । कोशी राजमार्ग अन्तर्गत रानी–धरान छलेन सडकको अवस्था कमजोर भएर जताततै उडवखाडब बनेपछि दुर्घटनाको संभाजित जोखिम टार्न स्थानीय प्रशासनले सवारीको गति नियन्त्रण गर्ने निर्णय गरेक. . .
विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको छ । विराटनगर महानगर वडा १ को आर्थिक सहयोगमा वडाका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको हो । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र सामाजिक विकास समितिका संयोजकसमेत रहेका �. . .
विराटनगर । विराटनगर जुनियर जेसिजको "पार्लियामेन्ट प्रोसिजर" तालिम सम्पन्न भएको छ। विराटनगरस्थित जिरो पोइन्ट रेस्टुरेन्टमा शनिबार तालिम सम्पन्न भएको हो। उक्त तालिमको प्रशिक्षण जेसिआई सिनेटर कैलाश खाकी श्रेष्ठले गरेका थिए। उक्त कार्यक्रममा विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष जेसी डा.स. . .
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । आज झापाको दमकमा भएको परिषद्को चौथो प्रदेश अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशनका क्रममा विभिन्न विषयसँग सम्बन्धित सुझाव संकलन तथा छलफल भएको थियो । अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्�. . .
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले आवर विराटनगरका समाचार संयोजक प्रेम देवानसहित विराटनगरका ४ जना पत्रकारलाई सम्मान गरेको छ । संघको २५ औं वार्षिक साधारणसभा तथा महिला उद्यम समितिकोे १२ जिल्ला अधिवेशनको अवसर पारेर शनिबार ४ जना पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा हिमशिखर ट�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको छ । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए । आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता दिएका छन् । अन्तरव�. . .